समाचार

आफुमाथि झुटा मुद्दा लगाएइएको जसपा नेता यादवको दाबी

सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश अध्यक्ष अशोक यादवले सर्लाही प्रहरीले प्रतिशोध साँधेर आफुमाथि झुटा मुद्दा लगाएको दाबी गरेका छन् । आइतबार सर्लाहीमा पत्रकार सम्मेलन गर्दै यादवले जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) योगेन्द्र कुमार खड्काले आफूलाई अपशब्द प्रयोग गरेर दुव्र्य. . .


भ्रष्टाचार र बेथितिको अनुसन्धान मन्त्रि परिषदबाटै सुरु गरौं: शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले सरकारलाई लक्षित गर्दै भ्रष्टाचार र बेथितिका विषयमा मन्त्रिपरिषद्बाटै अनुसन्धान सुरु गर्नुपर्ने औंल्याएका छन् । उनले सरकारसँग आँट भए अनुसन्धानको झाडु अन्त होइन, सिहंदरबारको मन्त्रिपरिषदबाटै सुरु गर्न चुनौति दिएका हुन् । सोमबार प्. . .


बहुविवाहको कानुनबारे मन्त्रीज्यूले संसदलाई जानकारी दिनुपर्छ : सुनिता बराल

काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिनेगरी सरकारले कानुन ल्याउन लागेको विषयबारे संसदलाई जानकारी गराउन माग गरेकी छिन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बहुविवाह असामाजिक र गैर कानुनी विषय भएको भन्दै यस्तो संवेदनशिल विषयमा कानुन मन्त्र�. . .


पाकिस्तानमा बाढी र मुसलधारे वर्षाका कारण २९९ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानका धेरै भागहरूमा आएको बाढी र मुसलधारे वर्षाका कारण १४० बालबालिकासहित कम्तिमा २९९ जनाको मृत्यु भएको छ । ७०० भन्दा बढी घाइते भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले आइतबार जनाएअनुसार जुन २६ बाट सुरु भएको बाढीले ‘देशभर विनाशको निशाना छोडेको’ बताएको छ  । मृत्यु हुन. . .


मधेशमा ५७ प्रतिशत मात्रै धान रोपाइँः खाद्य सुरक्षाको जोखिम हुन सक्ने

काठमाडौं । मध्य साउन सम्म पनि मधेश प्रदेशमा ५७.२८ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ । अन्न भण्डारको रुपमा रहेको मधेशमा मध्ये मनसुनमै देखिएको खडेरीका कारण धान रोपाइँ हुन नसकेपछि खाद्य सुरक्षाको जोखिम निम्तीन सक्ने विज्ञहरुले अनुमान गरेका छन् । गत वर्षको यस अबधि सम्म मधेश प्रदेशमा ९५ प्रतिशत धा�. . .


कोशी प्रदेशमा सुरक्षा र विपद् व्यवस्थापनबारे उच्चस्तरीय छलफल

विराटनगर ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आइतबार बसेको कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकले प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापन, लागू पदार्थको रोकथाम, तथा सीमा क्षेत्रका तस्करी नियन्त्रणलगायत विषयमा महत्वपूर्ण निर्णय गरेको छ। कोशी प्रदेशका मुख्�. . .


भारतको पूर्णियामा विमानस्थल : विराटनगरले के–के मा लिन्छ लाभ

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरबाट ९० किलोमिटर दुरी भारतको पूर्णियामा विमानस्थल सञ्चालन निर्माण भएसँगै त्यसको लाभ विराटनगरसहित कोशीका पर्यटन व्यवसायीले लिनसक्ने बताइएको छ । सीमा नाका रानी हुँदै भारतीय पर्यटक भित्रने संभावनालाई यो विमानस्थलले सहजीकरण गर्ने अनुमान गरिएको छ । पूर्णिया �. . .


विश्व हिन्दू परिषद्को युवा सम्मेलन सम्पन्न, नगर र जिल्ला संयोजक चयन

विराटनगर। विश्व हिन्दू परिषद् नेपालद्वारा आयोजित मोरङ जिल्ला स्तरीय युवा सम्मेलन विराटनगरको राम जानकी सेवा सदनमा शनिबार सम्पन्न भएको छ। सम्मेलनले संगठनको नगर, जिल्ला र महिला युवा विभागमा नयाँ नेतृत्व चयन गर्दै संगठन विस्तारलाई तीव्रता दिएको छ। कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दू परिषद् कोशी प्�. . .


वान प्लस यातायातले भोलीदेखी विराटनगरबाट दिवा सेवा मिनीबस संचालन गर्दै

विराटनगर । वान प्लस यातायात प्रालिले विराटनगरबाट भोली साउन १९ गते सोमबारबाट दिवा सेवा पनि संचालन गर्ने भएको छ । यस अघि भिआईपी सिल्पर सोफा सिट सहितको रात्रीकालिन एयरबस संचालनमा ल्याईसकेपछि यात्रुहरुको माग अनुसार भोलीबाट दिवा सेवा पनि ल्याउन लागेको हो । वान प्लस यातायात प्राली विराटनगरका संचालक भि. . .


सत्ता सञ्चालकहरु फासिजमतिर उन्मुख छन् : विप्लव

काठमाडौं । नेकपाका महासचिव विप्लवले समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक भएको बताए । आइतबार काठमाडौमा आयोजित दुई पुस्तक सार्वजनिकीकरण कार्यक्रममा विप्लवले नेपाली समाज राजनीतिक वहसबाट विमुख भइरहेको सन्दर्भमा यी दुई पुस्तकले सिद्धान्तनिष्ठ बहसको उठान गरेको समेत ठोकुवा गरे । विप्लवले. . .


तस्करी रोक्न मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाडपर्व नजिकँदै जाँदा खुल्ला सीमानाकाबाट हुनेसक्ने चोरी पैठारी तथा निकासी रोक्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा मुख्यमन्त्री कार्क�. . .


नेपाल चेम्बर र श्रीलङका चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता

काठमाडौं । श्रीलङकास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स एनसीसी र श्रीलङकन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज  एसएलसीएसएमआई बीच साना तथा मझौला उद्यम प्रवद्र्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सम्झौता भएको छ ।श्रीलङकाका लागि नेपाली राजदूत डा.पूर्ण �. . .