मुग्लिन चितवनमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ कुरिनघाटमा आज काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको बा४६प ३२० नंको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ग १६ प ५५३१ नं मोटरसाइकल एकापसमा ठक्कर खाँदा ग १६ प ५५३१ नम्बरको मोटरसाइकल चा�. . .
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले गएको एक महिनाको अबधीमा बिभिन्न मुद्दाका २३८ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरि अदालतमा पेश गरेको छ । जसमा ५ दिन देखी २० बर्ष सम्म कैद सजाय तोकिएका प्रतिबादीहरु छन् । श्रावण १ गते देखी हालसम्म सम्मानित सुनसरी अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका तर तोकिएको स�. . .
इटहरी । भाटभटेनी सुपर मार्केटले सुनसरीको इटहरीमा सुपर स्टोर निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । आगामी भदौ भाटभटेनीले पूर्वको इटहरीमा नेपालकै सबैभन्दा ठूलो सुपर स्टोर सञ्चालनमा ल्याउने भएको हो। आगामी चाडपर्व लक्षित गर्दै भदौ १९ गतेदेखि इटहरी चोकपश्चिम लबीपुरमा सुपर स्टोर शुभारम्भ गरिने भएको छ. . .
इनरुवा । सुनसरी ईनरुवा नगरपालिका ४ पुर्व–पश्चिम राजमार्गमा पर्ने ईनरुवा बसपार्कबाट कारमा सवार ४ जनालाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी १४ का २० बर्षीय अमोद कुमार यादव, सप्तरी तिलाठी कोलारी ४ का २० बर्षीय ईनर कुमार मुखिया, सप्तरी रामपुर मलहनिया १४ क�. . .
बनेपा ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले पुष्टि गरेको छ । अहिले उहाँहरुलाई नगरपालिकाले कोरोना विरुद्धको खोप घरघरमा लगाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । नमोबुद्ध –८ का १०२ वर्षीय अमन्तीनाथ हुमागाईँले आफ्नै निवासमा सो. . .
डोटी सेती नदीको बाढीले वर्षेनी कटान गर्दा जिल्लाका आठवटा गाउँ उच्च जोखिममा पर्दै आएका छन् । नदी नियन्त्रणका लागि तारजालीको प्रयोग गरिए कटान रोकिएको छैन । कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारीदाङका बस्ती उच्च जोखिममा पर्दै आएका छन् । ती क्षेत्रमा बसोबास गर्ने न. . .
विराटनगर आकृति रानी फुयल लायन्स क्लब अन्तराष्ट्रिय अन्तर्गत लायन्स जिल्ला ३२५ बि वान नेपालको ' लायन्स क्लब अफ काठमांडू इनर्जेटिक युथ 'ले सुनसरीको देवानगंज ५ ,साहेबगंज स्थित शिव मन्दिर प्रांगणमा आज साउनको तेश्रो सोमबार पनि मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई फलफूल तथा जुस वितरण गर्ने कार्यलाई निर. . .
विराटनगर । प्रदेश नम्बर एक राजधानी विराटनगरमा रहेको कोशी अस्पतालको रेडियोलोजी विभागमा कार्यररत चिकित्सक नहुदाँ विरामीले हप्तादिनदेखी दुःख भोग्दै आएका छन् । दरबन्दीअनुसार चिकित्सक नभएकाले सेवा प्रभावित हुँदै आएको छ । विरामी भएर पुगेका विरामीले पटक पटक प्रशासनमा धर्ना र नारा जुलुस गर्न जानुपर्न�. . .
काठमाडौँ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अमेरिकी राजदू र्यान्डी बेरीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आपसी हित र चासोका विषयमा छलफल भएको ऊर्जा मन्त्रीको सचिवालयले जानकारी दिएको छ । सो अवसरमा राजदूत बेरीले ऊर्जा एवं जलस्रोतका क्षेत्र. . .
काठमाडौँ अर्थमन्त्री जनार्दन शर्माले अर्थविद्हरूको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्र जरुरी रहेको बताउनुभएको छ । नेपाल आर्थिक सङ्घले आज अर्थमन्त्रीलाई सङ्घको मानार्थ सदस्यता प्रदान गर्नका लागि आयोजित कार्यक्रममा विषय विज्ञतालाई मुलुकको हितसँग जोड्ने संयन्त्र बनाउनुपर्नेमा जोड दि�. . .
विराटनगर नेपाली युवा उद्यमी मंच बिराटनगर च्याप्टरले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। यस विषयमा कुरा गर्दै च्याप्टरका वर्तमान अध्यक्ष युनेशराज श्रेष्ठ भन्छन्, ' यसअघि हामीले यस प्रकारको कार्यक्रम गरेका थिएनौं तर यसपाली भने विश्वव्यापी महामारी कोरोन. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ७४४ जनाको पीसीआर परीक्षण गर्दा ५५४ र १ हजार ४८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४०० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २५७, मोरङमा १३८, सुनसरीमा ९९, . . .