विराटनगर । नेपाली काँग्रेस महानगर समितिले विराटनगरको उपमेयरका लागि ११ जनाको नाम प्रस्ताव गरेको छ । नेपाली काँग्रेस महानगरका सभापति पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई सातजना मेयर र ११ जना उपमेयरको नामावलीसहितको सिफारिस बुझाउनु भएको हो । उपमेयरमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदा�. . .
विराटनगर । नेपाल कांग्रेस महानगर समितिले विराटनगरको मेयरका लागि ७ जना नेताहरुको नाम केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको छ । समितिले शनिबार केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई कांग्रेसबाट मेयर पदका उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । महानगर सभापति दिपक चापागाँईले आसन्न स्थानीय तह निर्वाचन�. . .
काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेत्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गठबन्धनको निर्देशनलाई पालना गरेर अग्रगमनलाई निर्वाचित गराउनु पर्नेमा जोड दिएकी छन् । ललितपुरमा आज आयोजित कार्यक्रममा उनले भनिन्, ‘अहिलेको निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने र परिवर्तनलाई पछाडि फर्का. . .
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन्। भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए । उनले भने, “आज बेलुकास�. . .
म्याग्दी । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस म्याग्दीको तर्फबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवारमा चिरञ्जीवी शर्मा सर्वसम्मत चयन भएका छन् । काँग्रेस नगर समितिले बेनी नगरपालिकाको प्रमुखमा १० आकांक्षीलाई जिल्ला समितिमा गरेको सिफारिस अनुसार शुक्रबार बसेको काँग्रेस म्. . .
काठमाडौं । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको हो । बिहान ११ बजेदेखि अपराह्न ४ ब. . .
विराटनगर । नेपालमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । शनिबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागका केहि स्थानहरूमा मेघ गर्जन. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १४ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ९ सय ३ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ८ सय ९४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । ह�. . .
काठमाडौं । गायिका मेलिना राईले गिटारिष्ट सञ्जीव बराईलीसँग ईन्गेजमेन्ट गरेको फोटो आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छन् । एरेञ्जर तथा गिटारिस्ट बराइलीसँगको इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै उनले विवाह गर्ने तयारी गरेको संकेत दिएकी हुन् । मेलिना र सञ्जीवले दुई वर्षअघि नै इन्गेजमेन्�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठवन्धनको कुरा नचलाएको जानकारी दिए । उनले भने, ‘अन्य पार्टीसँग पनि औप. . .
ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका-२ स्थित लिखु खोलामा डुबी बालिकाको मृत्यु भएको छ । बिहिबार दिउँसो करिब ३ बजे चम्पादेबी-२ का भोज बहादुर मगरको ९ बर्षीया छोरी अन्जुली मगर घर नजिकै रहेको लिखु खोलामा साथीहरु सँग नुहाउने क्रममा पानीमा डुबी मृत्यु भएको हो । घटना बारेमा इलाका प्रहरी कार्यालय बर�. . .
विराटनगर । नेकपा एमालेको तर्फबाट आगामी स्थानीय तह निर्वाचन मेयर तथा अध्यक्षमा उठ्न तीनवटा पालिकाका प्रमुख सर्वसम्मत सिफारिस भएका छन् । मोरङका १७ पालिकामध्ये रंगेलीमा दिलिप बगडीया, धनपालथानमा मुसहरु मण्डल र जहदामा जयनरथ गिरी (कृष्ण) सर्वसम्मत सिफारिस भएका हुन् । जिल्लाका १७ पालिकाका १५९ वडामध्ये ५. . .