समाचार

मोरङको धनपालथानमा एमालेबाट अध्यक्षमा मुसहरु मण्डलको नाम सिफारिस

विराटनगर चैत्र २९ , मोरङको धनपालथान गाउँपालिका नेकपा एमाले कमिटीले अध्यक्षको नाम सिफारिस गरेको छ ।  धनपालथान गाउँपालिका नेकपा एमाले कमिटीले मुसहरु मण्डलको नाम अध्यक्षमा सिफारिस गरेको छ । उनी धनपालथान गाउँपालिका गएको चुनावमा पनि उम्मेद्‍वार थिए । उनी नेपाली कांग्रेसका हरिलाल सिंहसँग पराजित भएका �. . .


एमाले जिल्ला सदस्यसहित दलित अगुवाहरु माओवादीमा प्रवेश

विराटनगर । प्रदेश १ को विभिन्न पार्टी र संस्थाहरुमा बसेर दलित आन्दोलनमा सक्रिय अगुवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीमा आवद्ध भई दलित आन्दोलनमा सक्रिय ३५ जना दलित अगुवाहरु सोमबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । सामाजिक कुप्रथ. . .


रंगेलीमा माओवादी छाडेका दिलिप बगडीया एमालेबाट मेयरका उम्मेद्‍वार

विराटनगर चैत्र २९ , गत महिना मात्रै नेकपा  माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयालाई नेकपा एमालेले मेयरको उम्मेद्‍वार बनाउने भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा बगडीया माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए । केपी शर्मा ओलीले पार्ट�. . .


मोरङबाट दुई डिएसपी सहित ११ प्रहरी निरीक्षकको सरुवा : मोरङ ट्राफिक प्रहरी प्रमुखमा कार्की

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङबाट दुई डिएसपी सहित ११ जना प्रहरी निरीक्षकको एकैपटक सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयको चैत्र २५ गतेको आदेशानुसार एक वर्षे कार्यकाल पूरा गरेका इलाका प्रहरी प्रमुखहरुको सरुवा भएको हो । मोरङमा ‘क’ श्रेणीका कुल ७ वटा इलाका प्रहरी कार्र्यालयमध्ये एउटामा डिएसप. . .


‘रमपम ट्रेड एक्स्पो–२०२२’ : हिमगिरी हाइजिनलाई ‘बेस्ट स्टल अर्वाड’

विराटनगर । मोरङ व्यापार संघद्वारा विराटनगरमा आयोजित १० दिने ‘रमपम ट्रेड एक्स्पो–२०२२’ मा उत्कृष्ट स्टलको पुरस्कार हिमगिरी हाईजिनले पाएको छ । चैत्र २७ गते व्यापार मेलाको समापन समारोहमा हिमगिरी हाइजिनले ‘बेस्ट स्टल’ को अवार्ड पाएको हो । चैत्र १८ गतेदेखि सुरु भएको व्यापार मेला अवधिमा स्वदेशी उत्पाद�. . .


बिग होटलको चौथो वार्षिकोत्सव : नयाँ वर्षको पुर्वसन्ध्यामा धमाकेदार साङ्गितिक कार्यक्रम

विराटनगर । विराटनगरको रोडशेषस्थित बिग होटलले विभिन्न साङ्गितिक कार्र्यक्रम सहित आफ्नो चौथो वार्षिकोत्सव मनाउने भएको छ । नयाँ वर्ष २०७९ सालको पुर्वसन्ध्यामा ‘न्यु इयर इभ’ सँगै बिग होटलले आफ्नो चौथो वार्षिकोत्सव मनाउन लागेको हो । चैत्र ३० गते साँझ ७ बजेदेखि चर्चित नेपाली गायक नविन के भट्टराई र अतृप�. . .


विराटनगरकाे रानी सिमाबाट स्रोत नखुलेको भारतीय रुपैयाँ सहित ४ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ रानी सिमाबाट स्रोत नखुलेको रु.३ लाख ८ हजार ५ सय भारतीय रुपैयाँ सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी बर्जु गाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरज ऋषिदेव, उनकै श्रीमती ३८ वर्षीया शिव कुमारी ऋषिदेव, भारत सहरसा मानगढ ग्राम पंचायत ब�. . .


तीनमुखे झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोड्ने पुलको काम अन्तिम चरण�. . .


पर्सामा भारतसँग सिमाना जोडिएको क्षेत्रमा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा बनायो

पर्सा । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी पर्सामा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । विशेषगरी भारतसँग सिमाना जोडिएको क्षेत्रमा भारतीय सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । विशे�. . .


राष्ट्रियसभाका मनोनीत सदस्य दाहालद्वारा शपथ

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई शपथ गराउनुभएको हो । शपथपछि अध�. . .


सशस्त्र प्रहरी महानिरीक्षक खनालको बिदाइ

काठमाडौँ । सेवानिवृत्त हुन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्पराअनुसार सशस्त्र प्रहरी बल नेपालले बिदाइ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार आयोजित विशेष समारोहका बीच उहाँलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्परा�. . .


हरसिद्धि जात्रा सुरु

ललितपुरको हरसिद्धी गाउँबाट देवगणसहितले सोमबार ल्याएको त्रिशक्ति देवीलाई पनौती बजारस्थित हरसिद्धि पाटीमा राखेर पूजाआजा तथा बलि चढाएर बजार परिक्रमा गराइएको छ । सो क्रममा त्रिवेणीघाटमा रहेको बासुकी नागमा जल चढाएर थुमा ९भेडा०को बलि चढाइ पुनः बजार परिक्रमा गर्दै देवघरमा लगेर देवता बिसाउने र फेरि हरस�. . .