जनकपुर । जयनगर–कुर्था रेल मार्गमा नियमित रेल सेवा सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेड उद्घाटनको पर्खाइमा छन् । सो मार्गमा चल्ने रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने भएपछि नेपाल रेल्वे कम्पनी उद्घाटनको मिति क�. . .
दक्षिण कोरियामा जन्मदर घटेको छ । यसअघि ०.८४ प्रतिशत जन्मदर रहेकोमा अहिले घटेर ०.८१ भएको दक्षिण कोरियाको तथ्याङ्क कार्यालयले जनाएको छ । यो जन्मदर सन् १९७० पछिकै सवैभन्दा कम भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । जन्मदर क्रमश घट्दै गइरहेको तथ्याङ्कमा देखिएको छ । सन् १९८४ मा जन्मदर १.७४ भएकोमा सन् २�. . .
काठमाडौं । आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ । यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति एअरलाइन्स प्रालिबीच सहमति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको बैठकले गत माघ २ . . .
विराटनगर । सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका वडा ४ खुम्जुङ बस्ने पासाङल्हामु शेर्पाको ८ बर्षीया सोनाम छुटिन शेर्पाको घोडाबाट लडेर मृत्यु भएको छ भने उनीसगैँ सवार रहेकी अर्की बालिका ९ बर्षीया मिङमा कान्छी शेर्पा समेत सामान्य घाईते भएकी छन् । बुधबार बिहान करिब १०:३० बजे उनीहरु मामाको घोडामा च�. . .
विराटनगर । प्रदेश १ मा आगामीफागुन १५ गते संसदको हिउँदे अधिवेशनको नियमित बैठक आह्वान भएसँगै प्रदेश सरकारले आवश्यक कानून निर्माणको पक्रिया सुरु गरेको छ । प्रदेश सरकारको गतिविधिलाई प्रभावकारी बनाउनका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानून निर्माणको कामलाई तीव्रता दिएको हो । प्रदेश सरकार�. . .
बेनी । म्याग्दीमा दुई ठूला खानेपानी आयोजना सञ्चालनका लागि तयारी थालिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जिल्लाको रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा खानेपानी आयोजना सञ्चालनको तयारी गरेको हो । रघुगङ्गा–२ र ३ मा बृहत् भगवती, पिप्ले खानेपानी आयोजना र बेनी –५, ६, ९, १० का विभि�. . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा १२ स्थितबाट ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटानगर वडा १२ बस्ने कुनाल सिंह रहेका छन । मंगलबार बेलुकी करिब ५ बजे विशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो विराटानगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले चेकजाँचको �. . .
युक्रेनमाथि हस्तक्षेप गरेको भन्दै अमेरिकाले रुसलाई प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । विद्रोहीको नियन्त्रणमा रहेको युक्रेनका दुई क्षेत्रलाई रुसले स्वतन्त्र भएको मान्यता दिएपछि अमेरिकाले रुसको भूमिकाप्रति आपत्ति जनाएको छ । कुनै देशको आक्रमणलाई रोक्न वा अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको वि�. . .
भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा १५ हजार १०२ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा कोरोनाकै कारणले २७८ जनाको मृत्यु भएको संघीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड २८ लाख ६७ हजार ३१ पुगेको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनु. . .
विराटनगर । यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने बिषयमा जनताको मत बुझ्न अनेरास्ववियु (क्रान्तिकारी) मोरङले जनमत संग्रह सुरु गरेको छ । एमसीसीबारे जनताको बुझाई र जानकारी संकलनका निम्त्ति अनेरास्ववियु (क्रान्तिकारी) ले जनमत संग्रह सुरु गरेको हो । बुधबार विराटनगरको ट्राफिक चौकमा स्टल राखेर एमसीसीब. . .
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको वैदेशिक व्यापार ४६ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा रु.आठ खर्ब ७३ अर्ब ५६ करोड रहेको मुलुकको वैदेशिक व्यापार चालु आर्थिक वर्षको सोही अवधिमा रु.१२ खर्ब ७९ अर्ब १२ करोड पुगेको छ । वैदेशिक व्यापारमा वृद्धि भएता�. . .
सप्तरी । सप्तकोशी नगरपालिका वडा २ सखुवनिस्थित सडकबाट करिब ६ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका वडा १३ लक्ष्मिपुर बस्ने २६ वर्षीय सुमित चौधरी र चौदण्डी नगरपालिका वडा ८ हडिया बस्ने ३४ वर्षीय बि�. . .