समाचार

‘छक्का पन्जा४’ फागुन १९ गते प्रदर्शनमा आउने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पन्जा४’ फागुन १९ गते प्रदर्शनमा आउने भएको छ । चलचित्रका मुख्य कलाकार तथा निर्माता दीपकराज गिरीले प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । हेमराज बिसीले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरीसँगै बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन. . .


बायोग्यास प्लान्ट : फोहोर व्यवस्थापनसँगै जैविक मल र ऊर्जाको स्रोत

बनियानी । झापाको कनकाई नगरपालिका–१ सुकेडाँगीस्थित बायोग्यास प्लान्ट आगामी मङ्सिरदेखि सञ्चालनमा आउने भएको छ । बायोग्यास प्लान्टको निर्माणकार्य ९० प्रतिशत पूरा भएको छ । प्लान्ट सञ्चालनार्थ उपकरण जडानको काम बाँकी रहेको कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनीका प्रबन्ध न�. . .


विराटनगर इन्टरनेसनल कलेजमा दशैँ कार्निभल हुने, चर्चित ब्याण्ड “मन्त्र” को बिशेष प्रस्तुति रहने

विराटनगर इन्टरनेसनल कलेजमा हरेक बर्ष झैँ यस वर्ष पनि दशैँ विशेष कार्यक्रम आयोजना हुने भएको छ । कलेजमा अशोज ७ गते शुक्रबारका दिन दशैँ कार्निभल आयोजना हुन लागेको हो । उक्त कार्निभलमा चर्चित ब्याण्ड "मन्त्र" को बिशेष प्रस्तुति कलेजका बिद्यार्थीहरुको लागि हुनेछ भने कलेजका बिद्यार्थीहरुको गायन तथा नृत्�. . .


बेलायत पठाइदिन्छु भन्दै १३ लाख ठगी गर्ने कार्की पक्राउ

काठमाडौं । नेपाल प्रहरीले बेलायत पठाइदिन्छु भनी रु १३ लाख ४६ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बेलायत पठाइदिन्छु भनी उक्त रकम ठगी गर्ने सोलुखुम्बु दूधकोसी गाउँपालिका–२ घर भई काठमाडौँ कागेश्वर मनोहरा नगरपालि�. . .


आगामी निर्वाचनमा अपाङ्गताको उम्मेदवारी सुनिश्चितता गर्न माग

झापा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अपाङ्गता भएका व्यक्तिकोे राजनीतिक अधिकार सुनिश्चित गर्ने जिल्लाका राजनीतिक दलसहित विभिन्न सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । बिर्तामोडमा आज नेत्रहीन युवासङ्घ नेपालको आयोजना तथा संवाद समूहको सहकार्यमा आयोजित कार्यक्रममा �. . .


टेलिकमले भोलिदेखि निःशुल्क इ–सिम वितरण गर्ने

काठमाडौं । नेपाल टेलिकमले भोलिदेखि कम्पनीका ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो । इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो । हाल ‘फिजिकल’. . .


विद्यालय नाटक महोत्सवको शुक्रबार अन्तिम दिन, प्रेमको प्रतिक भगवान कृष्ण मञ्चन हुँदै

विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको नवौँ दिन बिहिबार खुट्टीमा झुण्डिएको कोट मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको कान्तिपुर माध्यमिक विद्यालयले विद्यार्थी विवेक कुमार यादवद्धारा लिखित तथा शिक्षक रोशन राजवंशीद्धारा निर्देशित नाटक मञ्चन गरेको हो । नाटकले �. . .


फेरी आयो निर्वाचन : के भन्छन् विराटनगरका नागरिक

सुजता लिम्बु विराटनगर । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मंसिर ४ गतेलाई तोकिएपछि यतिबेला नेताहरु गाँउ पस्न थालेका छन् । काम विशेष वा कुनै कार्यक्रम विशेषले मात्रै आफ्नो निर्वाचन क्षेत्र पुग्ने प्रमुख दलका नेता तथा कार्यकर्ताहरु चुनावी माहोललाई आफ्नो पकड बनाउन भेटघाट साथै छलफलमा दैनिक जस्तो जुटिर�. . .


थप एक सय २६ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप एक सय २६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार सात सय ९० जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार छ सय ७४ जनाको पिसिआर र दुई हजार एक सय १६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो �. . .


पाथीभरा क्षेत्रमा सरसफाइ अभियान

फुङ्लिङ । ताप्लेजुङ जिल्लामा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा सरसफाइ अभियान थालिएको छ । नेपाली सेनाको भीमकाली गुल्म ताप्लेजुङले पाथीभरा क्षेत्रमा सरसफाइ अभियान सुरु गरेको हो । पाथीभरा जाने बाटो दाँयाबाँया रहेको फोहोर सफा गरिएको गुल्मका गुल्मपति अदित श्रेष्ठले बताउनुभयो । बुधबार . . .


विराटनगर ६ बाट चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

विराटनगर । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर आरआइटीबाट खटीएको प्रहरी टोलीले चोरी मुद्धाका फरार प्रतिवादी १ जनालाई पक्राउ गरेको छ । सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२० गतेको फैसलाले चोरी मुद्धमा १ महिना ४ दिन कैद २ हजार रुपैँया जरिवाना र सोहि मितिको सजाय निर्धारण फैसला आदेशले ४ महिना ४ द. . .


जिल्ला प्रहरी कार्यालय मोरङ परिसरमा म्यादीमा आवेदन दिने युवाको भीड

विराटनगर। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन दिनेको भीड लागेको छ । मोरङमा आवेदनका लागि जिल्ला प्रहरी कार्यालय परिसरमा पहिलो दिन नै भीड लागेको हो । प्रहरी कार्यालय पश्चिमको खाली जग्गामा तीनवटा टेन्ट टाँगेर आवेदन बुझ्ने सुव�. . .