समाचार

कक्षा १२ मा एभरेष्ट कलेजको उत्कृष्ट नतिजा : शतप्रतिशत उत्तिर्ण

विराटनगर । २०७९ सालमा लिइएको कक्षा १२ को परिक्षाफल शुक्रबार प्रकाशित भएको छ । प्राप्त परिक्षाफलको परिणाम अनुसार विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले उत्कृष्ट नतिजा ल्याएको छ । विज्ञान र व्यवस्थापन संकायका १ सय १४ जना विद्यार्थीले परिक्षा दिएकोमा शतप्रतिशत उत्तिर्ण भएका हुन् । कोरोना महामारिका कारण �. . .


टीकापुरको न्यायिक समितिद्वारा विराटनगर महानगरको अवलोकन भ्रमण

विराटनगर । कैलालीको टीकापुर नगरपालिकाको न्यायिक समितिले विराटनगर महानगरपालिकाको न्यायिक समितिको अध्ययन अवलोकन भ्रमण गरेको छ । नगरपालिकाका उपमेयरसमेत रहेका न्यायिक समितिका संयोजक खडकबहादुर शाहको नेतृत्वमा आएको टोलीले महानगरको भ्रमण गरेको हो । टोलीलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्�. . .


टिकटक बनाउने क्रममा भीरबाट खसेर एकजनाको मृत्यु

दाङ । टिकटक बनाउने क्रममा भीरबाट खसेर एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–७ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् । सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन गएका नवीन केसी शनिबार राति करिब नौ बजे भीरबाट खसेका थिए । प्रहरीका अनुसार मृतक क�. . .


श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याए�. . .


बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य आइतबार तोलामा ६ सय रुपैयाँले बढेको छ । तोलामा आइतबार सुन ९३ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आइतबार चाँदीको मुल्य ५ रुपैयाँले बढेर १ हजार १ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । फोटो:फाइल. . .


रोहिङ्ग्या आप्रवासी बङ्गलादेशका निम्ति ठूलो बोझ, भारतको सक्रिय भूमिकामा प्रधानमन्त्रीको जोड

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले रोहिङ्ग्या आप्रवासी बङ्गलादेशका निम्ति ठूलो बोझ बनेका बताउँदै त्यसलाई समाधान गर्न भारतको सक्रिय भूमिकाको आफूले अपेक्षा गरेको बताउनुभएको छ । रोहिङ्ग्या आप्रवासीहरूलाई उनीहरूको मातृभूमि फर्कने सुनिश्चितताका निम्ति बङ्गलादेशले अन्तर्राष्ट्रिय समुदायसँग . . .


भोजपुरको अकबरे खुर्सानी काठमाडौँमा

भोजपुर । व्यावसायिक कृषिमा भोजपुरको किसान आकर्षित बनेका छन् । कृषिमा कम भविष्य देख्नेका लागि कृषक उदाहरणीयसमेत बन्न थालेका छन् । यहाँका कृषकले कृषि व्यवसाय गरेर लाखौँ आम्दानी गरिरहेका छन् । जिल्लामा उत्पादन भएका कृषि उपजले बाहिरी जिल्लाका बजारमा समेत स्थान पाउन थालेका छन् । सबै स्थानीय तहमा कृषकले �. . .


अझै भृकुटीमण्डप बजारलाई दशैँको रौनकले छोएन

काठमाडौँ । नेपालीको महान् चाड दशैँ–तिहार नजिकिँएसँगै भृकुटीमण्डपस्थित खुला बजारमा किनमेल गर्नेको चहल पहल बढ्न सकेको छैन । विशेष गरी यहाँ दशैँको एक महिनाअघिदेखि सामान किनमेलका लागि घुइँचो हुने गर्दछ । सस्तो मूल्यमा सामान पाउने खुला बजारमा दशैँको रौनकले नछोए पनि व्यापार नखस्किएको काठमाडौँ निम्न व�. . .


जुटखेतीमा किसानको आकर्षण घट्दै

इटहरी । तराई -मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेष गरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो समय जुटखेतीतर्फ किसानको आकर्षण भने घट्दै गइरहेको छ । लगानी अनुकूल प्रतिफल प्राप्त नहुनु, प्रशोधनको नयाँ प्रविधि नहुनु तथ�. . .


हिमचितुवा घिमिरे के वान वल्र्ड जिपी २०२२ प्रतियोगिताको सेमिफाइनलमा भिड्दै

काठमाडौं । ‘के वान वल्र्ड जिपी २०२२’ प्रतियोगिताको सेमिफाइनलमा नेपाली युवा बक्सर अविरल घिमिरे र थाइल्याण्डका बक्सर जोमथोङ चुवात्नाबीच भिडन्त हुने भएको छ । जापानको योकोहामा सहरस्थित एरिना सेन्टरमा यही भदौ २६ गते आयोजना हुने ७० केजी तौल समूहको उक्त सेमिफाइनलमा ‘हिमालयन चितुवा’ नामले विश्वप्रसिद्ध. . .


युवा उद्यमी कार्कीको नाम सुनसरी ३ (क) बाट सिफारिस

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ढिलै भए पनि जनभावनाको कदर गर्दै गाउँ, सहर र बस्तिबाट युवा नेताहरुलाई अगाडि सार्ने रणनीति लिएको छ । आसन्न मंसिर ४ को संघीय तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सुनसरीको क्षेत्र नं. ३ (क) बाट सञ्चार उद्यमी, सामा जिक अभियन्ता विष्णु (समिर) कार्कीको नाम सिफारिस भए�. . .


प्रदेशसभाको पहिलो पाँचवर्ष : ‘नाम बिनाको काम, मतदातासँग के भन्लान् नी राम !’

विराटनगर । यदि विशेष अधिवेशन बोलाउने कुनै आवश्यकता नपरे प्रदेशसभाको पहिलो पाँचवर्षे कार्यकाल सकिएको छ । प्रदेशसभाको दशौं तथा बजेट अधिवेशन गत शुक्रबार अन्तिम बैठकसँगै पहिलो कार्यकाल समाप्त भएको हो । आगामी मंसिर ४ का लागि निर्वाचनको नयाँ मिति घोषणा भइसकेको छ । त्यसैले प्रदेशका सभामुखदेखि र सांसदहरू. . .