विराटनगर। कोसी अस्पताल विराटनगरको सर्जरी विभाग चारवटा अप्रेशन थिएटर (ओटी)मा विस्तार गरिएको छ । तीन करोड १ लाख ७ हजार १६४ रूपैयाँ लागतमा ओपीडी भवनको माथिल्लो तलामा चारवटा आृेटी निर्माण गरिएको हो । अब सर्जरी विभागमा चार वटा अप्रेसन थिएटरसहित ५० शैय्या भएको छ । अस्पतालका सर्जरी विभाग प्रमुख डा.रवि बास्ट. . .
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–८ खरेबारीबाट पेस्तोल खरिद–बिक्री गर्ने दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले चाइनिज पेस्तोल र सिक्सर पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) सिक्टीले सुनवर्षी नगरपालिका ८ हसनगढीका २८ वर्षीय आरिफ आलम र उर्लाबारी . . .
भारतको उत्तरी र पूर्वी भू–भागमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ । भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको संख्या ५० पुगेको अधिकारीहरुले जनाएका छन् । पहाडी राज्यहरू हिमाचल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत–नियन्त्रित काश्मीरमा बाढी र पहिरोम�. . .
कास्की । पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो । ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे । यसपछि मोबाइलमा आफूले एउटा लिङ्क पठाएकाले सोको कोड दिन आग्रह गरेप. . .
काठमाडौं । केही समय अगाडि साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी प¥यो । पीडित महिलाले आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै उजुरी दर्ता गरेको थिइन् । सामाजिक सञ्जाल फेसबुकमा नक्कली ‘प्रोफाइल’मार्फत ती पीडित महिलालाई साथी बन्न अनुरोध गर्दै ‘फ्रेण्ड रिक्वेस्ट’ आयो । चिनज. . .
सिद्धार्थ बैंक र विराटचोकस्थित नेपालीरिका होटलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट विराटनगर शाखा प्रमुख सूर्य प्रसाद शर्मा तथा नेपालीरिका होटलका तर्फबाट प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले हस्ताक्षर ग�. . .
विराटनगर । खम्बुवान राष्ट्रिय मोर्चा नेपाल पार्टीका अध्यक्ष आरके खम्बुले प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा पहिचानवादी पार्टीहरू बिच गठबन्धन गरेर चुनावमा लडने बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीकहरूसँग कुरागर्दै अध्यक्ष खम्बुले यस्तो बताएका हुन् । मंसिर ४ गते हुने चुनावमा संघ. . .
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप दुई सय ८६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा चार हजार चार सय २३ जनाको नमुना परीक्षण गरिएको थियो । एक हजार आठ सय १६ जनाको पीसीआर र एक हजार छ सय सात जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा चा. . .
विराटनगर । जमरकट्टेल बंश एकता प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितिको अध्यक्षमा कुमारमणी जमरकट्टेल निर्वाचित भएका छन् । विराटनगर–१९ वैजनाथपुरस्थित प्रतिष्ठानको कार्यालयमा सम्पन्न ९ औं बार्षिक साधारण सभाले कुमारमणीको अध्यक्षतामा १८ सदस्यीय केन्द्रिय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।. . .
विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अपाङ्गता भएकाहरूको हक र अधिकार स्थापित गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । आइतबार सामथ्र्य समाज विराटनगरद्वारा लिखित अपिलपत्र बुझ्दै मन्त्री कार्कीले सरकारले संविधानमा लेखिए अनुसार कार्यान्वयन गराउने बताउनु भएको हो । . . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज सात दशमलव ७२ अङ्कले ओरालो लागेर दुई हजार ६० दशमलव ७२ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४९ अङ्कले ओरालो लागेर तीन सय ९८ दशमलव ५८ मा सीमित भएको छ । कूल दुई सय १८ कम्पनीको ५३ लाख ३९ हजार चार कित्ता �. . .
लहान । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको जन्मस्थल सिरहाको बस्तीपुरका स्थानीयले उहाँको अन्तिम संस्कार गाउँमै गर्न आग्रह गरेका छन् । समाजवादी चिन्तनक गिरीको अन्तिम इच्छा गाउँकै आश्रममा होस् भन्ने रहेकाले उहाँको शव गाउँमै ल्याएर अन्तिम संस्कार गर्न बस्तीपुरवासीको आग्रह छ । “उहाँले हामीसँग भेट्. . .