विराटनगर । प्रदेश १ को एकमात्रै महानगरपालिका र प्रदेश राजधानी विराटनगर दशदिन पछि हुने स्थानीय निर्वाचनको प्रचारमा केन्द्रीत छ । यस पटक १ लाख ३३ हजार १४२ मतदाता भएको विराटनगरमा सत्ता गठबन्धन भनिएको नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँगै यहिं भित्र जन्मिएको स्वतन्त्र लाल्टिन पार्टीदेखि सिंगल भ�. . .
चितवन । कुखुरा पालनको राजधानीका रूपमा चिनिएको यस जिल्लामा पछिल्लो चार महिनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ । माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै फैलिएको हो । अहिलेसम्म बर्डफ्लु देखिएका फार्महरूमा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा �. . .
काठमाडौं । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखा र निर्वाचन कार्यालयको संयुक्त आयोजनामा दमौलीमा गरिएको नमूना मतदानमै मत बदर भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज आयोजना गरिएको मतदानमा नगरप्रमुखमा तीन, उपप्रमुखमा एक, खुला सदस्यमा चार र दलित महिला सदस्यमा तीन मत बदर भएको मतदान अधिकृतको भूमिका. . .
धरान । नेकपा एमालेले १७ नम्बर वडामा मेयर र उपमेयरका उम्मेदवारसहित चुनावी घर दैलो अभियानलाई तिब्रता दिएको छ । मेयर उम्मेदवार मञ्जु भण्डारी सुबेदी र उपमेयर उम्मेदवार पदम प्रसाद लिम्बुसहित वडाध्यक्ष उम्मेदवार कल्पना शेर्पा लगायत उम्मेदवारहरु घरदैलो अभियानमा मतदाताहरुसंग मत मागेका थिए । वडाको फोकले. . .
धरान । कलेज अध्ययन गर्न थाले पछि सामाजिक सेवामा होमिएका वर्तमान धरान १९ का वडा अध्यक्ष पुर्ण प्रसाद लिम्बुलाई पुनः नेकपा एमालेले धरान वडाअध्यक्षको उम्मेदवार बनाएको छ । २०४६ सालको जन आन्दोलनमा धरान १९ बाट आन्दोलनको नेतृत्व गरेका थिए । स्थानीय वडाको विकास र समाजको लागि नेतृत्व गर्दै खुल्ला रुपमा सक्�. . .
विराटनगर । आसन्न स्थानीय निर्वाचनको मिती घोषणा भईसकेपनि मतदानका निम्त्ति यसपटक नेपाली नागरिकको स्वदेश फर्किने क्रम न्यून देखिएको छ । विगतका निर्वाचन वर्षहरुको तुलनामा यसपटक मतदान प्रक्रियामा सहभागी हुन भारत लगायत तेश्रो मुलुकमा रहेका नेपाली नागरिकहरुको स्वदेश आगमन न्यून देखिएको हो । निर्वाचन क�. . .
धरान । अरबी पात्रोको नवौँ महिना रमजानका २९ वा ३० दिन रोजा राखेको खुसियालीमा मनाइने ईद उल फितरको आज समापन गरिएको छ । धरानमा पनि मुस्लिम समुदायले शुभकामना आदान प्रदान कार्यक्रम गरेर ईद उल फितरको समापन गरेका छन् । शुभकामना आदनप्रदान कार्यक्रममा नेकपा एमालेको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरको उम्म�. . .
धरान । निर्वाचनको मिति नजिकिदै गर्दा धरानमा एमाले प्रवेश गर्नेको लहर नै चलेको छ । एमालेले जित्ने सुनिश्चित भए पछि नेपाली कांग्रेसका युवाहरु समेत नेकपा एमालेमा प्रवेश गरेका छन् । यसै क्रममा वडा नम्बर ४ का कांग्रेसका २९ जना युवाहरु एमालेमा प्रवेश गरेका छन् । सोमबार स्थानीय युवा रामजित राई सहितको समुह�. . .
धरान । विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ हुन् कल्पना शेर्पा । २०२५ सालमा खोटाङको सिम्पानीमा जन्मिएकी शेर्पाको विद्यार्थीबाट राजनीतिक यात्रा सुरु भएको हो । काठमाडौंको पद्मकन्या क्याम्पसमा अध्ययन गर्ने क्रममा विद्यार्थी राजनीतिमा प्रबेश गरिन् । २०४६ सालमा विद्यार्थी राजनीतिमा प्रबेश गरेकी शेर्. . .
चिनियाँ सहर सांघाइमा कोरोना भाइरसका सङ्क्रमित घटेका छन् । सांघाइका स्वास्थ्य अधिकारीहरुले गएको २४ घण्टामा यहाँ २७४ जनामा मात्र सङ्क्रमण देखिएको बताएका छन् । अधिकारीहरुले यहाँ अहिले पनि पाँच हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेको बताएका छन् । यसअघि हरेक दिन कम्तीमा पनि एक हजार जना सङ्क्रमित पाइने. . .
युक्रेनका द्वन्द्वले अफ्रिकाका देशहरुमा आर्थिक तथा खाद्यान्न संकट देखा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको छ–युक्रेनमा पछिल्ला दिनहरुमा बढ्दै गएको द्वन्द्वका कारण अफ्रिकामा आर्थिक लगायतको समस्या परेको छ । उहा. . .
काठमाडौँ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले इन्धनको मूल्य बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएको भन्दै आईओसीले नेपाल आयल निगमलाई डिजल, पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य बढाएर पठाएको हो । नेपाल आयल निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर पाँच रुपियाँ १८ पैस. . .