इटहरी । समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु-याउने व्यक्तित्व तथा संस्थाहरूलाई आज कोशी एक्सिलेन्स अवार्डले सम्मान प्रदान गरिएको छ । बीमा, बैंकिङ, शिक्षा, सूचना प्रविधि, उद्यमशीलता, संगीत, स्वास्थ्य, कृषि, खेलकुददेखि पत्रकारितासम्मका विधामा योगदान पु-याउनेहरूलाई सम्मान गरिएको हो । सन्तोष प्�. . .
विराटनगर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यसहित विराटनगर हानगरपालिकाअन्तर्गतका प्रधानाध्यापकहरुको भेलाले प्रिन्सिपल एसोसिएसन नेपाल (प्यान) विराटनगरको नयाँ नेतृत्व चयन गरेको छ । भेलाले पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन ग. . .
सोनु साह विराटनर । मधेशको राजनीतिमा सबैभन्दा पहिले सम्झिने पात्र हुन् उपेन्द्र यादव, जसलाई मधेशी जनताले आफनो सच्चा नेत्तृृवको रुपमा हेरेका थिए । तर, अहिले यादव मधेशमा आलोचनाको केन्द्र बनेका छन्।फूलको माला लगाएर स्वागत गर्ने नेतामा पर्ने उनी अहिले मधेशबाट लखेटिएका छन् । जुन मधेश आन्दोलनको लज्जास्पद . . .
काठमाडौं । पुष्प व्यवसाय प्रवर्धन गर्ने उद्देश्यसहित राजधानीमा आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पोमा दर्शकको आकर्षण बढ्दो देखिएको छ । भृकुटीमण्डपमा जारी उक्त मेलामा दैनिक रूपमा दर्शक सङ्ख्या र कारोबार दुवैमा वृद्धि हुँदै गएको आयोजकले जनाएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ‘स्वच्छ वाता�. . .
काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा कलाकार राजकुमार विकको एकल चित्रकला प्रदर्शनी ‘सह–अस्तित्व’ सुरु भएको छ । शनिबार अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको ६१औँ अवसर पारेर आयोजित उक्त प्रदर्शनी प्रतिष्ठानको लुम्बिनी प्रदेश समन्वय समितिको सहकार्यमा सञ्चालनमा आएको हो । प्र�. . .
विराटनगर । श्रम संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले श्रम सस्कृति पार्टी महानगर कार्य समितिको अगुवाइमा विराटनगर–६ स्थित केशलियाखोला किनारमा रहेको शमसान घाट क्षेत्रमा व्यापक सरसफाई गरिएको छ । उक्त श्रमदान कार्यक्रममा स्थानीय सामाजिक तथा सांस्कृतिक संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो�. . .
विराटनगर । विराटनगर ७ हाटखोलामा रहेको ग्रेडेड बोर्डिङ स्कुलले विद्यार्थीका अभिभावकहरुलाई एक दिने ‘कुशल अभिभावकत्व’ सम्बन्धी अभिमुखिकरण कार्यक्रम गराएको छ । विराटनगरको महेन्द्र पार्टी प्यालेस स्थित शनिबार विद्यालय र अभिभावकलाई जोडेर विद्यार्थीहरूको सर्वाङ्गीण विकास र हकहितका लागि कार्य गर्�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङले नेपाल वायुसेवा निगमभित्र देखिएको बेथिति तथा भ्रष्टाचारका विषयमा औपचारिक छानबिन सुरु भएको बताएका छन् । गुरुङले शनिबार सामाजिक सञ्जालमा ज्ञापनपत्र बुझाएको फोटो सार्वजानिक गर्दै मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरी अनुसन्धान प्र�. . .
काठमाडौं । आज काठमाडौंको माइतीघरमा जातीय विभेद उन्मूलन दिवसको अवसरमा ध्यानाकर्षण सभा गरिएको छ । ६१ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शनिबार संयुक्त राजनीतिक दलित संघर्ष समितिले उक्त ध्यानाकर्षण सभाको आयोजना गरेको हो । सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा). . .
हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पाँच दिनको अन्तरालमै फरार रहेका विभिन्न कसुरका ७ जना अपराधीलाई पक्राउ गर्न सफल भएको छ । प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र डिआइजी पुष्कर बोगटी को नेतृत्वमा खटिएको प्रहरी टोलीले विभिन्न जिल्लामा ठगी गर्दै फरार भई मकवानपुरमा लुकीछिपी बसेका व्यक्तिलाई प�. . .
काठमाडौं । आज इद उल फित्र पर्व मनाइँदै छ । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मिठा खानेकुरा खान दिने चलन छ । खुसीपूर्वक दान गरेर दीन दुःखी एवम् ग�. . .
विराटनगर । कोशी प्रदेशको विराटनगर क्षेत्रमा शुक्रबार राति ८ः ४५ बजेदेखि तीव्र हावाहुरीसँगै वर्षा सुरु भएको छ। विराटनगरसहित मोरङ जिल्लाका विभिन्न स्थानहरूमा केही समयअघिदेखि मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले यसअघि नै चैत ६ गते बेल�. . .