विराटनगर । गायक भुवन श्रेष्ठ र चर्चित गायिका मेलिना राईको श्वरमा ‘सर्माई भागेर’ गीत सार्वजनिक भएको छ । गायक श्रेष्ठ पूर्वी पहाडी जिल्ला संखुवासभाका हुन् । जमलस्थित विश्रज्योति सिनेप्लेक्समा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि गीत सार्वजनिक गरिएको हो । अभिनेता पुष्प खड्का, अभिनेत्री सहारा का�. . .
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास दिलाउनुभएको छ । प्रकृतिको मृत्युपछि शोकमा रहेका उहाँका बुबाआमा र आफन्तजनलाई आज भैरहवामा भेटेर समवेदना प्रकट गर्दै मन्त्र�. . .
काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्र फुटबल क्लबले तेस्रो केपी ओली कप पुरुष फुटबल च्याम्पियनसिपमा ह्याट्रिक गरेको छ । आज भएको फाइनल खेलमा मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । त्रिपुुरेश्वरस्थित दशरथ रङ्गशालमा सम्पन्न फाइनल �. . .
विराटनगर । विराटनगरमा 'कुईन्स अफ द कोर्ट' थ्री बाई थ्री बास्केटबल प्रतियोगिता हुने भएको छ । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कोशी प्रदेश स्तरीय यु-२३ महिला थ्री बाई थ्री बास्केटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सहभागी हुन चाहने टिमले फागुन २२ गतेस�. . .
विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको सोमबार भएको खेलमा सुनसरी र इलाम विजयी भएको छ । वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले झापालाई ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित ४३ ओभरको खेलमा २४ दशमलव ३ बलमा �. . .
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति हुनुभएका कृष्णबहादुर जिसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा उहाँलाई उपरथी दर्जाको दर्ज्यानी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ. . .
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेकी छिन् । भण्डारीले देशको आर्थिक समृद्धि हासिल गर्ने कुरामा ओली दृढ रहेको भन्दै प्रशंसा गरेकी हुन् । सोमबार ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली एक अब्बल र . . .
काठमाडौं । नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भयोभने पानी जहाज चलाउन पाउने र आफ्नो झण्डा राख्न पाउने अधिकार प्रयोग गर्न सकिने बताएका छन् । राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिमा भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २�. . .
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटिलले आज खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक विशेष कार्यक्रमबीच खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विकाससम्बन. . .
सुन्दरहरैँचा (मोरङ) । विराटनगरको सहिद रङ्गशालामा आजदेखि फागुन २८ गतेसम्म नवौँ संस्करणको विराट गोल्डकप हुने भएको छ । ‘विराटनगरको साथ फुटबलको विकास’ भन्ने नाराका साथ आयोजित प्रतियोगितामा भाग लिने १० वटा फुटबल टोली छनोट भइसकेका छन् । भारतबाट दुईवटा टोली तथा नेपालबाट विभागीय टोलीहरूसहित आठ टोलीको सहभ�. . .
काठमाडौँ । साताको पहिलो कारोबारको दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक १३ दशमलव ६२ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ६६ को विन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय कम्पनीका तीन करोड १२ लाख ४१ हजार दुई सय ५८ कित्ता शेयर एक लाख ३९ हजार पाँच �. . .
विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नेपाल ईन्जिनियर्स एशोसिएसन कोशी प्रदेश कार्यकारीणी समिति र गुराँस लघुवित्त वित्तीय संस्था लि. सँग छुट्टाछुट्टै सम्झौता गरेको छ। कोशी प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा, नर्सिङ, डेन्टल लगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको नोबेल. . .