विराटनगर । दुई जना युवा मिलेर विराटनगर–९ रंगेली रोडमा तन्दुरी हाउस सञ्चालनमा ल्याएका छन् । नारयण पासवान र जमाहीद अक्बरले ‘अल्फाम तन्दुरी हाउस’ आइतबारदेखि शुभारम्भ गरेका हुन् । विदेशमा सिकेको सीप स्वदेशमा पस्कन व्यवसाय सुरु गरेको सञ्ंचालकमध्येका पासवानले जानकारी दिनुभयो । नेपाली, ईन्डियन र चाइनि�. . .
संखुवासभा। संखुवासभा मकालु गाउँपालिका ३ स्थित नयाँ बस्ती भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालीका २ घर भई हाल सोही स्थानमा निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनाको रोयल हाईड्रो कम्पनीमा काम गर्ने मजदुर ५२ बर्षीय खड्ग बहादुर गुरुङ रहेका छन् । शनिबार हेदाङना बजार गई बेलु�. . .
बेइजिङ कोभिड–१९ को सङ्क्रमण भएका क्षेत्रहरूबाट चीन आएका यात्रीहरूमाथि प्रतिबन्ध लगाएर कोभिड–१९ महामारी फैलिन नदिन चीनको राजधानी बेइजिङले विभिन्न उपायहरू तय गरेको छ । ग्लोबल टाइम्सका अनुसार बेइजिङमा फर्कने योजना बनाएका मध्यम वा उच्च जोखिम भएका क्षेत्रका वासिन्दाहरूलाई हवाई तथा रेल सेवाका लागि �. . .
विराटनगर आकृति रानी फुयल लायन्स क्लब अन्तराष्ट्रिय अन्तर्गत लायन्स जिल्ला ३२५ बि वान नेपालको ' लायन्स क्लब अफ काठमांडू इनर्जेटिक युथ 'ले सुनसरीको साहेबगंजस्थित दुर्गा मन्दिर चोकमा खिचडी वितरण अभियानलाई निरन्तरता दिदैं आएको छ। यसै महिनाको पहिलो शनिवारबाट आफ्नो गाउँमा कोरोना महामारीका समयमा . . .
झापा । झापा गौरिगंज गाऊपालिका ४ कदमगाछी स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दमक नगरपालिका १ कि ३४ बर्षीया मञ्जु धिमाल र २५ बर्षीया बिमला धिमाल रहेका छन् । हिजो राती ९ बजे सिमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लागूऔषध ब्राउन स�. . .
काठमाडौँ काठमाडौँको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकको रूपमा ब्रिटिस मान्यता परिषद (ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता पाएको छ । लामो समयदेखि नेपालमा युनिभर्सिटी अफ वेष्ट इंग्ल्याड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्वन्धनमा शैक्षिक कार्यक्रमहरु स�. . .
काबुल अफगानिस्तानको तालिबान समूहले यहाँको दोस्रो प्रान्तीय राजधानी पनि आफ्नो कब्जामा लिन सफल भएको दावी गरेको छ । अफगानिस्तानको ग्रामिण इलाकामा प्रभाब रहेको तालिवान समूहले अफगानिस्तानबाट अमेरिकासहितका विदेशी सेना फिर्ता हुने निर्णयसँगै आफ्ना गतिविधिलाई बढाउँदै लगेको छ । उत्तरी क्षेत्रको जोजन . . .
विराटनगर । विराटनगर महानगरपालिकाले कोभिड–१९ का कारण बन्द रहेका विद्यालयलाई विद्यार्थीका अभिभावकबाट ५० प्रतिशत मात्रै शुल्क असुल गर्न निर्देशन गरेको छ । महानगर क्षेत्रका सबै संस्थागत विद्यालयलाई पत्र काट्दै साविक स्थितिको शुल्क परिमार्जन गरेर अभिभावकसँग ५० प्रतिशत मात्रै असुल गर्नका लागि आग्रह �. . .
सिमिकोट हुम्लामा पहिलोपटक शव जलाउने पक्की घाट बनेको छ । खार्पुनाथ गाउँपालिकाको खार्पुमा कर्णाली नदी र दोजाम कर्णाली मिसिने दोभानमा पहिलोपटक घाट निर्माण गरिएको हो । नदीको तीरमा शव जलाउँदा नदीको बहावबाट बच्न र व्यवस्थित शव जलाउनका लागि घाट निर्माण गरिएको हो । कर्णाली नदीको तीरमा शव जलाउने घाट निर्म. . .
विराटनगर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश १ का सचिव विनोद ढकालले पार्टीका गतिविधिहरु नरोकिने बताउनुभएको छ । उहाँले नेकपा एमाले जिल्ला पार्टी कार्यालय पाञ्चालीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई सधैभरी ‘डेडलक’ बनाएर राख्न नसकिने बताउनु भएको हो । उहाँले जिवित पा. . .
उदयपुर । उदयपुर उदयपुरगढी गाउँपालिका ७ अँधेरी स्थितमा रोकी राखेको टेम्पोमा सखुवाको रुख ढलेर किच्दा टेम्पुमा बसेकी एक जना महिलाको घटनास्थलमानै मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका ४ कि ३८ बर्षीय निशा दनुवार रहेकी छन् । आफ्नै श्रीमान् श्याम दनुवारसंग मोटरसाईकल चढी . . .
इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ४ चिरौली चोक स्थितमा को८प ४११५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका पौने ९ बजे भएको सो दुर्घटनामा मोटरसाईकल पछाडी सवार सोही स्थानका ३५ बर्षीय हेमन्त उराउ गम्भिर घाईते भई जिल्ला अस्पताल ईनरुवामा उपचारको क�. . .