समाचार

द्वन्द्वमा परेका महिलाहरुलाई राज्यले व्यवस्थापन गर्नुपर्छ : मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले द्वन्द्वमा परेका महिलाहरुलाई राज्यको तर्फबाट आवश्यक कानूनी सेवा, सुविधा उपलब्ध गराउन आवश्यक भएको बताएकी छिन् । सोमबार महिला हिंसा विषयक अन्तरक्रिया कार्यक्रममा उनले महिला सहभागिताको सन्दर्भमा द्वन्द्वमा परेका महिलाहरुलाई राज. . .


सरस्वतीप्रसाद–दुर्गादेवी प्रतिष्ठानद्वारा दुई व्यक्तित्व पुरस्कृत

इटहरी । सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल प्रतिष्ठानले साहित्य र शिक्षा क्षेत्रका दुईजना व्यक्तित्वलाई पुरस्कृत गरेको छ । राष्ट्रिय भाषा साहित्य पुरस्कार कवि साहित्यकार प्राज्ञ वैरागी काइँला र राष्ट्रिय शिक्षा सेवा पुरस्कार शिक्षासेवी प्रेमप्रसाद न्यौपाने प्रदान गरिएको हो । छ दशकभन्दा बढी सम�. . .


लगानी सम्मेलनको दोस्रो दिन दुई संस्थाबीच समझदारी

काठमाडौं । काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलन सोमबार समापन हुँदैछ । सोमबार नेपालमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवद्र्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेस्नल्स अफ प्राक्टिस्नर्स’ (नाप) बीच द्विपक्षिय सहकार्यसम्बन्धी समझद. . .


इलाम–२ मा २१ हजार मत गन्दा सुहाङलाई २६ सय मतको अग्रता

इलाम । इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङले २६ सय मतको अग्रता बनाएका छन् । अहिलेसम्म फाकफोकथुम र चुलाचुलीको मात्रै मतगणना हुँदैछ । यसपटक ६९ हजार २८७ मत खसेको छ भने अझै ४५ हजारभन्दा बढी मतगणना गर्न बाँकी छ । जारी मतगणनामा केहीबेर अघि सार्वजनिक परिणामअनुसार नेम्ब. . .


‘तारक मेहताका उल्टा चश्मा’का कलाकार गुरुचरण बेपत्ता

काठमाडौं । भारतीय चर्चित टेलिसिरियल ‘तारक मेहताका उल्टा चश्मा’ मा ‘रोशन सिंह सोढी’को भूमिका निभाउने कलाकार गुरुचरण सिंह दिल्लीबाट बेपत्ता भएका छन् । उनी दिल्ली एयरपोर्टबाट बेपत्ता भएको परिवारले जनाएका छन् । परिवारका अनुसार उनी एयरपोर्टबाट मुम्बई जाने तयारीमा थिए । तर उनी न मुम्बई पुगे, न त घर नै फर�. . .


साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ

काठमाडौं । अश्लिल सामग्री सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्दै आएका सिन्धुलीका २६ वर्षीय कमल प्रसाद अधिकारी साइबर ब्यूरोको फन्दामा परे । वित्तीय संस्थाको वेभसाइटमा अनधिकृत रूपमा पहुँच पु¥याउन प्रयास गरिरहेका स्याङ्जाका २६ वर्षीय नवराज लामिछानेको कर्तुत समेत साइबर ब्यूरोबाट छिपेन । शैक्ष. . .


डलर स्थिर, पाउण्ड र युरोको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । डलरको मूल्य शनिबारदेखि स्थिर छ । आज युरो एकको खरिद दर १४२ रुपैयाँ २८ पैसा र बिक्री दर १४२ रुपैयाँ ९३ पैसामा झ�. . .


युएईले विश्वकै ठूलो विमानस्थल बनाउदै

काठमाडौं । ठूला र भव्य भवन बनाउने संयुक्त अरब इमिरेट्स (युएई) ले अब विश्वकै ठूलो विमानस्थल निर्माण गर्न लागेको छ । यसको नाम अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ । आइतवार, दुबईका शासक शेख मोहम्मद बिन रसिद अल–मकतूमले एइडी (युएइको मुद्रा) १२८ बिलियनको लागतमा नयाँ यात्री टर्मिनललाई अनुमोदन गरे । यो वि. . .


कोरियाबाट फर्केका उद्यमशील युवाको अर्थतन्त्रमा सहयोग

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल–कोरिया धार्मिक र सांस्कृतिक सम्बन्ध प्राचीन रहेको बताएका छन् । नेपाल–कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्षगाँठका अवसरमा आइतबार काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले कोरियाली प्रायदीपमा बौद्ध धर्म प्�. . .


ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलमा रोयज च्यालेन्जर्स बेंग्लुरुले सानदार जित दर्ता गरेको छ । आज भएको खेलमा गुजरात टाइटन्सले दिएको २०१ रनको लक्ष्य पछ्याएको बेंग्लुरुले १६ ओभरमै जम्मा एक विकेट गुमाएर पूरा गरेको थियो । जारी प्रतियोगितामा बेंग्लुरुको तेस्रो जित हो भने गुजराताको चाथौ हा�. . .


लागुऔषधले रित्तिएको जीवन

सुजता लिम्बू विराटनगर ।‘बहिनी पहिले खुब राम्री हुन् ।सायद उसको बाध्यताले होला यहाँसम्म आइपुग्न परेको’ सरिता (नाम परिवर्तन) की आफन्तले सुनाए।परिवारदेखि करिब ५ वर्षदेखि टाढिएकी सरिता घरदेखि हिँड्दा सकुशल नै रहेको उनको दिदीले सुनाइन् । काइयो नपरेको कपाल (जिग्रिङ), वर्षोदेखि ननुहाएको शरीर, पुरानो कपडा�. . .


विराटनगरका होटलमा लामो टिक्दैनन : पढ्छन, विदेश जान्छन् होटल म्यानेजमेन्टका विद्यार्थी

इन्दु साह विराटनगर । विराटनगरका विभिन्न कलेजमा होटल व्यवस्थापन सम्बन्धि पढाई भईरहेको छ । कलेजहरुमा होटल म्यानेजमेन्ट पढ्न आउने विद्यार्थी यहाँका ठुला होलटमा लामो समय टिक्दैनन् । खर्च गरेर पढेका विद्यार्थीले विराटनगरका ठूला र साना होटलमा राम्रो तलव नपाउँदा उनीहरु विदेशिने गरेका हुन् । होटल म्यान�. . .