समाचार

काठमाडौं महानगरभित्र सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाईने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गर्ने भएको छ । महानगरपालिकाको नगरसभाको ११औँ अधिवेशनबाट सार्वजनिकस्थलमा धुमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै आ�. . .


सुरु भयो एमडीएमएस, दर्ता नभएका मोबाइल नेपालमा नचल्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्ने उद्देश्यले एमडिएमएस प्रणाली सुरु गरेको छ । प्राधिकरणले मोबाइल सेटको गैरकानुनी बिक्री वितरणलाई रोक्दै थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ÷ब्लकिङ गरी नेपालभ�. . .


विराटनगर आएपछि १४ उद्योगका मालिक बने पवन शारडा

सिराहा, लाहानको पुरानो उद्योगी परिवारबाट २०४७ सालमा विराटनगर ओर्लेका उद्योगी पवन शारडा सबैका नजरमा पर्छन् । उद्योगको कर्मसँगै उनी सरकारले चाहेका बेला ‘क्राइसिस मेनेजमेन्ट’ का अगुवा भएर काम गर्दै आएका व्यक्ति गनिन्छन् । कोभिड–१९ संक्रमणको जोखिम उच्च रहेको बेला विराटनगरमा उनकै नेतृत्वमा कोभिड अस्. . .


पाकिस्तानमा चौबीस घण्टायता वर्षा र बाढीमा परी पाँचको मृत्यु

पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यतामात्र पाँच जनाको ज्यान गएको छ । साथै बाढीमा परेर अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ । बितेका दुई महिनामा यहाँका एक हजार चार सय ८६ को बाढीबाट ज्यान गएको बताइएको छ । त्यसैगरी पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिक. . .


बास पुरियो, वृद्ध जोडीको बिचल्ली

बलेवा । सेतै फुलेको कपाल । बुढ्यौलीले चाउरी परेको अनुहार । ढालानाथको अनुहारमा केही दिनदेखि बेचैनी बढेको छ । ढुङ्गा, माटो र काठले बनेको दुईतले सुन्दर घरको आँगन । आँगनको छेवैमा बनाइएको पर्खालमा गहभरि आँसु पार्दै त्यही घर नियालिरहेको भेटिनुभयो, ढालानाथ । बागलुङ नगरपालिका–११ को तल्लो रामतोला बस्तीको स�. . .


युट्युबमा भिडिओ हेर्दा अब विज्ञापन स्किप गर्न नमिल्ने

काठमाडौं । यदि तपाई युट्युबको नियमित प्रयोगकर्ता हुनुहुन्छ भने भिडिओ सुरू हुनुअगाडि आउने विज्ञापन पक्कै याद गर्नुभएको होला । प्रिमियम प्रयोगकर्ता बाहेक अन्य सामान्य प्रयोगकर्ताले भिडिओ हेर्दा आउने विज्ञापनमा एउटा भिडिओ हेरेपछि अर्को भिडिओ स्किप गरेर मुख्य भिडिओ हेर्न सकिन्छ । तर अब भने यो फिचर . . .


विद्यालय तहको शैक्षिक क्यालेण्डर ल्याइँदै

काठमाडौं । सरकारले कक्षा १ देखि १२ सम्मको शैक्षिकपात्रो (क्यालेण्डर) प्रकाशन गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डमार्फत सो क्यालेण्डर प्रकाशन गराउन लागेको हो । कुन तहमा कहिले भर्ना हुन्छ, पढाइ कहिलेसम्म हुन्छ, परीक्षा र परीक्षाफल प्रकाशन कहिले हुन्छ . . .


म्यादी प्रहरीको भर्ना आजदेखि खुल्यो

काठमाडौं । मङ्सिरमा हुने सङ्घ र प्रदेश निर्वाचनको सुरक्षार्थ आवश्यक म्यादी प्रहरीको लागि १ लाख १५ हजार जनाको लागि भर्ना आजदेखि खुलेको छ । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदशेसभा सदस्य निर्वाचनका लागि स्वीकृत म्यादी प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड, २०७९ अनुसार भर्ना �. . .


झापाको कचनकवल गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या बढ्दो

बनियानी । झापाको कचनकवल गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या दोब्बरले बढेको छ । पछिल्लो समय गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या बढेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । विसं २०७८ साउन ११ गदेखि २०७९ भदौ ११ गतेसम्म २८ जना क्यान्सर रोगीले उपचार सहुलियतका ल. . .


‘के घर के डेरा’को टिजर सार्वजनिक(भिडियोसहित)

काठमाडौं । 'के घर के डेरा'को टिजर सार्वजनिक भएको छ । दिपेन्द्र के खनाल निर्देशित फिल्म 'के घर के डेराको टिजर बिहीबार सार्वजनिक गरिएको हो। उक्त सार्वजनिक टिजरमा विपिन कार्की काठमाडौंमा भएको घर लुकाउन संघर्ष गरिरहेका छन् भने दयाहाङ राई काठमाडौंमा घर किन्नको लागि गरेकाे संघर्ष देख्न सकिन्छ। महेश दव�. . .


सिरियाका लागि सहयोग गर्न संयुक्त राष्ट्रसङ्घीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सिरियाका लागि सहयोग गर्न आग्र्रह गर्नुभएको छ । सिरियाका लागि मानवीय सहायता आवश्यक रहेकाले त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको हो । बुधबार उहाँले सिरियाका नागरिकलाई जीविकाका लागि नै सहयोग गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक सहयोग रकम उ�. . .


माओवादी कमजोर भए प्राप्त उपलब्धी गुम्न सक्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टी र आन्दोलन कमजोर भए देशमा प्राप्त भएका परिवर्तन तथा उपलब्धि गुम्न सक्ने भएकाले इमान्दार भएर जनतामा जान पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । माओवादीका दिवङ्गत नेता पोष्टबहादुर �. . .