विराटनगर । विराटनगर-८ मा रहेको विराटेश्वर वृद्धाआश्रममा सरसफाई कार्यक्रम आयोजना गरिएको छ । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ बाट खटिएका जनपथ प्रहरीको टोलीले शनिबार आश्रम परिसरमा सरसफाई आभियान कार्यक्रम गरेको हो । वडा प्रहरीले समुदाय साझेदारी कार्यक्रम अन्तर्गत प्रजातन्त्र दिवसको अवसरमा आश्रम पर. . .
काठमाडौं । तारकेश्वर नगरपालिका वडा ४ पुरानो गुहेश्वरीस्थित मिडप्वाईन्ट रेष्टुरेण्ट एण्ड क्याफेमा तास खेलिरहेको अवस्थामा नुवाकोट लिखु गाउँपालिका वडा ४ घर भई पुरानो गुहेश्वरी बस्ने २८ वर्षीय रोशन गिरी लगायत ११ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त क्याफेमा जुवातास खेलिरहेको भन्ने. . .
विराटनगर । विराटनग १० मा रहेको अर्किड कलेजले प्रजातन्त्र दिवसको उपलक्ष्यमा कविता प्रतियोगिताको आयोजना गरेको छ । कलेजले शनिबार कलेजको प्राङ्गणमा कलेजमा अध्ययनरत विद्यार्थीविच कविता प्रतियोगिताको आयोजना गरेको हो । कक्षा १२ का वेदान्त तिमिल्सिनाले १५ प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल . . .
विराटनगर । प्रदेश १ मा एक वर्षको अवधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ सय १९ जना पीडित भएका छन् । सन् २०२१ जनवरी देखि डिसेम्वर सम्मकोे अवधिमा राज्य पक्षबाट ३० जना र अन्य पक्षबाट ८८९ जना पीडित भएको अनौपचरिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालयले जनाएको छ । विराटनगरमा शनिबार ३० औं. . .
विराटनगर । विराटनगरमा रहेको कोशी अनलाईन खबरलाई सुनसरी धरानका मनोज विकले बम हान्छु भनि दिएको अभिव्यक्तिको नेपाल पत्रकार महासंघ मोरङले भत्र्सना गरेको छ । गत २०७८ माघ २५ गते सुनसरीको धरान उपमहानगरपालिका–१५ स्थित युनाइटेड गोर्खा एकेडेमी स्कुलअगाडि भएको एउटा अमानवीय घटनाबारे विराटनगरको कोशी अनला�. . .
विराटनगर । विराटनगरमा भएको ‘एसबीएससी चित्रकला’ प्रतियोगिता उपाधि मोरङको रंगेलीमा रहेको माउन्ट मकालु र चिल्ड्रन एकाडेमीले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था (एसबीएससी) मोरङको आयोजनामा विराटनगरस्थित पोलस्टार बोर्डिङ स्कूलमा शनिबार सम्पन्न भएको उक्त प्रतियोगितामा माउन्ट मकालु�. . .
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले एमसीसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्न विभिन्न दलसँग आग्रह गर्नुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले दलहरुले एमसीसीलाई विभिन्न कोणले हेर्दा विद्यमान समस्या आएको बताउनुभएको हो । “एमसीसीलाई दलले विदेशी आँखाबाट नहेरी नेपाली आँ�. . .
काठमाडौं । बागमती मनोहरा दोभान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइएको छ । बागमती सफाइ महाअभियानको ४५८औँ हप्तामा आज बागमती मनोहरा दोभानमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइए पनि व्यवस्थापन भने हुन नसकेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो । विगत केही दिनदेखि काठमाडौं महानगरपालि�. . .
विराटनगर । काव्यारोहण, आरोहण कविता यात्राको आठौं अनुक्रममा कवि सुमन पोखरेलले आफ्ना डेढ दर्जन कविता सुनाएका छन् । आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शनिबार भएको कार्यक्रममा पोखरेलले विष्मयाधिबोधक, आकाशबाट, हरेक बिहान, खोरम्पा, तिमी जसरी छ्यौ, क्षितिजको रङ्ग लगायत १८ वटा कविता वाचन गरेका हुन् । �. . .
भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताउनुभएको छ । आज उक्त विमानस्थल निरीक्षणका लागि भैरहवा आइपुग्नुभएका उहाँले यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका ना�. . .
भक्तपुर । भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई र घरको भर्याङबाट लडेर एक जना मृतावस्थामा फेला परेका छन् । मध्यपुर थिमि नपा–२ सानोथिमिको दुई भिन्नाभिन्नै स्थानमा अचेत अवस्थामा फेला परेका दुई र सानोथिमिमै भर्याङबाट लडेर एक जनाको मृत्यु भएको हो । त्यस्तै सूर्यविनायक नगरपालिका–९ नंखेलमा एक पुरुष �. . .
काठमाडौं । मुलुकको एकमात्रै सत्य, तथ्य, आधिकारिक, निष्पक्ष र विश्वसनीय समाचार समिति, राष्ट्रिय समाचार समिति (रासस) ६१औँ वर्षमा प्रवेश गरेको छ । ६१औँ वर्षमा प्रवेश गरेसँगै राससले आफ्नो सेवा विस्तारलाई जोड दिएको छ । राससले यही फागुन महिनाभित्रमा ‘भिडियो’ सेवा सञ्चालन गर्ने भएको छ । ६१औँ वार्षिकोत्सवक. . .