विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको नवौँ दिन बिहिबार खुट्टीमा झुण्डिएको कोट मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको कान्तिपुर माध्यमिक विद्यालयले विद्यार्थी विवेक कुमार यादवद्धारा लिखित तथा शिक्षक रोशन राजवंशीद्धारा निर्देशित नाटक मञ्चन गरेको हो । नाटकले �. . .
सुजता लिम्बु विराटनगर । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मंसिर ४ गतेलाई तोकिएपछि यतिबेला नेताहरु गाँउ पस्न थालेका छन् । काम विशेष वा कुनै कार्यक्रम विशेषले मात्रै आफ्नो निर्वाचन क्षेत्र पुग्ने प्रमुख दलका नेता तथा कार्यकर्ताहरु चुनावी माहोललाई आफ्नो पकड बनाउन भेटघाट साथै छलफलमा दैनिक जस्तो जुटिर�. . .
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप एक सय २६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार सात सय ९० जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार छ सय ७४ जनाको पिसिआर र दुई हजार एक सय १६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो �. . .
फुङ्लिङ । ताप्लेजुङ जिल्लामा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा सरसफाइ अभियान थालिएको छ । नेपाली सेनाको भीमकाली गुल्म ताप्लेजुङले पाथीभरा क्षेत्रमा सरसफाइ अभियान सुरु गरेको हो । पाथीभरा जाने बाटो दाँयाबाँया रहेको फोहोर सफा गरिएको गुल्मका गुल्मपति अदित श्रेष्ठले बताउनुभयो । बुधबार . . .
विराटनगर । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर आरआइटीबाट खटीएको प्रहरी टोलीले चोरी मुद्धाका फरार प्रतिवादी १ जनालाई पक्राउ गरेको छ । सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२० गतेको फैसलाले चोरी मुद्धमा १ महिना ४ दिन कैद २ हजार रुपैँया जरिवाना र सोहि मितिको सजाय निर्धारण फैसला आदेशले ४ महिना ४ द. . .
विराटनगर। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन दिनेको भीड लागेको छ । मोरङमा आवेदनका लागि जिल्ला प्रहरी कार्यालय परिसरमा पहिलो दिन नै भीड लागेको हो । प्रहरी कार्यालय पश्चिमको खाली जग्गामा तीनवटा टेन्ट टाँगेर आवेदन बुझ्ने सुव�. . .
राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक पारित भएको छ । बैठकमा बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित भएका हुन् । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितका ती विधेयक पारित गर्न राखिएको प्रस्तावमाथि छलफल हुँदा सर्वसम्मतरूपमा दुवै विधेयक प. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाले हात्तीसारको जय नेपाल हलको कम्पाउन्ड खोज्न उत्खनन गर्दा टुकुचा खोला फेला पारेको छ । बिहीवार महानगरले टुकुचा खोला पत्ता लगाउन डोजर लगेर खोतलेको थियो । महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जना. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान जोगाउन गठबन्धन सरकार बनेको बताउनुभएको छ । काठमाडौँमा आज आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले तत्कालीन (नेकपा) सरकारले नेपालको संविधान, भावना र मर्मअनुसार काम नगरी दुई पटकसम्म संसद् भङ्ग गरेकाले संविधान जोगा�. . .
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले हार्न नहुने बताउनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले देशको विकास र समृद्धिका लागि निर्वाचनमा एमालेले हार्नै नहुने बताउनुभएको हो । “यो निर्वाचन पहिलेको जस्�. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ अङ्कले ओरालो लागेर एक हजार नौ सय २४ दशमलव ४८ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव २३ अङ्कले ओरालो लागेर तीन सय ७४ दशम�. . .
आम निर्वाचनमा दक्षिणपन्थी समूह झिनो बहुमतले विजयी भएपछि स्विडेनका प्रधानमन्त्रीले औपचारिक रूपमा राजीनामा गरेकी छन् स्विडेनको सोसियल डेमोक्र्याटिक दलका प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले स्वीडेनको संसदमा राष्ट्रवादी एवम् अध्यागमन विरोधी समूह सम्मिलित दक्षिणपन्थी गुटले झिनो बहुमत पाएपछि �. . .