समाचार

बुढीगंगामा अन्तर वडा स्तरीय फुटवल प्रतियोगिता हुदै, विजेतालाई ५० हजार नगद पुरस्कार

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको बुढीगंगा गाँउ युवा परिषद्को आयोजनामा अन्तर वडा स्तरीय फुटवल प्रतियोगिता आयोजन हुने भएको छ । बुढीगंगा गाँउ युवा परिषद्ले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी यही असार १३ गतेदेखि २१ गते सम्म प्रतियोगिता हुने जनाएको हो । ‘तिन युग तिन नेतृत्व, व�. . .


उदयपुरको आठ पालिकामा छ अर्ब ६२ करोड बजेट

उदयपुर । उदयपुरको आठ पालिकामध्ये चार नगरपालिका र चार गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु छ अर्ब ६२ करोड बराबरको बजेट प्रस्तुत गरेर पारित गरेका छन् । सोमबार जिल्लाका आठ वटा नै पालिकाले आव २०८२/८३ का लागि रु छ अर्ब ६१ करोड ८४ लाख ६४ हजार ४०० बराबरको बजेट प्रस्तुत गरेर पारित गरेका हुन् । जिल्लाका आठ. . .


विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै रु ५८ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । दोलखा बैतेश्वर गाउँपालिका–३ का ३१ वर्षीया नवीना दाहाल घिमिरे र सर्लाही कौडेना गाउँपालिका–४ का ४३ वर्षीय लछुमन साह तेलीलाई पक्राउ गरी सार्वजनिक गरिएको काठमाडौँ उप�. . .


संसदीय समितिमा न्यायाधीशहरू विरुद्ध परेको उजुरीबारे छलफल

काठमाडौं । बिहीबार संसदीय सुनुवाइ (संयुक्त) समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा परेका उजुरीहरु खोल्ने र समितिका सदस्यहरुलाई कार्ययोजना वितरण गर्ने काम भएको छ ।समितिको बैठकमा सभापति ईश्वरी न्यौपानेले प्रस्तावित न्यायाधीशहरू विरुद्ध परेको उजुरीबारे जानकारी दिदैँ. . .


‘बी.पी. प्रतिष्ठानलाई व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण कुरा हो’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष धरानका प्रमुख राजनीतिक दलहरू, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका छन् ।ज्ञापनपत्र मार्फत बी.पी. कोइराला स्वास्थ्य. . .


३ सय १९ केजी चरेस सहित एक जना पक्राउ

रौतहट । पर्सा प्रहरीले लागूऔषध ३ सय १९ केजी चरेस सहित एक जनालाई पक्राउ गरेको छ । बाराको परवानीपुरबाट वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकलाई परवानीपुर चोकमा रोकेर चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध चरेस बरामद भएको प्रहरीले जानकारी दि�. . .


जुनसुकै मन्त्री आएपनि मलको हाहाकार हुन्छ : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जुनसकै मन्त्री आएपनि मलको हाहाकार हुने बताएका छन् । विहीवार नेपाल डेरी एशोसियसनले काठमाडौंमा गरेको दही चिउरा प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । रोपाइँको सिजनमा भइरहेको मल अभावको विषयलाई उठाउँदै उनले भने,‘मलको हाहाका. . .


मामाघरमा औषधी पुर्याउन गएका जहदाका लक्ष्मण मरण्डी सम्पर्कविहीन, प्रहरी खोज्दै

विराटनगर । मोरङको जहदा गाँउपालीका २ बिरपुर टोलका लक्ष्मण मरण्डी गरारातीदेखी सम्पर्कविहीन भएका छन् । मामा घरमा रहेकी विरामी आमालाई औषधी पुर्याउन गएका २१ बर्षिया मरण्डी गएरातीदेखी सम्पर्कविहीन भएको मोरङ प्रहरीले जनाएको छ । विरामीलाई साईकलमा औषधी लिएर गएका मरण्डीको शंकास्पद देखिएपछि स्थानियवासीले �. . .


द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

एजेन्सी । द्वन्द्वग्रस्त इरानको मशहदमा फसेका तीन नेपालीसहित २७२ भारतीय नागरिक भारत आइपुगेका छन् । नेपाली र भारतीय नागरिक बोकेको विशेष उडान हिजो(बुधबार) राति अबेर नयाँ दिल्लीमा सुरक्षित अवतरण भएको छ । अपरेशन सिन्धु’अन्तर्गत उद्धार गरिएका मानिसहरूको कुल संख्या ३,४२६ पुगेको छ। विस्थापितहरूले अपरेश�. . .


बर्जु गाउँपालिकामा फेरी लफडा, प्रमुख प्रशासकिय अधिकृतमाथि हातपात प्रयास आरोपमा श्रवण चौधरी प्रहरी नियन्त्रणमा

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रबिन्द्रकुमार मेहतामाथि बुधबार कार्यकक्षमै हातपात तथा दुव्र्यवहार प्रयास भएको छ । गाउँपालिकाका भित्रको निर्माणमा दवदवा राख्दै आएका श्रवण चौधरीले प्रमुख प्रशासकिय अधिकृतमाथि दुव्र्यवहार गरेका हुन् । उनलाई प्रहरीले पक्राउ गरेको छ �. . .


विपद व्यवस्थापन र सामुदायिक क्रियाकलापका लागि २५ लाख बराबरका आवश्यक सामाग्री वितरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १० नम्बर वडा कार्यालयले नेपाल प्रहरी, वडा भित्रकै विभिन्न विद्यालय र स्थानिय समुदायहरुलाई करीब २५ लाख रुपैयाँ बराबरका विपद व्यवस्थापन र सामुदायिक क्रियाकलापका लागि आवश्यक सामाग्री वितरण गरेको छ । बुधबार वडामा आयोजना गरिएको सार्वजनिक सुनुवाई तथा योजना तर्जुमा छल. . .


माथिल्लो कर्णालीबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता बंगलादेश द्वारा खारेज

काठमाडौं । बंगलादेश सरकारले नेपालको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता खारेज गरेको छ ।बंगलादेश सरकारले विशेष अधिकार ऐन (स्पेसल पावर एक्ट) अन्तर्गतका सबै सम्झौताहरू निलम्बन गर्ने निर्णय गरेसँगै यस परियोजनाबाट विद्युत् किन्न भएको प्रार�. . .