समाचार

५८औँ राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज ५८औँ राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको यसवर्षको नारा बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने रहेको छ । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । नेपालले सन् १९९० सेप्टेम्बर १४ मा बाल अधिकार महासन्धि अनु�. . .


बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छ : प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ । उहाँले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुर�. . .


नेपाल जलवायु परिवर्तनको जोखिममा छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जलवायु–निर्भर अर्थतन्त्र र सीमित अनुकूलन क्षमताका कारण नेपाल जलवायु परिवर्तनका लागि विश्वको सबैभन्दा जोखिममा रहेका देशहरूमध्ये पर्ने बताउनुभएको छ । दक्षिण कोरियाको इन्चोंनमा आज आयोजित दोस्रो हरित जलवायु कोषको प्रोग्रामिङ सम्मेलनलाई सम्बोधन गर्दै उहाँले . . .


विर्तामोड नगरपालिकाको निर्णयप्रति पाँचदलीय गठबन्धनको ध्यानाकर्षण

झापा । कालोसूचीमा पर्न लागेको कम्पनीलाई जोगाउन झापाको विर्तामोड नगरपालिकाले नीतिगत भ्रष्टाचार गरी निजी कम्पनीलाई बजेट छुट्याएको भनी आरोप लाउँदै पाँच दलीय गठबन्धनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापनका लागि भन्दै कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा �. . .


विद्यालय नाटक महोत्सव : कोही किन बर्बाद होस् पछि अब सुसंस्कृतम्

विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको सातौँ दिन कोही किन बर्बाद होस् मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको मोर्डन एरा से. इ. बोर्डिङ स्कुलले विजय मल्लद्धारा लिखित नाटक मञ्चन गरेको हो । नाटकले विद्यालय तथा शिक्षकहरुले मनावैज्ञानिक हिसाबले विचालित बालबालिकाहर�. . .


कारागार बसेर विराटनगरमा आतंक मच्चाउँदै अभिषेक गिरी

विराटनगर । विराटनगर कारागार सरुवा भई आएको दश महिनापछि गुन्डानाईके अभिषेक गिरीले अवैध असुली धन्दा सुरु गरेका छन् । २०७८ मंसिरमा सरुवा गरेर ल्याइएका गिरी समूहका एकजनालाई प्रहरीले पक्राउ गरेसँगै यस्तो तथ्य बाहिर आएको हो । मोरङ प्रहरीले चिकित्सकलाई जर्बरजस्ती चन्दा असुलेको आरोपमा विराटनगर–३ का ३३ वर�. . .


साफ च्याम्पियनशिपमा भारतलाई हराउँदै बङ्गलादेश विजयी

काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको समूह ‘ए’को अन्तिम खेलमा बङ्गलादेशले भारतलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । साफ च्या�. . .


झापामा ड्रागनफ्रुट खेतीबाट मनग्य आम्दानी गर्दै कृषक

झापा । गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ, झापाको मेचीनगर नगरपालिका–१० की भावना अधिकारी । बाँझो रहेको जग्गामा ड्रागनफ्रुट खेतीमा लाग्नुभएकी उहाँलाई यतिबेला भ्याइनभ्याई छ । श्रीमान् प्रहरीको जागिरको सिलसिलामा घरबाहिर हुनुहुन्छ तर उहाँकै सहयोग र सुझावमा यो पेसामा लागे. . .


नेपालद्वारा पाकिस्तानलाई राहत सामग्री हस्तान्तरण

पाकिस्तान । नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई उपलब्ध गराएको मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ । राहत सामग्री लिएर आएको टोलीले केहीबेर अगाडि कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता सेवा लम्सालले पाकिस्तानक. . .


मुलुकको विकासका लागि अनुसन्धान केन्द्रलाई देशभर विस्तार गर्नुपर्छ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकको आर्थिक विकासका लागि अनुसन्धान केन्द्रलाई देशभर विस्तार गर्नुपर्ने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्टले स्थापना गर्नुभएको रु एक करोड राशिको ‘भवन–कीर्तिरत्न’ सम्मान कार्यक्रममा उहाँले युवा वैज्ञा. . .


राष्ट्रिय खेलकुद : बजेट नपाएपछि खेल सामग्री किन्न फेसबुकबाटै अपिल

कास्की । कास्की जिल्ला फेन्सिङ सङ्घका अध्यक्ष विजय शाहीले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा माछापुच्छ«े बैंकको क्युआरकोडको फोटो राखेर एउटा स्टाटस लेख्नुभयो । जसमा राष्ट्रिय खेलकुदका लागि प्रशिक्षण गरिरहेका खेलाडीलाई खेल सामग्री किन्न अहिलेसम्म सरकारी निकायबाट पैसा नपाएकाले आर्थिक सहयोगका ला�. . .


जापानका सर्वजेष्ठ पुरुषको ११२ वर्षको उमेरमा निधन

जापानका सबैभन्दा वृद्ध मिकिजो उएडाको ११२ वर्षको उमेरमा नारा शहरमा निधन भएको स्थानीय सरकारले मङ्गलबार जनाएको छ । उनको जन्म सन् १९१० मे महिनामा भएको थियो। उनको निधन भएपछि स्वास्थ्य मन्त्रालयले यसै साता देशकै वृद्धहरूमध्येबाट अर्को सर्वजेष्ठ नागरिक घोषणा गर्ने तयारी गरेको छ। गिनिज वल्र्ड रेकर्ड्स. . .