समाचार

बिहीबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५० पैसा र बिक्रीदर १३७ रूपैयाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४७ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४८ रूपैयाँ ०५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरि�. . .


काठमाडौं आज पनि विश्वका प्रदूषित शहरको दोस्रो स्थानमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज घातक अवस्थामा पुगेको छ । आईक्यू एअरका अनुसार आज काठमाडौंको वायु गुणस्तर ३५२ एक्यूआई पुगेको हो । विश्व स्वास्थ्य संगठन डब्लुएचओले निर्धारण गरेको मापदण्डअनुसार अनुसार ५१ देखि १०० सम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २०१ भन्दा माथि पुगे धेरै अ. . .


तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप सात जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । यही चैत १५ गते शुक्रबार राजावादी समूहको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहर�. . .


‘समर शेड्युल’ नहुँदा विमानस्थल फेरि सुनसान

राधेश्याम विश्वकर्मा/रासस भैरहवा (रूपन्देही) । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल एकपटक पुनः सुनसान भएको छ । मार्च २९ अर्थात यही चैत १६ गते सम्म केही चहलपहल रहेको विमानस्थलमा त्यसयता विमान कम्पनीले उडान गर्ने चासो नदेखाएका कारण सुनसान बन्न पुगेको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमान�. . .


झापामा ट्याक्टरबाट खस्दा एक जनाको मृ*त्यु

बनियानी । झापाको झापा गाउँपालिकामा आज बेलुका ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु भएको छ । झापा गाउपालिका–३ स्थित भित्री सडकखण्डमा झाटीबाट कामाटोलीतर्फ आउँदै गरेको मे १ त ४१०७ नं को ट्याक्टरबाट खसेर सोही स्थानका ६० वर्षीय रमेश हास्दाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापा प्रवक्ता खगेन्द्रबहादु. . .


इक्युवालिटि कप क्रिकेटको उपाधिका लागि मोरङ र सप्तरी खेल्ने

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको अन्तिम लिग खेलमा विजयी हुँदै मोरङ शिर्ष स्थानमा रहेको छ । मोरङले सप्तरीलाई ७ विकेटले पराजित गर्दै अपराजित हुँदै शिर्ष स्थानमा रहेक�. . .


कोशी प्रदेश प्रिमियर लिगमा ७ लाख नाफा

धरान (सुनसरी) । कोशी प्रदेश प्रिमियर लिगको आयव्यय सार्वजनिक गरिएको छ । धरानको एन्फा एकेडेमीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश फुटबल सङ्घका कोषाध्यक्ष आनन्द चौधरीले लिगको आयव्यय सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरिएको आयव्यय अनुसार कोशी प्रदेश प्रिमियर लिगबाट रु ६ लाख ९० हजार नाफा भएको छ । को�. . .


तराई मधेस जागरण अभियान पुनः सुरू भयो : अध्यक्ष दाहाल

राँझा (बाँके) । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले केही समय स्थगित गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान पुनः सुरू गरिएको बताउनुभएको छ । बाँकेको कोहलपुरमा आज अनेमसङ्घ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उहाँले अभियान नवलपरासीबा�. . .


चर्चित गायक अल्मोडा राना उप्रेती विराटनगरको ह्यासट्यागमा आउँदै

विराटनगर। विगत ६ वर्ष अघि विराटनगरका केही साथीहरु मिलेर सुरु भएको ह्यासट्याग फुड एन्ड बार आगामी २०८१ चैत्र २९ गते शुक्रबार ६ वर्ष पूरा हुँदैछ। उक्त अवसरमा "पानी पर्यो-असिना झर्यो", "कैले भेट्ने खै", "टिकटिक टिक लगायतका गीतका चर्चित गायक तथा रचनाकार अल्मोडा राना उप्रेती विशेष प्रस्तुति दिन आउने भएका छन्�. . .


‘चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली प्रहार’

काठमाडौं । नेपाल प्रहरीले चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको जानकारी गराएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले २० जनामाथि गोली चलेको र गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष रहेको जानकारी दिएका हुन् । उनले भने, ‘प्रहरीबाट आन्दोल�. . .


महेन्द्र मोरङ क्याम्पस विशेष : प्रशासनिक भवनमा डरैडरको भरमा काम गर्छन् कर्मचारी

प्रेम देवान विराटनगर । भवनका भित्ता भत्किएका छन् । माथि फर्किएर हेर्यो भने सिलिङ भत्किएर टाउकोमा बज्रेला भन्ने मनमा डर पैदा हुन्छ । कोठामा राम्रोसँग काम गर्न सक्ने वातावरण छैन । कुनबेला सिलिङ भत्किन्छ र टाउकोमा लाग्छ भन्ने डरैडरमा कर्मचारी काम गरिरहेका हुन्छन् । तस्वीरमा देखिएको दृष्य त्रिभुवन वि. . .


सहकारी आन्दोलनको ऐतिहासिक महत्व र उपलब्धिहरूको स्मरण गर्दै विराटनगरमा ६८औं सहकारी दिवस मनाईयो

विराटनगर । नेपालको सहकारी आन्दोलनको ऐतिहासिक महत्व र उपलब्धिहरूको स्मरण गर्दै ६८औं राष्ट्रिय सहकारी दिवस सम्पन्न भएको छ । ‘समृद्धि र न्यायका लागि सहकारी’ मूल नाराका साथ बुधबार विराटनगरमा सम्पन्न भएको हो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहकारी आन्दोलनले देशको आर्थिक. . .