समाचार

मोरङमा महिला उम्मेदवारको सङ्ख्या न्यून

विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मोरङमा महिला उम्मेदवारको सङ्ख्या न्यून रहेको छ । मोरङमा रहेको कूल छ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि आइतबार विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी जम्मा एक सय आठ जनाको उम्मेदवार�. . .


मोरङको क्षेत्र नं. ५ बाट उठेका उम्मेद्वारहरु के भन्छन्? (भिडियो)

मङ्सिर ४ गते हुन लागेको संघ र प्रदेशतर्फको निर्वाचनमा मोरङको क्षेत्र नं. ५ बाट उठेका उम्मेद्धवारी के भन्छन्. . .


इटालीमा ऊर्जा वृद्धिको सामना गरिरहेका कम्पनीहरूलाई बचाउन ५० अर्ब युरोको माग

इटालीको व्यापारिक सङ्घ कन्फिन्ड्रियाले ऊर्जाको बढ्दो मूल्यका कारण हजारौं कम्पनीहरू असफल हुन र ठूलो सङ्ख्यामा रोजगारी गुम्न नदिन ४० देखि ५० अर्ब युरोको सहायता प्याकेजका लागि सोमबार आग्रह गरेको छ । “उद्योग बिना, इटाली छैन । यदि हामीले हजारौं कम्पनी बन्द ग¥यौं भने लाखौंको रोजगारी गुम्नेछ,” संस्थाका प�. . .


समानुपातिकको बन्दसूचीमा २९ गतेसम्म दाबी विरोध गर्न सकिने

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्दसूचीमा समावेश उम्मेदवारका बारेमा यही असोज २९ गतेसम्म दाबी विरोधका लागि समय दिइएको छ । विभिन्न राजनीतिक दलले संशोधन गरी पेस गरेको सूचीमा समावेश उम्मेदवारको योग्यता र अयोग्�. . .


झापामा पाँच पदका लागि एक सय एकको उम्मेदवारी

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा एक सय एकजनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नौजना मात्र महिलाको उम्मेदवारी परेको छ । पाँचवटा क्षेत्र रहेको जिल्लामा सबैभन्दा बढी उम्मेदवारी क्षेत्र नं ५ बाट परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विभिन्न राज�. . .


उम्मेदवारले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन खर्चमा पनि बुझाउनुपर्ने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्. . .


७६ जिल्लामा फैलियो डेङ्गु, ४४ को मृत्यु

काठमाडौं । हालसम्म डेङ्गुका कारण ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा सो रोग सङ्क्रमण पुष्टि भएको छ । हालसम्म सातै प्रदेशका ७६ जिल्लामा डेङ्गु फैलिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना सङ्क्रमण पुष्ट. . .


सुरक्षाको हिसाबले दशैंभर मोरङ शान्तिपूर्ण, दुर्घटनामा दुईजनाको मृत्यु

सुजता लिम्बु विराटनगर । सुरक्षाको दृष्टिकोणले यो वर्षको दशैं अवधीभर मोरङ शान्तिपूर्ण बनेको छ । मोरङ जिल्लाभर कुनै अप्रिय घटना यो वर्ष नभएको जिल्ला प्रहरी कार्यालय मोङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए । दशैंको मौका छोपेर हुने चोरी समेत यसवर्ष भएन । फौजदारी जघन्य अपराधका घटना नहुँदा दशैं शान्त्�. . .


मलेसियामा संसद विघटन, मध्यावधी निर्वाचनको घोषणा

मलेसियाको संसद विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गर्नु भएको हो । उहाँले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गर्नु भएको छ । उहाँले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उहाँले संसद विघटन र नि. . .


युक्रेनका धेरै शहरहरुमा क्षेप्यास्त्र प्रहार

राजधानी किभसहित कैयौ युक्रेनी शहरहरुमा सोमबार भएका क्षेप्यास्त्र हमलामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ घाइते भएका राष्ट्रिय प्रहरी स्रोतले जानकारी दिएको छ । रुसले किभमा ठूला हमलाहरु गरेको र अधिकांश क्षेप्यास्त्र राजधानीको केन्द्रमा परेका जनाइएको छ । पाँच जनाको मृत्यु हुन�. . .


बुद्धएयरको २५ वर्षे यात्रा : जहाज थपेर गन्तव्य विस्तार गर्ने योजना

काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले २५ वर्षे यात्रा पूरा गरेको छ । रजत जयन्ती मनाइरहेको कम्पनीले जहाज थपेर गन्तव्य विस्तार गर्ने योजना बनाएको छ । सन् १९९७ सेप्टेम्बर ११ तारिखका दिनदेखि व्यावसायिक हवाई उडान सुरु गरेको बुद्ध एयरले सन् २०२२ सम्म दुई लाख ६४ हजार नौ सय �. . .


पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २७ जनामा कोरोना संक्रमित थपिएका छन् । एक हजार ५ सय ४६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय ६९ जना रहेको छ ।. . .