विराटनगर । विराटनगर-२ तिनपैनी चौक नजिकै रहेको नाङ्गलो मःम रेष्टुरेन्टमा बिहीबार भएको आगलागीबाट १ करोड बराबरको क्षति भएको बुझिएको छ । ग्यास लिकेजका कारण भएको आगलागीका कारण रेष्टुरेन्ट जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो । आगलागीका कारण रेष्टुरेन्टभित्र भए�. . .
विराटनगर । युकेमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि विराटनगरमा शुक्रबारदेखि बृहत शैक्षिक मेला आयोजना हुने भएको छ । एसआई युके नेपालको आयोजनामा शैक्षिक मेला हुन लागेको हो । शैक्षिक मेलामा बेलायतका नाम चलेका १३ वटा विश्वविद्यालयका बारेमा विद्यार्थीहरूलाई जानकारी गराउने एसआइ युके नेपालले बिही�. . .
अफगानिस्तानको राजधानी काबुलमा बुधबार एक धार्मिक अध्येताको गोली हानी हत्या गरिएको छ । स्थानीय स्रोतले बिहीबार दिएको जानकारी अनुसार उहाँलाई अज्ञात सशस्त्र समूहको एक जत्थाले आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणकारी सशस्त्र समूहले धर्मगुरू शेख सरदार वली साकिबलाई आक्रमण गरेको र . . .
काठमाडौं । हजारौँ जनताले नागरिकता प्राप्त गर्न नसक्दा उनीहरू राज्यले उपलब्ध गराउने विभिन्न सेवाबाट वञ्चित हुनुपरेको भन्दै प्रतिनिधिसभाका सांसदले विधेयक तत्काल पारित गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशो. . .
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले विभिन्न विधेयक पारित गरेको छ । बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘सामािजक सुरक्षा विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो । गृहमन्त्री खाणले दलीय सह�. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका – ३ नं. वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरी संचालनमा ल्याइएको छ । कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले बुधबार वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् । निर्माण सुरू भएको सात महिनामा नवनिर्मित भवन निर्माणको काम पुरा भएको जहदा गाउँपालिका– ३ का वडाअध्यक्ष ज. . .
काठमाडौं । नेपाल प्रहरीले संरक्षित वन्यजन्तु हात्तीको दाह्रासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँ महानगरपालिका–३ चक्रपथस्थित हात्तीको दाह्रा ओसारपसार र बेचबिखनमा संलग्न इलाम घर भई झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारी बस्ने २५ वर्षीय रमेश �. . .
भारतमा बुधबारको तुलनामा कोरोना सङ्क्रमण १९ प्रतिशतले बढेको छ । बितेका २४ घण्टामा २० हजार एकसय ३९ जना सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । हिजोको तुलनामा आज तीन हजार दुईसय ३३ जना कोरोना सङ्क्रमित बढेका छन् । हिजो प्रकाशित विवरणअनुसार कोरोना सङ्क�. . .
विराटनगर । आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब बढीको बजेट ल्याएको प्रदेश १ सरकारले प्रतिष्ठान तथा स्मृति ट्रष्टका नाममा करोडौं रकम विनियोजन गरेको छ । प्रदेशको प्राथमिकताको क्षेत्रमा खर्चिनुपर्ने बजेटको ठुलो हिस्सा सरकारले विभिन्न प्रतिष्ठान, स्मृति ट्रष्ट तथा फाउण्डेशनका लागि छुट्याएको हो । आगाम�. . .
विराटनगर । विराटनगरको टंन्टलापुर घाममा लाईनमा बसेकी छिन् मोरङको सुन्दरहरैंचा गछियाकी टंकमाया गुरुङ । उनलाई स्थानीय राजनीतिक दलका नेताहरुले मतदाता नामावलीमा नाम दर्ताका लागि बस रिजर्भ गरेर ल्याएका हुन् । विराटनगरमा रहेको प्रदेश १ निर्वाचन कार्यालयमा फोटो सहितको मतदाता नामावली दर्ता गराउन आउनेह�. . .
पाकिस्तानमा जुन महिनामा १५७ जना महिला अपहरित भएका छन् । सोही अवधिमा ९१ महिलामाथि बलात्कार भएको विवरण पनि हालै सार्वजनिक भएको एक प्रतिवेदनमा उल्लेख छ । दिगो सामाजिक विकास सङ्गठन (एसएसडिओ) र अनुसन्धान, विकास र सञ्चार केन्द्रले तयार पारेको प्रतिवेदनमा महिला विरुद्धका हिंसा बढेको देखिएको छ । हिंसाको . . .
काठमाडौं । करको दायरामा आउने करदाताको सङ्ख्या ४० लाख पुगेको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदनअनुसार आव २०७७-७८ सम्म ४० लाख ५९ हजार १०७ करदाता पुगेका हुन् । प्रतिवेदनअनुसार आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्क तीनवटै समूहका करदाताको सङ्ख्यामा वृद्धि भएको हो । त्. . .