समाचार

स्थिर सरकारबाट मात्रै विकास र समृद्धि : एमाले अध्यक्ष ओली

बलेवा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकारले मात्रै विकास र समृद्धिको कामलाई अघि बढाउन सक्ने बताउनुभएको छ । नेकपा एमाले बागलुङले बागलुङको बुर्तिबाङ बजारमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुप. . .


एसियाली विकास बैंकले ओखर र फलफूलमा लगानी गर्ने

काठमाडौं । नेपाल र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धमा सहमति भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइस बीच त्यससम्बन्धी सम्झौ�. . .


पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ५ सय ४८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस विरुद्धको खोप १ लाख ७ हजार ५ सय ३५ जनाले लगाएका छन् �. . .


लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्छ : अध्यक्ष ओली

गण्डकी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटी कास्कीद्वारा आज पोखरामा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक मूल्यमान्यताका लागि पनि एमालेले बहुमत प्राप्त गर्नु आवश्यक भएको बताउन. . .


सामान्य अङ्कले घट्यो नेप्से, दुई अर्ब बढीको कारोबार

काठमाडौं । यो साता कारोबारको पहिलो दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अङ्कको गिरावट देखिएको छ । सोमबार परिसूचक ६ दशमलव ४३ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ९४ विन्दुमा कायम भएको हो । आज रु दुई अर्ब १० करोड ९१ लाख ६३ हजार तीन सय ८५ बराबरको ४९ लाख ४४ हजार ७६ क. . .


झापामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका-३ स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा १ जना साईकल यात्रीको मृत्यु भएको छ । सोमबार बिहान ५ बजे साईकल यात्री स्थानिय ६० बर्षीय उदय बहादुर गहतराजलाई प्रदेश १-०१-००१ च ८३१९ नम्वरको पिकअप गाडीले ठक्कर दिदा घाईते भएका गहतराजको बिर्तासिटी अस्पताल बिर्तामोड�. . .


डेङ्गु सङ्क्रमण ह्वातै घट्यो

काठमाडौँ । वर्षायामसँग बढेको डेङ्गुको सङ्क्रमण ह्वात्तै घटेको छ । वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेङ्गुको सङ्क्रमण घटेको हो । अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ । जसले गर्दा डेङ्गु�. . .


मङ्सिर २४ मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी नोभेम्बर ३० (मङ्सिर १४ गते) यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन गरिने भएको छ । जनवरी १ (पुस १७ गते) देखि व्यावसायिक सञ्चालनको घोषणा गरिएको पोखरा विमानस्थलमा क्यालिब्रेसन उडानको तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण. . .


कोरोना विमा रकम भुक्तानीका लागि पत्रकार महासंघ मोरङद्धारा ज्ञापनपत्र

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले कोरोना बिमा बापतको रकम भुक्तानीका लागि अजोड इन्स्योरेन्स कम्पनीको विराटनगर कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । गत जेठ १६ गते उच्च अदालत विराटनगरले कोरोना वीमा भुक्तानी प्राप्त गर्न बाँकी ३३ जना विमितको रकम उपलब्ध गराउनका लागि फैसला गरेपनि कम्पनीले फैसला कार्�. . .


नेपाल राष्ट्र बैंकले २५ करोड रकम मुद्दती निक्षेपमा राख्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु २५ करोड बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत उपदान तथा पेन्सन कोषमा रहेको रकम मुद्दती निक्षेपमा राख्न लागेको सूचनामार्फत जानकारी दिएको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्त क�. . .


मोरङ-५ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार अर्याल अस्पताल भर्ना

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ (ख) का प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल अस्पताल भर्ना भएका छन् । सोमबार बिहान आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विराटनगर-१५ बाट जहदा गाउँपालिकामा घरदैलो कार्यक्रममा जान लाग्दा अचानक अर्यालको नाकबाट रक्तस्राव भएपछी अर्याललाई अस्पताल भर्न�. . .


सुरक्षित मतदान र विश्वसिलो मतपरिणाम आयोगको लक्ष्य : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सुरक्षित मतदान, सुरक्षित मतगणना र विश्वसिलो मतपरिणामको लक्ष्यका साथ निर्वाचनको सम्पूर्ण तयारीमा जुटेको बताउनुभएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा आजदेखि सुरु भएको संय�. . .