समाचार

बलात्कार आरोपमा सिरहामा एक प्रहरी जवान पक्राउ

राहुल राय सिरहा । सिरहामा एक प्रहरी जवान बलात्कार आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले इलाका प्रहरी कार्यालय लहानमा कार्यरत मुद्दा शाखाका प्रहरी जवान नवीन यादवलाई पक्राउ गरेको हो । पीडित महिलाले यादवविरुद्ध विहे गर्ने आश्वासन दिएर दुई वर्षदेखि पटक–पटक जबरजस्ती करणी गरेको आ�. . .


धरानमा श्रमदानबाट ढुङ्गे पार्क निर्माण गरिँदै

धरान (सुनसरी) । धनकुटाको पाख्रिबासबाट आउनुभएका मूर्तिकार शङ्कर बराइलीले यहाँको खैरेनीटारमा ढुङ्गामा विभिन्न कलात्मक आकृति कुँद्न थाल्नुभएको महिनौँ बितिसकेको छ । विभिन्न व्यक्तिका आकृति कुँदिरहनुभएका उहाँले श्रमदानका रुपमा काम गरिरहेको बताउनुभयो । सानैदेखि मूर्ति बनाउनमा रुचि राख्ने बराइलीले. . .


चलचित्रमा नयाँ पुस्ता र ‘होस्टेल’को प्रयोग

भेषराज कार्की/ रासस काठमाडौँ । निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण चलचित्रप्रति आकर्षण बढेको पाइन्छ । सोही कारण बेलाबखतमा यस क्षेत्रमा नयाँ अनुहारको आवश्यकता खड्किने गर्छ । एक दशकअघि देखि नयाँ पुस्ताका रूपमा प्रदीप खड्का, अनमोल केसी, सलोन बस्नेतको आगमन भएको कारण �. . .


सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छ : अध्यक्ष प्रचण्ड

नेपालगञ्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने बताएका छन् । कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आज विहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुरा. . .


विराट गोल्डकपमा आज दिल्ली र एपीएफ भिड्दै

विराटनगर । विराटनगरमा जारी विराट गोल्डकपमा आज सुदेवा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरको सहिद रंगशालामा साँझ ६ः३० बजेबाट खेल सुरु हुने छ । पाहुना टोली भारतको सुदेवा र नेपालको विभागीय टोली एपीएफबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । सोमबार राति सम्प�. . .


विराटनगर इन्टरनेशनल कलेजमा स्प्रिङ कार्निभल: “दि एलिमेन्ट्स” को विशेष प्रस्तुति हुने

विराटनगर ,फाल्गुन २० विराटनगरको भृकुटी मार्गमा रहेको विराटनगर इन्टरनेशनल कलेजले आउँदो फाल्गुन २१ गते, बुधबार भव्य स्प्रिङ कार्निभल आयोजना गर्ने भएको छ। कलेजका विद्यार्थीहरूको पूर्ण व्यवस्थापनमा सञ्चालन हुन लागेको यस कार्निभलमा नेपालका चर्चित संगीत समूह "दि एलिमेन्ट्स" ले विशेष प्रस्तुति दिनेछन�. . .


एक हजार चार सय रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्य एक हजार चार सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार चार सय रूपैयाँले बढेर तोलाको १ लाख ६९ हजार ५ सय रूपैयाँमा कारोबार भईरहेको छ । यस्तै, चाँदीको मूल्य पनि २५ रूपैयाँले बढेको छ । चाँदी प्रतितोला. . .


इलामको रेडपाण्डा पदमार्ग : जहाँबाट देखिन्छ ६० बढी हिमाल

सुजन तिमल्सिना इलाम । कोशी प्रदेश सरकारले इलामको सन्दकपुरलाई घुम्नैपर्ने पर्यटकीय गन्तब्यका रुपमा समावेश गरेको छ । सन्दकपुर गाउँपालिका भित्र सन्दकपुर मात्र नभइ अन्य रमणीय गन्तब्यहरु पनि छन् । दक्षिणमा माइटारबेसीदेखि उत्तरमा हिउँ तुसारोले ढाक्ने सन्दकपुरको चुचुरोसम्म, पूर्वमा आलेभञ्ज्याङ्गदे. . .


यस्तो छ स्ववियु निर्वाचन कार्यतालिका

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु गरेको छ । त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएका विद्यार्थी कल्याण तथा खेलकु. . .


सन्तोषले रोजेको प्रगतिको बाटो(भिडियोसहित)

विराटनगर । मोरङको जहदा गाउँपालिका– ४ का सन्तोषकुमार सिंहले तरकारी खेती गर्न थालेको डेढ दशक भयो । उनको घर तरकारी खेतीको पकेट क्षेत्रमा पर्छ । व्यवसायीक रुपमा तरकारी खेती गरिरहेका उनले पछिल्लो समय गाइ पालन पनि सुरु गरेका छन् । घरमा कुटानी पिसानी मिल राखेका छन् । सन्तोष ट्याक्टर पनि चलाउँछन् । उनकी श्रीम. . .


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४१ पैसा, युक�. . .


साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने

काठमाडौँ । व्यावसायिक रूपमा गरिने फलफूलखेतीका लागि प्रदान गरिने कर्जामा अबदेखि एक प्रतिशत मात्रै ‘साधारण कर्जा नोक्सानी’ को प्रबन्ध गरिएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनअनुसार रेशम, जुट कपासलगायत कृषिखेती र व्यावसायिक रुपमा गरिने आँप,. . .