समाचार

विराटनगरको गुरुकुलमा बाल मनोविज्ञानसँग ब्लेकको ‘द स्कुल व्वाइ’ नाटक मञ्चन

विराटनगर ।  विराटनगरको आरोहण गुरुकुलमा जेठ २० गते शुक्रबारदेखि 'द स्कुल व्वाइ' नाटक मञ्चन शुरु भएको छ । जेठ ३० गते सोमबारसम्म नियमित रूपमा साँझ ५:३० बजेदेखि बालमनोविज्ञानमा आधारित 'द स्कुल व्वाइ' नाटक मञ्चन भइरहेको छ । शिक्षा तथा बालमनोविज्ञानसँग केन्द्रित गरी विराटनगरमा रहेको आरोहण गुरुकुलले 'द स्कु�. . .


भन्सार छलेर सामान आयात गरेको आशंकामा विराटनगर–११ स्थित दाल गोदाममा प्रहरीको छापा

विराटनगर । भारतबाट अवैध रुपमा नेपाल भित्र्याएर सामान राखेको आशंकमा प्रहरीले गोदाममा छापा हानेको छ । विराटनगर–११ स्थित एक गोदाममा प्रहरीले छापा हानेको हो । गोदाममा दाल तथा गेडागुडी राखिएको छ । प्रहरीलाई आएको विशेष सुचनाका आधारमा अहिले गोदाम नियन्त्रणमा लिइएर कागजात अध्ययन गर्ने काम भईरहेको छ । अवै�. . .


हल्कादेखि मध्यम वर्षाको सम्भावना

विराटनगर । पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको प्रभाव रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज . . .


असार १ गतेदेखि आइतबारको बिदा खारेज

काठमाडौं । जेठ १ गतेदेखि लागू भएको आइतबारको बिदा सरकारले हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि लागू हुने गरी यसअघि दिइएको आइतबारको बिदा नदिने निर्णय गरेको हो । यससँगै अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ । आइतबार सार्वजनिक बिदा दिइने छैन । सेवा प्रवाहमा समस्या देखि�. . .


नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौं । हाल ‘वियरिस ट्रेन्डमा रहेको धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से परिसूचक यस साताको पहिलो कारोबार अर्थात् सोमबार पनि सोही लयमा रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप. . .


मारवाडी युवा संगठन मोरङद्धारा नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

विराटनगर । स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई नेकपा (एमाले) निकट नेपाल बामपन्थी मारवाडी युवा संगठन मोरङले सम्मान गरेको छ । विराटनगरमा आइतबार बेलुका एक कार्यक्रमको आयोजना गर्दै गएको वैशाख ३० मा सम्पन्न स्थानीयतहको निर्वाचनमा एमालेबाट निर्वाचित महानगर. . .


३२ अर्ब माथिको बजेट ल्याउने तयारीमा प्रदेश १ सरकार : कृषि अनुदानमा व्यापक परिमार्जन

विराटनगर । कृषि क्षेत्रलाई बिशेष प्राथमिकता दिँदै आवश्यक परिमार्जन सहित प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ । कृषि उत्पादनको क्षेत्र फराकिलोे बनाउँदै गैह्र बजेटरी खर्चलाई निरुत्साहित पार्ने गरी असार १ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको हो । सरकारले आर्थिक व�. . .


नेपाल निजामती कर्मचारी संगठनको प्रदेश अध्यक्षमा विराटनगरका पराजुली

विराटनगर । नेपाल निजामती कर्मचारी संगठन प्रदेश १ को अध्यक्षमा विराटनगरका काशीराज पराजुली निर्वाचित भएका छन् । उदयपुरकाको गाइघाटमा सम्पन्न भएको पहिलो प्रदेश अधिवेशले पराजुलीको नेतृत्वमा प्रदेश कार्य समिति चयन गरेको हो । एमाले निकट रहेको कर्मचारी संगठनको प्रदेश कमिटि यस अघी निष्कृय रहेको थियो । स�. . .


विराटनगरमा पनि आईपुग्यो यामाहाको नयाँ मोडल ‘एफ जेड एक्स’ मोटरसाईकल

विराटनगर । यामाहा कम्पनीको बहुप्रतिक्षित बाइक ‘एफ जेड एक्स’ १५० बजारमा आएको छ । एमएडब्लू इन्टरप्राइजेजले सोमबार एक कार्यक्रम आयोजना गरि उक्त बाइक बजारमा ल्याएको हो । विराटनगर २ मुनालपथस्थित तिरुपति अटो प्यालेसमा आयोजना गरेको कार्यक्रममा बाइकको शुभराम्भ नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ क�. . .


भारतमा कोरोनाबाट थप ४५ सय सङ्क्रमित, नौ जनाको मृत्यु

भारतमा कोरोना भाइरसबाट थप ४५ सयभन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा चार हजार ५१८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३१ लाख ८१ हजार ३३५ पुगेको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी, कुल मृतकक�. . .


बाँकेमा सामूहिक बलात्कार गरेको आरोपमा सात पक्राउ

नेपालगञ्ज । बाँकेमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन् । सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा वैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिनुभयो । फेसबुकमार्फत चिनजान भएका १७ व�. . .


१ करोड ४० लाखको लागतमा विराटनगरमा हेभ्भी ड्राइभिङ स्कुल संचालनमा

विराटनगर । सवारी साधन चलाउन सिक्न चाहानेहरुको लागी विराटनगर महानगरपालिका वडा नम्बर ४ ढाटमा स्थित “श्री नेपाल हेभ्भी ड्राइभिंग स्कुल” संचालनमा आएको छ । नेपालकै सबैभन्दा ठूलो दावी गरिएको ड्राइभिंग स्कुल सोमबारबाट औपचारिक रुपमा संचालनमा आएको हो । नेपाल हेभ्भी ड्राइभिङ स्कुलको विराटनगर महानगरपालिक�. . .