आपतकालीन प्रसूति सेवाहरू अस्थायी रूपमा बन्द गर्ने र एक भारतीय गर्भवती महिलालाई जबरजस्ती अस्पताल सार्ने निर्णयको व्यापक आलोचना भएपछि पोर्चुगलका स्वास्थ्य मन्त्री मार्टा टेमिडोले मङ्गलबार राजीनामा दिएकी छन्। पोर्चुगलको राष्ट्रिय सार्वजनिक प्रसारक आरटीपी न्यूजले जनाएअनुसार टेमिडोले एक वाक्यमा. . .
बिहीबार भारतको हरियाणाको गुरुग्राममा कपडाको शोरूममा गएका भाजपा नेता सुखवीरलाई करिब पाँच जनाको समूहमा आएको अज्ञात बन्दुकधारीहरूले गोली हानेका छन् । पश्चिम गुरुग्रामका डीसीपी दीपक सहारनले सो घटना बारे जानकारी दिएका छन् । उनी कपडा किन्न सो पसलमा गएका थिए। भाजपा नेता तथा सोहना मार्केट कमिटीका पूर्. . .
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदीप गिरीको निधनले सिङ्गो पार्टी पङ्क्ति र नेपालका लागि मात्र नभई विश्व समाजवादी आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनको १३ औँ दिनको पुण्य तिथिमा आ�. . .
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फका लागि डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको छ । कांग्रेस डडेल्धुरा क्षेत्रीय समितिको सर्वसम्मत निर्णयबाट उहाँ आज प्रतिनिधिसभा सदस्�. . .
सुदूरपश्चिम । नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवा कैलाली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ बाट पार्टीको उम्मेदवार सिफारिस हुुनुभएको छ । कांग्रेसको क्षेत्रीय कार्यसमितिको आज अपराह्न बसेको बैठकले डा राणालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको क्षेत्रीय सभापति भीम पडालले जा. . .
विराटनगर । गैर सरकारी संस्था महासंघ–नेपाल, मोरङका अध्यक्ष राजेन्द्रप्रसाद ढकाल विरुद्ध प्रहरीले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ । बुधबार पक्राउ परेका ढकाल विरुद्ध बालयौन दुव्र्यवहार र अप्राकृतिक मैथुन आरोपमा अनुसन्धानका लागि बिहीबार मोरङ जिल्ला अदालतबाट म्याद थप गरिएको हो । ढकालल�. . .
पाकिस्तानको हालै आएको बाढीका कारण ३० लाखभन्दा बढी बालबालिकालाई मानवीय सहायताको पर्खाइमा रहेका छन् । बाढी प्रभावित बालबालिकाहरू पानीजन्य रोगहरू र कुपोषणको बढ्दो जोखिममा समेत रहेको युनिसेफले जनाएको छ। संयुक्त राष्ट्रसंघ बालकोषद्वारा जारी विज्ञप्तिमा प्रभावित क्षेत्रहरूमा बालबालिका र परिवारहर�. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव शून्य आठ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव २९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६६ अङ्कले ओरालो लागे�. . .
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन पनि बयान दिनुभएको छ । उहाँको बयान नसकिएकाले यही भदौ १९ गते थप बयान हुने तय भएको छ । सिंहदरबारमा बसेको समितिको बैठमा आज दुई वटा प्रश्नमा मात्र छलफल भएको छ । बुधबारदेखि सुरु भएको बयानमा आजसम्म कू. . .
विराटनगर । नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय नम्बर १ विराटनगर अन्तर्गत पर्ने सिटी अफिस विराटनगर शाखाले कुर्सी वितरण गरेको छ। बैंकले हरितालिका तीजको अवसरमा विराटनगर महानगरपालिका ७ हस्पिटलचोकस्थित गणेश मन्दिरमा एक कार्यक्रम आयोजना गरी मन्दिर व्यवस्थापनका लागि १०० थान कुर्शी वितरण गरेको हो ।. . .
राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले चरम खाद्यान्न अभाव झेलिरहेका १५ लाख श्रीलङ्कालीलाई तत्काल खाद्य सहयोग आवश्यक भएको बताएको छ । अकल्पनीय आर्थिक सङ्कट सामना गरिरहेको टापु मुलुकका हरेक १० जनामा तीन जना खाद्य असुरक्षाको मारमा परेको भन्दै उक्त संस्थाले गर्भवती र स्तनपान गराउने आमाह. . .
विराटनगर । प्याब्सन अंग्रेजी हिज्जे (स्पेलिङ) प्रतियोगिताको उपाधि विराटनगरस्थित मदरल्याण्ड एकेडेमी स्कुलले जितेको छ । विराटनगरमा सम्पन्न भएको फाइनलमा ८ वटा विद्यालयलाई पछि पार्दै मदरल्याण्ड एकाडेमीले जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि जितेको हो । मदरल्याण्डले २०६९ सालदेखि लगा�. . .