विराटनगर । विराटनगरका चिकित्सकसँग धम्क्याएर पैसा असुल्ने धन्दा चलाएको आरोपमा एकजना पक्राउ परेका छन् । मोरङ प्रहरीले विराटनगर-३ का २५ वर्षीय विजय दाहाललाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । नेपाल चिकित्सक संघले प्रहरीमा निवेदक दिएपछि त्यसका आधारमा उनलाई पक्राउ गरिएको मोरङ जिल्ला प्रहरीका प्�. . .
भारतको दक्षिणी राज्य तेलङ्गानाको सिकन्दराबाद शहरस्थित एउटा होटलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् सोमबार राति भएको आगलागीमा परी घाइते भएकाको स्थानीय अस्पतालमा भर्ना गरिएको तथा केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् । दुई वटा तलामा विद्युतीय मोटरसाइ�. . .
पर्वत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका गलत क्रियाकलापले नै मुलुक समस्यामा पर्दै गएको बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेलामा उहाँले भ्रष्टाचार र अनियमितता मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले आगामी मङ्सिर �. . .
विराटनगर । प्रदेश १ मा ३२० जनालाई डेंगु संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य निर्देशानालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार अहिलेसम्म पहाडका जिल्लामा यसको प्रभाव बढी देखिएको हो । तथ्यांक अनुसार सबैभन्दा बढी तेह्रथुम जिल्लामा ११० जना, संखुवासभामा ६६ जनामा देखिएको छ । यसैगरी झापा र भोज. . .
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा १० स्थित एकता वस्तिमा वडा कार्यालयले आयाेजना गरेको कार्यक्रममा भूमिहिनलाई निस्सा वितरण कार्यकाे उदघाटन गरिएको छ । निस्सा वितरणकाे उदघाटन गर्दै नगर प्रमुख केदारप्रसाद गुरागाईले मंसिर सम्ममा भुमिहिनलाई लालपूर्जा दिनेगरी काम गरिरहेको बताए । उनले लालापुर्जा दिने. . .
सुन्दरहरैँचा । मोरङको बेलबारी नगरपालिकाले निर्वाचित जनप्रतिनिधि पदबहाली भएको सय दिन पुगेकाे अबसरमा पत्रकार सम्मेलन गरि भए गरेका कामकाे उपलब्धि सार्वजनिक गरेको छ । नगरपालिकाको धनपालगढी सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख दिलप्रसाद राईले १ सय दिनमा गरेको करिब ५० वटा कामको प्रेसनाेट प्र�. . .
पर्सा । वीरगंज महानगरपालिका-८ स्थितबाट १ हजार दरको नक्कली जस्तो देखिने ३ थान नेपाली नोट सहित छिपहरमाई गाउँपालिका-२ टिउकी बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली जस्तो देखिने नोट सहित फेला पारी पक्राउ गरेको हो �. . .
काठमाडौं । काठमाडौँ विश्वविद्यालयले स्नातक तहको चार वर्षे कोर्समा योगसम्बन्धी पठनपाठन सुरु गरेको छ । ‘स्कूल अफ आर्ट्स र स्कूल अफ मेडिकल साइन्सेज’ले संयुक्तरुपमा ‘योगिक साइन्स र वेलविइङ’ विषय सुरु गरेको हो । उच्च क्षमतायुक्त योग विज्ञ तथा अन्वेषकबाट अध्यापन हुने यो कोर्सको सबै व्यवस्थापन स्कूल अफ. . .
काठमाडौँ । नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई राहतस्वरुप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ । पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरुप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल �. . .
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा दिने व्यवस्था गरेको छ । भदौ २६ (गत आइतबार) देखि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण सुरु गरेको राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणलाई पनि सटही सुविधा दिने व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थाले मंगलबा�. . .
काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले सङ्घीय संसद्बाट पुनःपारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त गरेको बताउनुभएको छ । उक्त विधेयकका सम्बन्धमा राससले राखेको जिज्ञासामा पूर्वराष्ट्रपति डा यादवले भन्नुभयो, “संविध. . .
युक्रेनको द्वन्द्व प्रभावित पूर्वी र दक्षिणी क्षेत्रहरूबाट गत महिनामा ७३ हजार भन्दा बढी मानिसहरूलाई विस्थापित गरिएका युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरुको पुनर्मिलन मन्त्रालयले सोमबार जनाएको छ । विशेषगरी अनिवार्य रुपमा विस्थापित गराउन पर्ने पूर्वी डोनेट्स्क क्षेत्रबाट एक महिनाम�. . .