समाचार

हल्कादेखि मध्यम वर्षाको सम्भावना

विराटनगर । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जना. . .


वर्षासँगैको चट्याङले उदयपुरमा एक युवकको मृत्यु

वर्षासँगैको चट्याङले उदयपुरमा एक युवकको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका -५ शिवाइका २६ वर्षीय रोशन चौधरीको चट्याङ लागेर मंगलबार ज्यान गएको हो । चट्याङबाट घाइते भएका चौधरीलाई उपचारका लािग सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएको थियो। तर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय. . .


अखिल क्रान्तिकारीको समानान्तर कमिटी घोषणा, केन्द्रीय मधेशी विभाग प्रमुखमा दिपेन्द्र

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले पवन कार्कीको नेतृत्वमा एक सय ९९ केन्द्रीय समितिसहितको समानान्तर कमिटी घोषणा गरेको छ । सहिद परिवार सदस्य कमरेड प्रतीक कार्कीको सभापतित्वमा शनिबार बसेको भेलाले पवन कार्कीको  नेतृत्वमा एकसय ९९ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति. . .


विराटनगर विमानस्थलको रनवेमा स्याल पसेपछि धपाउन जहाज होल्ड

विराटनगर । रनवेमा स्याल दौडिएपछि विराटनगर विमानस्थलमा मंगलबार साँझ करिब २० मिनेट जहाज होल्ड भएका छन् । स्यालले जहाज अवतरणमा अवरोध गरेपछि धपाउने अवधिभर जहाज आकाशमा होल्ड गर्नु परेको हो । विमानस्थलका प्रबन्ध युबल बरालका अनुसार जहाज होल्ड गरेर स्याल धपाएपछि जहाज अवतरण गराइएको थियो । त्यसपछि लगातार. . .


हलेसी तुवाचुङमा तिलुङ भाषाको पठन/पाठन सुरु

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषाको पठन/पाठन सुरु गरिएको छ । कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकिएको तिलुङ भाषाको ऐच्छिक विषय चालु शैक्षिक–सत्रदेखि कक्षा १ बाट पठन/पाठन सुरु गरिएको हो । तिलुङ भाषाको पठन/पाठनका लागि तयार पारिएको पाठ्यपुस्तक सोमबार नगरप्रमुख विमला राईले विद्य�. . .


‘मातृभाषा पत्रकारिता दिवस’ लाई राष्ट्रिय दिवसका रुपमा मनाउन माग

काठमाडौँ । नेवाः पत्रकार राष्ट्रिय दबूले ‘मातृभाषा पत्रकारिता दिवस’ लाई राष्ट्रिय दिवसका रुपमा मनाउन माग गरेको छ । दबूको आयोजनामा आज भएको दोस्रो मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलनले दशबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै भाषा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न अविलम्ब आवश्यक कानुन बनाई राष्ट्. . .


प्रदेश नं. १ सरकार मन्त्रिपरिषद् बैठक सम्पन्न

विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले ६ वटा विषयमा निणर्य गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले कृषि मन्त्रालयसँग सम्बन्धित तीन, आन्तरिक मामिला तथा कानून मन्त्रालय, यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयसँ�. . .


प्रदेश नं १ : मन्त्रिपरिषद्को निर्णय

विराटनगर । प्रदेश नं १ को सरकारले यातायात व्यवस्था निर्देशनालयको सङ्गठन संरचना र अस्पताल भवन निर्माण पूर्वअनुमतिसम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गरेको छ । प्रदेश नंं १ मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले प्रदेशसभा सचिवालय�. . .


कांग्रेस पदाधिकारी बैठक : निर्वाचन कानून मस्यौदाबारे छलफल

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा निर्वाचन कानून मस्यौदाबारे छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बसेको पार्टी पदाधिकारी बैठकमा निर्वाचन आयोगले पठाएको कानून मस्यौदाबारे छलफल भएको हो । उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थालाई समाव�. . .


अपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार

धनुषा । जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल भएको छ । भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–७ भमरपुराचोक डेरा गरी बस्ने हरिओम चौधरीको तीन वर्षीय नाबालक छोरा सोहन चौधरीको दुई सातापछि प्रहरीले उद्धार गर्न सफल भएको हो । अ. . .


डिल्लीराम सर उर्फ माइलो कामी

-विदुर भट्ट साँझको ४ बजेको छ । आफू भने विद्यालय छुट्टी भएपछि घर जान उत्साहित भएर चहुरबाट लम्कदै थिएँ । कम्प्युटर सर अर्थात् डिल्लीराम सर भने निराश र विवश मुद्रामा केही हराए जस्तो ,सम्झेजस्तो वा थाह पाए जस्तो गरेर टोलाइरहेका थिए । म उत्सुक भएर छेउमा गएँ ! निशब्द त त्यतिबेला भएँ जब उनले माइलो कामीको बारेम�. . .


सिड्नीमा बाढीबाट हजारौँ विस्थापित

अत्यधिक वर्षापछि आएको बाढीका कारण अष्ट्रेलियाको सिड्नीका हजारौँ मानिस विस्थापित भएका छन् । उनीहरु अहिले बसिरहेको ठाँउ छोडेर अन्यत्र जादै गरेको र कतिपय गइसकेको अधिकारीहरूले जानकारी दिएका छन् । अत्यधिक वर्षा र त्यसपछिको बाढीले यस क्षेत्रको जनजीवन अत्यन्त असुरक्षित र चुनौतीपूर्ण रहेको उनीहरूको भ�. . .