समाचार

गर्भपतनलाई अपराधमुक्त बनाउन र प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न नेपाललाई अन्तर्राष्ट्रिय सुझाब

काठमाडौं । संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को चौथो चक्रअन्तर्गत नेपालले बुझाएको प्रतिवेदनमाथि विभिन्न राष्ट्रहरूले दिएका सुझावहरू कार्यान्वयन गर्न सरोकारवालाहरूले जोड दिएका छन् । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) द्वारा आयोजित सञ्चारकर्मीहरूस. . .


विराटनगरका उद्योगीको नयाँ सरकारलाई बजेट सुझाव : रेमिट्यान्स निर्भर अर्थतन्त्र धर्मराउन सक्छ

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले आयात अत्याधिक र निर्यात कमजोर बनिरहेको स्थितिलाई व्यापार सन्तुलनमा फर्काउन कृषि, पशुपालन र पर्यटनमा बैंकहरुको लगानी सीमा तोकेरै अनिवार्य गरिनुपर्ने सुझाव दिएका छन् । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३÷२०८४ को पूर्व बजेटकालीन सुझावका लागि आयोजना . . .


विश्व जल दिवसः नेपालमा २९ प्रतिशत नागरिक मात्रै सुरक्षित खानेपानीको पहुँचमा

काठमाडौं । नेपालमा खानेपानीको पहुँच विस्तार भइरहेको देखिए पनि सुरक्षित र गुणस्तरीय खानेपानीको उपलब्धता अझै चुनौतीपूर्ण रहेको पाइएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार हालसम्म करिब २९ प्रतिशत नेपालीले मात्रै उच्च तथा मध्यम स्तरको सुरक्षित खानेपानी सेवा प्राप्त गरेका छन् । विभागका मह�. . .


रामनवमीको दिन विराटनगरमा वृहत मोटरसाइकल ¥याली,सहभागिलाई ट्राफिक नियम पालना गर्न आह्वान

विराटनगर । विश्व हिन्दु परिषद नेपाल कोशी प्रदेश तथा युवा परिषद् विराटनगरले आगामी चैत्र १३ गते राम नवमी को अवसरमा विराटनगरमा वृहत मोटरसाइकल ¥याली आयोजना गर्ने भएको छ। परिषद्ले आईतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी चैत्र १३ गते राम नवमीमा बृहत मोटरसाईकल तथा चैत्र १९ गते हनुमान जन्मोउत्सवमा र. . .


आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत

वीरगन्ज । वीरगन्जको प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था हरि खेतान बहुमुखी क्याम्पस अहिले रणमैदानमा परिणत भएको छ । क्याम्पस सञ्चालक समिति र प्राध्यापक संघबीचको आन्तरिक शक्ति संघर्ष र खिचातानीका कारण करिब ४ हजार विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिएको छ । सोमबारदेखि सञ्चालन हुने भनिएको त्रैम�. . .


सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँमा कारोवार भैइरहेको छ । शुक्रबार छापावाला सुन २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँद�. . .


इनिशा बिक हत्या प्रकरण : सकिएन अनुसन्धान, उठेन शव

सुर्खेत । बलात्कार पछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको घटनाको अनुसन्धान नसकिए पछि घटनाको वास्तविकता अझै बाहिर आउन सकेको छैन । इनिशाका आफन्त र परिवारले सामूहिक बलात्कार पछि हत्या गरिएको भन्दै न्यायको माग गरिरहँदा दुई सातादेखि इनिशाको शव कर्णाली प्रादेशिक अस्पतालको शव गृहमै छ । घटना लगत. . .


राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) को १८ औं स्थापना दिवसमा विविध कार्यक्रम

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) ले आफ्नो १८ औं स्थापना दिवस विविध सामाजिक कार्यक्रमहरू आयोजना गरी सम्पन्न गरेको छ । नाबुन विराटनगर महानगर कमिटिको आयोजना तथा प्रदेश र केन्द्रको समन्वयमा रक्तदान तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको हो । स्थापना दिवसको अवसरमा शनिबार बि. . .


कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भएको छ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । साथै पार्टी �. . .


प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन

काठमाडौं । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै बधाई ज्ञापन गरेको छ । पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार बालुवाटारमा भेट गरी प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण नै शान्�. . .


आज विश्व पानी दिवस मनाइँदै

काठमाडौं । आज विश्व पानी दिवस मुलुकभर मनाइँदै छ । पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आइतबार विश्व पानी दिवस मुलुकभर मनाइने भएको हो । जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन स�. . .


लगातारको वर्षाले प्रधानमन्त्री कप प्रभावित

जनकपुर । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत जनकपुरधाममा आज हुन लागेको खेल वर्षाको कारण प्रभावित भएको छ । जनकपुरधामको निर्माणधिन अवस्थामा रहेको श्री राम जानकी बहुउद्देश्यी रंगशालामा आज हुन लागेको खेल अहिलेसम्म सुरु हुन सकेको छैन । मधेस प्रदेश र कोशी प्रदेशबीचको खेलको उद्घाटन सत्र सम्प. . .