समाचार

यो सद्भावना भ्रमण हो, निकट भविष्यमा चीन पनि जान्छु : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र नेपाली जनतालाई केन्द्रमा राखेर आफूले छिमेकी मित्रराष्ट्र भारतको भ्रमण गर्न लागेको बताउनुभएको छ । भारत प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उहाँले आफ्. . .


सरकारी कार्यालयको मुखैमा सुर्तीजन्य पदार्थ खुलेआम विक्री

विराटनगर । प्रदेश नम्बर १ निर्वाचन कार्यालय विराटनगर अगाडी रोडमा सुर्तिजन्य पदार्थ विक्री गरिदै । कानुन अनुसार कुनै पनि सरकारी कार्यालयको १ सय मिटर वरीपरी सुर्तिजन्य पदार्थ बेच्नु पाईदैन । तस्वीर : प्रेम देवान/आवर विराटनगर. . .


विराटनगरका उद्योगी कार्की र उपमेयर कार्कीलाई मातृशोक

विराटनगर । विराटनगरका उद्योगी गिरेन्द्र कार्की तथा विराटनगर महानगरपालिका उपमेयर शिल्पा निराला कार्कीलाई माृत शोक परेको छ । उद्योगी कार्कीको आमा एवं उपमेयर कार्कीको सासुआमा प्रभा कार्कीको ८५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । कुलायन ब्याट्री उद्योगका सञ्चालक कार्कीको घर विराटनगर बसपार्�. . .


घरमै भेटिन्छन् फरार

विराटनगर । अवैध हातहतियार मुद्दामा छ महिना कैद ठहर भएका विराटनगर–६ का जकुल्ला मियाँ छ वर्षपछि प्रहरीको नियन्त्रणमा परे । ४४ वर्षीय मियाँ विरुद्ध मोरङ जिल्ला अदालतले २०७३ जेठ २५ गते दोषी ठहर गर्दै फैसला सुनाएको थियो । विराटनगर–५ का रजाअली अन्सारी विरुद्ध अदालतले २०७५ चैत १० गते चोरी मुद्दामा एक महिना . . .


आमाको नामबाट नागरिकता जारी गर्नुपर्ने माग गर्दै मोरङ प्रशासनमा धर्ना

विराटनगर । आमाको नामबाट नागरिकता सहजरुपमा उपलब्ध गराउनु पर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा एकहप्तादेखि धर्ना कार्यक्रम जारी राखिएको छ । नागरिकता पीडित संर्घष समितिद्धारा जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना जारी राखिएको हो । आमाको नामबाट नागरिकता सहजरुपमा बन्नु पर्ने, जन्मसिद्व नागर�. . .


सुनवर्षीबाट लागुऔषध सहित दुई जना पक्राउ

विराटनगर । सुनवर्षी नगरपालिका ८ नेपाल चौक छेउबाट लागुऔषध सहित दुई जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका ५ का २१ बर्षीय विष्णु रिषिदेव र २० बर्षीय अभिषेक रिषिदेव रहेका छन् । बिहिबार राती करिब ९:३० बजे प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले साईकलमा सवार रहेका उनीहरुलाई लाग�. . .


सर्लाहीबाट स्रोत नखुलेको ५ लाख नगद सहित एक जना पक्राउ

सर्लाही । मलंगवा नगरपालिका-८ गोरखकालीबाट स्रोत नखुलेको नगद ५ लाख ११ हजार ५ सय रुपैयाँ सहित भारत सितामढी थाना कन्हौली ग्राम पंचायत रामनगरा-११ बस्ने ३० वर्षीय बिजय ठाकुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा भारतको सोनवर्षाबाट नेपालको मलंगवा बजारतर्फ आउँद. . .


विद्युत् आपूर्ति नहुँदा उदयपुर सिमेन्ट उद्योग बन्द

उदयपुर । देशकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदपुर जिल्लाको जलजलेमा स्थापित उदयपुर सिमेन्ट उद्योग दुई हप्तादेखि विद्युत् आपूर्तिमा समस्या भएपछि बन्द हुन पुगेको छ । उद्योग प्रशासनका अनुसार सिरहाको लाहानबाट उद्योगमा आपूर्ति हुँदै आएको विद्युत् असार ९ गतेदेखि ट्रान्सफर्मरमा चट्याङ लाग�. . .


श्रीलङ्काका राष्ट्रपतिको राजिनामा स्वीकृत गरिएको सभामुखद्वारा जानकारी

श्रीलङ्कामा देशैभरि बृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रबार सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षले राष्ट्रपतिको रुपमा दिएको राजिनामा स्वीकृत भएको बताउनुभएको छ । “राष्ट्रपतिको राजीनामा स्वीकृत भएको छ । आवश्यक कानुनी प्रक्रियापछि संसद सदस्यहरूलाई भोलि नयाँ राष्ट्रपति निर्वाचित ग. . .


जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका-८ न्यूरोड डेरा गरी बस्ने सोही महानगरपालिका-२६ लेखनाथ घर भएका ३२ वर्षीय नविन गौचनको कोठामा जुवातास खेलिरहेको अवस्थामा गौचन समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु.२ लाख ५�. . .


अमेरिकामा एक हजारभन्दा बढी मङ्कीपक्स सङ्क्रमण पुष्टि

संयुक्त राज्य अमेरिकाले बुधबारसम्म ४३ वटा राज्यमा एक हजारभन्दा बढी विरामीमा मङ्कीपक्स सङ्क्रमण भेटिएको पुष्टि गरेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै १६१ जनामा मङ्कीपक्सबाट सङ्क्रमित भएको पुष्टि भएको छ । त्यसैगरी न�. . .


महोत्तरीमा पोखरीमा बालकको शव भेटियो

जलेश्वर । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४ बरथटोलमा पोखरीमा डुबेका अवस्थामा गए राति एक बालकको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार गए राति स्थानीय भाग्यनारायण यादवका छोरा दुई वर्षीय सार्थक यादवको शव गाउँकै शिवजी पोखरी फेला परेको हो । बाल�. . .