समाचार

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार मतदाता

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताहरुको अन्तिम नामावली स्वीकृत गरेको छ । निर्वाचन घोषणा भएको गत साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी निर्वाचन हुने अघिल्लो दिन मङ्सिर ३ गतेससम्मम�. . .


साफ महिला च्याम्पियनिशप: भारतसँगकाे खेलमा नेपाललाई पहिलाे हाफमा १ गाेलकाे अग्रता

काठमाडौं । साफ महिला च्याम्पियनिशप अन्तर्गत दाेस्राे सेमिफाइनल खेलमा नेपालले भारतसँगकाे खेलमा पहिलाे हाफमा एक गाेलकाे अग्रता लिएकाे छ । नेपालले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरेकाे हाे । नेपालका लागि रश्मीकुमारी घिसिङले गाेल गरिन् । घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा पर. . .


किराना पसलमा गाँजा बेच्ने एक महिला विराटनगरबाट पक्राउ

विराटनगर । किराना पसलमा गाँजाको पोका बनाएर बिक्री गर्दै आएको अवस्थामा शुक्रबार दिउँसो विराटनगरबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा विराटनगर महानगरपालिका ५ स्थित विशाल चोकबाट ४५ वर्षीइा दुर्गाकुमारी साहलाई प्रहरीले पक्राउ गरेको हो । साहले आफुले संचालन गर्दै आएको किरान�. . .


शहीद परिवारलाई उपचार खर्च प्रदान गर्नेलगायतका निर्णय

विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित नौ वटा मन्त्रालयले पेश गरेको प्रस्तावहरू पारित गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले केही कार्यविधि, निर्देशिका, उपचार खर्च प्रदान गर्नेलगायतका प्रस्तावहर�. . .


महिला साफ च्याम्पियनसिप : बङ्गलादेश फाइनलमा

काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० गोल अन्तरले पराजित गर्दै बङ्गलादेश फाइनल पुगेको हो । बङ्गलादेशको जितमा सविना खातुनले ह्य. . .


पछिल्लो २४ घण्टामा थप १ सय १० जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १ सय १० जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ८ सय २७ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । हाल देशभर . . .


विराटनगरमा सवारी आवागमन छेक्ने सडक, यात्रुदेखि व्यापारीसम्म हैरान

विराटनगर । सडकमा सवारी आवागमन अवरोध भए त्यसलाई हटाएर खुल्ला पारिन्छ । फुटपाथ खाली गराएर पैदलयात्रुका लागि बाटो बनाइन्छ । खुल्ला र चिल्ला सडकले शहरको सुन्दरतालाई झल्काउँछ । सवारी र यात्रुको ओहोरदोहोर सहज हुँदा पनि शहर सडककै कारण शान्त हुन्छ । तर, विराटनगर बजारको अतिव्यस्त क्षेत्र महेन्द्रचौक–ट्राफ. . .


डेङ्गु नियन्त्रण गर्न संसदमा सरकारको ध्यानाकर्षण

काठमाडौं । मुलुकका अधिकांश जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढिरहेकाले तत्काल नियन्त्रणमा पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद मायाप्रसाद शर्माले डेङ्गु सङ्क्रमण बढ्दोक्रममा रहेकाले तत्काल नियन्त्रण गर्न आवश्यक भएको बताउनुभयो । स्वास्थ�. . .


माथिल्लो दोर्दी ‘ए’को निर्माण सम्पन्न

लमजुङ । यहाँ माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य पूरा भएको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण गरिएको २५ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण सम्पन्न भएको हो । आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताउनुभयो । “हालसालै यस आयोजनाको सम्�. . .


मिथिलाञ्चलमा जितिया पर्वको रौनकता

धनुषा । पवित्र मानिएको जितिया पर्व जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाई चिउरा दही र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खान्छन् । आजको दिनलाई ‘नहा, खाय’ अर्थात् नुहाए. . .


स्वतन्त्रता दिवसको कार्यक्रममा भएको झडपमा परी गुटेमालामा नौको मृत्यु, बीस घाईते

स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा भएको झडपमा परी गुटेमालामा कम्तीमा नौ जनाको मृत्यु भएको छ । घटनामा परी अरु २० जना घाइते भएका स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । बिहीबार बिहान स्वतन्त्रता दिवसका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमको अन्त्य तिर झडप भएको थियो । देशको पश्चि. . .


विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न दुई वटा विधेयकमाथि राष्ट्रियसभाबाट भएका संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमनत्री पम्फा भुसालले प्रस्तुत गर्नुभएको ‘बीमा विधेयक, २०७९’ र सार्वजनिक ऋण व्यवस्. . .