जनकपुर । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले संघीयता र समावेशी लोकतन्त्र विरोधी कानुन ल्याउन अहिलेको सरकार उद्धत रहेको टिप्पणी गरेकी छन् । जनकपुरधाममा आइतबार संचारकर्मीहरुसंग कुराकानी गर्दै उपाध्यक्ष भुसालले वर्तमान सरकारको एकपछिका अर्का कदमहरु सुशासनको विरुद्ध, भ्रष्टाचारजन्य र आ. . .
विराटनगर । कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्राको तयारी पूरा भएको छ । विराटनगरको रथलाई महत्वका साथ लिने गरिन्छ । राधाकृष्ण मन्दिर कार्यसमितिका सचिव कृष्णबहादुर कार्कीले रथ निकाल्ने अन्तिम अवस्थामा पुगेको जनाए । कोशी प्रदेशका मुख्यमन्त्री हि�. . .
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई आममाफी दिएको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको दूतावासले जनाएको छ । . . .
काठमाडौं । गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परेर एक सय २६ जनाको निधन भएको छ भने पाँच सय ८५ जना घाइते भएका छन्। यस्तै विपद्मा परेर २३ जना बेपत्ता हुँदा पाँच हजार ४१ परिवार प्रभावित. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । विमानस्थलमा बाक्लो सुरक्षा घेराउकाबीच उनलाई प्रहरीको भ्यानमा राखेर सोझै नक्खु कारागार लगिएको हो । शनिबार रुपन्देही जिल्ला कारागारबाट उनलाई नक्खुमा स्थानान्तरण गर्न बुद्ध एयरको विमानबाट काठमाडौं ल्या�. . .
अब आफ्नै जवानी बोझ लाग्न थाल्यो, सानो छाँयामा रमाएको बाल्यकाल सम्झिँदा मनमा डर लाग्न थाल्यो। जिम्मेवारीको पहाड काँधमा, र सपनाको तुफान मनमा ।। एक्लै, विरान सहरमा, किन खै आजकल आफ्नै जवानी बोझ लाग्न थाल्यो । अधुरा सपना छन्, अधुरा रहर छन्, कहिले पूरा होलान्? "आफ्नै भइदेऊ" भनेर भन्छिन् आमा, तर कहिले साँचो घर. . .
आकाश छोप्ने छाना, मुरी उमार्ने माटो छैन गुजुमुज्ज घरहरु चिसामा न्यानो ताप्ने आँगन पनि छैन बलियो पाखुरा हुनेहरु मुग्लान पस्छन कमजोर हातहरु ऋणका भारीले थिचिएर बन्दी जीवन बाँच्न बाध्य हुन्छन । गाउँका प्रत्येक घर सुनसान छ टुकिकाे धिप धिपे बत्तीमा बृध्द अनुहार, उदास यौवन मात्र देखिन्छ बाँझो बारी, सु�. . .
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन ढिला हुँदा कांग्रेस मात्र नभइ देश नै कमजोर हुने बताएका छन् । शनिबार नेपाली कांग्रेस सोलुखुम्बुले काठमाडौमा आयोजना गरेको ‘नेपाली कांग्रेस भित्रको अपरिहार्यता–सहमति, सहकार्य र एकता आजको आवश्यकता’ बिषयक अन्तरक्रिया कार्यक्रम�. . .
विराटनगर । विराटनगर १४ मलाय रोडमा रहेको विराट आँखा अस्पतालले आफ्नो परिसरभित्र सामाजिक सुरक्षा कोष सेवा कक्ष स्थापना गरी श्रमिकहरूको स्वास्थ्य उपचारमा पहुँचलाई थप सहज बनाएको छ । शनिबार आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले उक्त सेवा कक्षको औपचारिक उद्घाटन गरे । यो कदमसँगै �. . .
विराटनगर । तेरापंथ युवक परिषद् विराटनगरले आगामी असोज १ गते विराटनगरको जैन भवनमा आयोजन गर्न लागेको ‘मेगा ब्लड डोनेशन ड्राइभ महोत्सव’ को ३० दिने जागरण तथा जनचेतना अभियान ब्यानरको शुभारम्भ गरिएको छ । नेपाल लगायत विश्वका ७५ वटा मुलुकहरुमा एकैपटक हुन लागेको ‘मेगा ब्लड डोनेशन ड्राइभ महोत्सव’लाई सबैले स. . .
विराटनगर । भगवान श्रीकृष्णको जन्माष्टमी को अवसरमा विराटनगर स्थित डीपीएस विद्यालयले यस वर्ष पनि कृष्णाष्टमी पर्वलाई विशेष समारोहको आयोजना गरी सांस्कृतिक, धार्मिक र शैक्षिक महत्वका साथ मनाइएको छ । विद्यालय परिसर आकर्षक सजावट र धार्मिक माहोलले भरिएको थियो । समारोहको सुरुवात विद्यार्थीहरुको समुह भजन. . .
सुनसरी । तीन दिन अघि सुनसरीको झुम्का कारागारबाट भागेका कैदी शनिबार बिहान बिर्तामोडबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिमिल्सिनाले कारागारबाट भागेका कैदी खोटाङको प्रुङचुचुम्मा गाउँपालिका २ का २८ वर्षीय रुपक पौडेल खत्रीलाई प्रहरीले झापा जिल्. . .