समाचार

बजेट महत्वकाङ्क्षी नभई वास्तविक हो : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट अत्यन्तै संयमता अपनाएर स्रोत र साधनको उचित विनियोजन गरिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७९/८० को बजेटमाथिको सैद्धान्तिक छफलमा उठेका प्रश्नको उत्तर दिँदै उहाँले बजेट महत्वकाङ्क्षी नभई सन्तुलित �. . .


समृद्ध भरतपुर नै मेरो सपना : महानगरपालिका प्रमुख रेनु दाहाल(अन्तरवार्ता)

काठमाडौं । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बन्नुभएकी रेनु दाहाललाई दोस्रोपटक नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको छ । उहाँ आफ्नो निकटतम् प्रतिस्पर्धीभन्दा १२ हजार ४४९ बढी मत ल्याएर महा. . .


बारामा करेन्ट लागेर महिलाको मृत्यु

बारा । बाराको कलैया उपमहानगरपालिका वडा नं २३ स्थित बैराठपुरकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा जडान गरिएको मोटरबाट पानी तान्ने क्रममा बिजुली सर्ट भई बिहीबार साँझ करेन्ट लागेर मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए । मृत्यु भएकी महिला सोही स्थान बस्ने रामविनय साहकी �. . .


विराटनगरबाट सुरु भयो लाईसेन्स नविकरण, साउनदेखी नयाँ सवारी चालक अनुमति पत्र जारी गर्ने तयारीमा

-प्रेम देवान विराटनगर । विराटनगरवासीले बर्षौदेखी लाईसेन्स नविकरणको लागी ईटहरी धाउनुपर्ने वाध्यता थियो । अब त्यो वाध्यता र सास्तीबाट विराटनगरवासी मुक्त हुने भएका छन् । विराटनगर-४ खार्जीमा रहेको यातायात व्यवस्था सेवा कार्यालय, बिराटनगरले शुक्रबारबाट लाईसेन्स नविकरण सुरु गरेको छ । २०७१ फागुन १४ गत�. . .


अमेरिकाको आयोवामा गोली चल्दा तीनजनाको मृत्यु

अमेरिकाको आयोवा राज्यको एम्समा बिहीबार एउटा चर्च बाहिर गोली चल्दा दुई सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु भएको छ । स्टोरी काउन्टी शेरिफको कार्यालयले ट्वीटमा उल्लेख गरेअनुसार चर्चको पार्किङमा एक पुरुष व्यक्तिले दुई जनालाई गोली हानेका थिए । शेरिफको कार्यालयले बताएअनुसार ‘त्यहाँ तीन जनाको मृत्यु भ. . .


मूल्यवृद्धिबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाका सांसदले देशमा भएको मूल्यवृद्धिबारे अनुगमन गरी कारण पत्ता लगाएर मूल्यवृद्धि अन्त्य गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद कृष्णभक्त पोखरेलले प्रस्त. . .


विराटनगरमा पहिलोपटक मेडिकल र इन्जिनियरिङको पूर्वतयारी कक्षा हुने

विराटनगर । पुर्वमै पहिलोपटक मेडिकल तथा पारामेडिकल र इन्जिनियरिङको विभिन्न बिषयका पूर्वतयारी कक्षाहरु विराटनगरमा सञ्चालन हुने भएका छन् । भर्खरै कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुका लागि आगामी असार १ गतेदेखि विराटनगर–९ जहदा रोडस्थित एचिभर्स कन्सल्टिङ सर्भिसेसमा उक्त कक्षाहरु सुरु हुने भएका. . .


बजेटको प्राथमिकतामा कृषि, जीडीपीको योगदान क्रमशःघट्दै

विराटनगर । कुल ग्राहस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गएकोले यसलाई औद्योगिक क्षेत्रमा ‘सिफ्ट’ (स्थान्तरण) गर्न उद्योगी–व्यवसायीको सुझाव छ । प्रदेश १ सरकारको आगामी बजेटसँग सम्बन्धि सुझावका लागि शुक्रबार विराटनगरमा आयोजित छलफल कार्यक्रममा उद्योगीहरुले संभावना प्रवल रहेक�. . .


१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

कैलाली । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चुरे गाउँपालिका-६ बयला बस्ने २६ वर्षीय दोगेन्द्र बिष्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिष्टले ती बालिकालाई आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फल्टु. . .


सार्वजनिक सवारीको भाडा २ प्रतिशतले घट्यो

विराटनगर । यातायात व्यवस्था विभाले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडादर घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेसँगै स्वचालित भाडादर अनुसार गाडीभाडा घटेको हो । यात्रुबाहक सवारीमा २, पहाडी जिल्लामा २ प्रतिशत, तराईका जिल्लामा २.६ प्रतिशत भाडा घटेको विभागले जनाएको छ । �. . .


अब तुइनमा झुण्डिएर मेलम्ची खोला तर्नुपर्दैन

सिन्धुपाल्चाेक । गएकाे वर्ष निर्माण गरे लगत्तै असार र साउनको बाढीले पक्की पुल बगाएपछि मेलम्चीघ्याङ, टेजा, तर्कदोल, कुसङपाललगायत क्षेत्रका बासिन्दा तुइनमा झुण्डिएर मेलम्चीखोला वारपार गर्न बाध्य थिए । हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल बनेपछि अब उनीहरुलाई तुइनमा झुण्डिएर मेलम्ची खोला तर्न. . .


भरतपुर महानगर प्रमुख दाहाल र इजरायली राजदूत गोदारबीच भेटवार्ता

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबीच भेटवार्ता भएको छ । महानगरपालिकामा आज दुई देशबीचको सहकार्यबारे भेटवार्ता तथा छलफल भएको हो । भेटका क्रममा महानगरपालिका प्रमुख रेनु दाहालले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकाले इजरायली कृषि प्रविधि बढी. . .