समाचार

विराटनगरमा घरेलु महिला उद्यम समितिले टपरी बुन्दै तिज मनाए

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङले तिजको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ । समितिद्वारा आयोजित कार्यक्रममा टपरी बुन्ने प्रतियोगिता, नृत्य प्रतियोगिता र निशुल्क आँखा शिविर सञ्चालन गरिनुका साथै शुभकामना आदान–प्रदान पनि गरिएको थियो । कार्यक्रमकी प्रमुख अत�. . .


विराटनगरमा संवाद उत्सव २०८२ सम्पन्न

विराटनगर । संवाद फाउन्डेसनको आयोजनामा विराटनगरको बिग होटलमा संवाद उत्सव २०८२ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संवाद फाउन्डेसनका केन्द्रीय संयोजक कुमार भास्करले गरेका थिए भने प्रमुख अतिथि पूर्व मुख्यमन्त्री माननीय केदार कार्की रहेका थिए। कार्यक्रममा विशेष अतिथिहरूमा विराटनगर आँ. . .


कति प्रधानमन्त्री भइरहने भन्नेलाई देउवाको जवाफ : जनताले भोट हाल्छन् त के गर्ने मैले ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेसम्म प्रत्यक्ष निर्वाचन लडेर नै प्रधानमन्त्री भएको बताउँदै कति प्रधानमन्त्री भइरहने ? भनेर गरिएको प्रश्नमाथि आलोचना गरेका छन् ।बुधबार काठमाडौंमा स्व.प्रदीप गिरीको स्मृतिमा आयोजित राजनीतिमा निष्ठा र नैतिकता विषयक विमर्श कार्यक्रममा बोल�. . .


मोरङमा करणी आरोपमा बुबा पक्राउ

विराटनगर । जर्बरजस्ती करणी गरेको आरोपमा मोरङमा एकजना ४७ वर्षीय पुरुष पक्राउ परेका छन् । मोरङका प्रहरी नायव उपरीक्षक हस्तबहादुर सुनारका अनुसार पक्राउ पर्ने व्यक्तिलाई हातनाडा करणी गरेको आरोप छ । आफ्नै छोरीलाई करणी गरेको परिवारमा खुलेपछि उनी विरुद्ध जाहेरी दिइएको हो । प्रहरी नायव उपरीक्षक सुनारका अ. . .


कोशीमा प्रशारणमा रोक लगाउने र समाचार लेखेका आधारमा जरिवाना गराउने विधेयक पारित

विराटनगर । कोशी प्रदेशसभाको न्याय प्रशासन तथा बिधायन समितिले कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ मा प्रशारणमा रोक लगाउनेदेखि समाचार लेखेकै आधारमा ढेड लाख रुपैँयासम्म जरिवाना गर्ने प्रावधानसहितको विधेक पारित गरेको छ । यसमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश र जिल्ला शाख. . .


विराटनगरको न्यूरो हस्पिटलको रजत जयन्ती सप्ताहमा एकैदिन २५० पिन्ट रगत संकलन

विराटनगर ।  विराटनगरमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले आफ्नो रजत जयन्तीको अवसरमा अहिले सप्ताव्यापी कार्यक्रम मनाईरहेको छ । सप्ताहव्यापी रजत जयन्ती समारोहअन्तर्गत हस्पिटलले बुधबार झिः पुचको भवनमा सम्पन्न कार्यक्रममा एकैदिन २५० जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोस. . .


विराटनगरका सडकमा एक वर्षमै झण्डै पाँच सय कुकुरको मृत्यु

इन्दु कुमारी साह विराटनगर । विराटनगरका सडकमा वर्षेनी दुर्घटनामा कति कुकुर ज्यान गुमाउँछन् । तर, यो विषयको तथ्याङ्कमा कसैलाई चासो नलागेको जस्तो लाग्छ । महानगरपालिकाको तथ्याङ्कले आर्थिक वर्ष २०८१÷०८२ मा ४९६ वटा सडक कुकुरको मृत्यु भएको पुष्टि गरेको छ । यो संख्या कुकुरसँगै विराटनगरका नागरिकमा जनावरप्�. . .


बालबालिकासम्बन्धी विधेयकलाई थप समृद्ध बनाउन आवश्यकता ः सभापति गैरे

काठमाडौं । प्रतिनिधिसभाको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति ठाकुर गैरेले बालबालिकासम्बन्धी विधेयक २०८२ लाई थप समृद्ध बनाउँदै बालअधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बालबालिका सम्बन्धी विधेयकको पहि�. . .


टप इन्ड सिरिजमा नेपालले मेलबर्न रेनगेड्सलाई ३३ रनले हरायो

काठमाडौं । अस्ट्रेलियामा जारी टप इन्ड सिरिज क्रिकेट प्रतियोगितामा नेपाली टोलीले लगातार दोस्रो जीत हासिल गरेको छ । नेपाली टोलीले बुधबार आफ्नो पाँचौं खेलमा मेलबर्न रेनगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो । नेपालले टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बना. . .


प्याब्सन र एनप्याब्सनद्वारा पाँच बुद्दे मागसहति आन्दोलनका कार्यक्रमहरू घोषणा

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले विभिन्न आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै भोलि (बिहीबार) भाद्र ५ गते विहान ११ बजे देखि १ बजेसम्म माइतीघर मण्. . .


दुई दलिय व्यवस्थाको मिसन अन्ततः एकदलिय प्रवृत्तिमा परिणत हुने खतरा ः शक्ति बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्ति बस्नेतले सत्तारुढ दुई प्रमुख दलहरू दुई दलिय व्यवस्थाको मिसनमा लागिपरेको भन्दै त्यसको तीव्र आलोचना गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालजस्तो बहुजातीय, बहुसांस्कृतिक र विविधतायुक्त समाजमा दुई दलिय अवधारणा न सैद्धान्तिक रूपमा . . .


व्यवसाय र मानव अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले व्यवसाय र मानव अधिकारलाई सँगै अघि बढाउनु आजको आवश्यकता भएको बताएका छन् । बुधबार विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले श्रमिक, उद्यमी र उपभोक्ताको अधिकार सुरक्षित भए मात्र प्रदेशको दिगो विकास सम्भव हुने औंल्याउँदै राज्य. . .