समाचार

सुहाङलाई डम्बरको बधाई : ‘विकासका लागि विजय सार्थक रहोस्’

इलाम । इलाम २ को उपनिर्वाचनमा पराजित भएपछि कांग्रेस जिल्ला सभापति समेत रहेका उम्मेदवार डम्बर खड्काले विजयी सुहाङ नेम्वाङलाई बधाई दिएका छन् । सभापति खड्काले जनताका आशा, अपेक्षा र आवश्यक्ता पूरा गर्दै क्षेत्रको समुचित विकासका लागि विजय सार्थक रहोस भन्ने शुभकामना दिएका हुन् । ‘लोकतन्त्रको सुन्दरपक�. . .


दोहोरो अंकले बढ्यो सेयर बजार, ४ अर्ब ८० करोडको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार दोहोरो अंकले बढेको छ । कारोबार रकममा पनि उत्साहप्रद बढोत्तरी छ । बजार परिसूचक २५.९३ अंकले बढ्दै २००६.२८ विन्दुमा पुगेको छ । साताको पहिलो र दोस्रो दिनका तुलनामा कारोबार रकम बढेको छ । १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर किबेच भएको छ । कारोबार रकम ४ अर्ब ८० करोड . . .


इलाम–२ मा जित्न सकिएन, सिक्न सकियो : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलाम क्षेत्र नम्बर २ मा पार्टीको हार भएपछि पराजयबाट पाठ सिकेको बताएका छन् । उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले इलाम–२ को उपनिर्वाचनमा आफ्ना उमेदवार मिलन लिम्बूको पराजय स्वीकार गर्दै उपनिर्वाचनमा जित्न नसकेपनि सि. . .


विराटनगरमा बढ्दो गर्मी, सामुदायिक विद्यालयमा पाँचसय पंखा वितरण गर्दै महानगर

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले गर्मी बढ्दै गएपछि सामुदायिक विद्यालयमा एकै पटक पाँचसय पंखा वितरण गर्ने तयारी गरेको छ । सामुदायिक विद्यालयका विद्यार्थीलाई गर्मीले उकुसमुकुस बनाईरहेको बेला महानगरपालिकाले भने खरिद प्रक्रियाको थालनी गरेको हो । स्थानीय सरकारले गतवर्षको पीडा बुझेर बजेट �. . .


गैरसंवैधानिक अभ्यास नगर्न कोशीका प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुखलाई गैरसंवैधानिक अभ्यासको थिती नबसाल्न आग्रह गरेका छन् । तीन पृष्ठ लामो पत्र प्रदेश प्रमुख परशुराम खापुङलाई मंगलबार बुझाउँदै मुख्यमन्त्री कार्कीले संविधानको मर्म र भावनालाई ख्याल गर्न भनेका हुन् । राष्ट्रपतिलाई समेत अवगत गराउँद. . .


नोबेलको स्वास्थ्य शिविरमा भोजपुर र धनकुटाका तीन हजार ५२८ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

विराटनगर । विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै चौविसे गाउँपालिकाको बुधबारेमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरको छ । उक्त शिविरमा ३ हजार ५२८ जना विरामीको निःशुल्क स्वास्थ�. . .


इलाम–२ मा रास्वपाका मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत

इलाम । इलाम–२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्थात् घण्टीका उम्मेदवार मिलनकुमार लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ । गत निर्वाचनअघि सञ्चारकर्ममा हासिल गरेको लोकप्रियतालाई दल खोलेर निर्वाचनबाट मतमा परिणत गराएका रवि लामिछानेको दल रास्वपा अहिले सत्तामा छ । आ�. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । सोमबार खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको थियो । त्यस्तै, आज युरो एकको खरिद द. . .


दिल्लीमाथि कोलकाताको शानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा उत्कृष्ट फर्ममा रहेको कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि ७ विकेटको शानदार जित दर्ता गरेको छ । सोमबार राति कोलकाताको मैदानमा पराजित हुँदा प्लेअफको सम्भावना कठिन हुँदै गएको छ । जारी प्रतियोगितामा कोलकाता १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने दि�. . .


कोशी प्रदेशको पहाडी जिल्लामा पानी पर्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्क�. . .


इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

विराटनगर । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्। नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पट�. . .


काठमाडौंमा नीरफूलको याम (फोटो फिचर)

काठमाडौंका घण्टाघर, भद्रकाली, सहिदगेट, रत्नपार्क लगायतका विभिन्न स्थानमा यतिबेला बैजनी रङका ज्याकरन्डा फूलले सहरी सौन्दर्य बढाएको छ । वसन्त ऋतुको याममा धेरै ठाउँ बेसार रङको काइँयो पनि फुलेको छ । हावाले फूल सडकमा झार्दा धेरै ठाउँ बैजनी गलैंचा जस्तो झल्को दिएको छ । बर्सेनि यही बेला फुल्ने बैजनी रङका फ�. . .