समाचार

ट्रम्प प्रशासनको निर्णयविरुद्ध प्रदर्शन, सडकमा उत्रिए यूएसएआईडीका कर्मचारी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन ह्वाइट हाउसले गरेको विभिन्न निर्णयविरुद्ध आन्दोलन सुरु भएको छ । विशेषगरी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)का कर्मचारीहरुले ट्रम्प प्रशासनको विरोध गरेका हुन् । आन्दोलनकारीले संघीय कानून र अमेरिकी संविधानको उल्लङ्घन भएको आरोप लगा. . .


बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको कारोबार मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ६०० ले बढेर रु एक लाख ६८ हजार ५०० कायम भएको छ । छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ६६ हजार ९०० मा कारोबार भएको थियो । त्य�. . .


विराटनगरको न्युरो अस्पतालमा अन्तर्राष्ट्रियस्तरको उपचार पाएँ : डा. मदन कोइराला

विराटनगर । विराटनगरका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. मदन कोइरालालाई विरामीलाई जाँच गर्दै गर्दा एक्कासी चिउँडो, पातो र छाती दुख्यो । त्यसपछि उनले पेनकिलर खाए । ठिक नभएपछि उनले ओपिडी बन्द गरेर इसिजी र रगतका केही जाँच गरे । मंगबलार दिउँसोतिर उनका सहयोगीले रिर्पोट लिएर आए । त्यो रिपोर्ट हेरेपछि उनको मनमा. . .


सुन्दरहरैँचामा काेशी प्रदेश स्तरीय चेस प्रतियोगिता हुने

सुन्दरहरैँचा । सुन्दरहरैंचा उद्योग वाणिज्य संघले आयोजना गर्ने सुन्दरहरैंचा विराट एक्स्पो अन्तर्गत विराट ओपन कोशी प्रदेश स्तरीय चेस प्रतियोगिता हुने भएको छ । विराट चेस क्लवको आयोजनामा फागुन ३ देखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका निर्देशक खगेन्द्र थापाले बताए । यस प्रतियोगिताले कोशी प्रदेश�. . .


नेपालमा ‘इन्टरनेट एडिक्सन’को जोखिम, मानसिक समस्या बढ्दो

काठमाडौं । इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपदकै रुपमा आउन सक्ने भन्दै सरकोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । रोटरी क्लव अफ काठमाडौं र आइएसएसआरको सहकार्यमा आयोजित ‘सामाजिक सञ्जाल र यसका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो चिन्ता प्रकट गरेका हुन् । सामा. . .


इटहरीका मेयर र उपमेयरको विवाद के हो ?

इटहरी । मेयर हेमकर्ण पौडेलले प्रशासन शाखामा लगाइएको ताला फुटाइदिएपछि कोशी प्रदेशस्थित सुनसरीको इटहरी उपमहानगरपालिकाभित्रको राजनीतिक विवाद थप उत्कर्षमा पुगेको छ । गत ११ माघमा उपप्रमुख संगीताकुमारी चौधरीसहित एमालेबाट निर्वाचित वडाध्यक्षहरूले प्रशासन शाखाका प्रमुख संजिव खड्काको कार्यकक्षमा ता�. . .


नेपाल आएका बेलायती राजकुमारले दिए १९ नेपाली युवालाई गोल्ड अवार्ड

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतका राजकुमार डुयक अफ एडिनब्रा एडवार्ड र राजकुमारी डचेस सोफी विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । बुधबार भक्तपुर पुगेर काष्ठकलाको अवलोकन गरेका उनीहरुले बेलायती दूतावासमा आयोजित एक कार्यक्रमका बीच १९ जना नेपाली युवाहरूलाई गोल्ड अवार्ड प्र�. . .


रवि लामिछानेविरुद्ध थुनछेक बहस आज पनि जारी रहने

काठमाडौं । साहारा चितवन सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमाथिको थुनछेक बहस आज पनि जारी रहने जनाइएको छ । बुधबार जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा लामिछानेको बयानपछि सुरु भएको थुनछेक बहस नसकिएपछ�. . .


सुन चाँदी पसल चोरी गर्ने योजना बनाएका ४ जना व्यक्ति पक्राउ

सिरहा । लहान बजारमा रहेको विकाश ट्रेडर्स (सुन चाँदी व्यवसायी) मा चोरी गर्ने योजना बनाएका ४ जना व्यक्तिलाई प्रहरीको नियन्त्रणमा लिएको छ । लहान नगरपालिका वडा नं. ७ बस्ने विकास कुमार शारदाको जाहेरीमा सुखिपुर नगरपालिका वडा नं. ८ बस्ने अन्दाजी ४५ बर्षका ईन्दल भन्ने इन्द्र नारायण चौधरी लहान नगरपालिका वडा �. . .


प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं । आज(बिहीबार) प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक दिनको १ बजे बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९/८० पेश गर्नेछन् । यसका साथै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आर्थिक वर्ष २०८१÷०८२ कोब. . .


समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

टक्सार (भोजपुर) । पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै चर्चा हुने गरेको छ । पछिल्लो समय भने दक्ष कालिगड र कच्चापदार्थको अभावमा यो व्यवसाय समस्यामा पर्न थालेको छ । एकातिर दक्ष कालिगडको अभाव, अर्कोतिर सीप सिक्नुप�. . .


हिउँ हराएको हिउँद

प्रगति ढकाल/रासस काठमाडौँ । माथि माथि हिमाली भेगमा, हिउँ पर्‍यो फुरुरु, हिउँ पर्‍यो फुरुरु, प्रदेशी माया सम्झेर, मन रुन्छ धुरुरु, मन रुन्छ धुरुरु, हा..हा..हा..मन रुन्छ धुरुरु...। बबिना राई किरातीको स्वरमा सजिएको यो गीत अधिकांश नेपालीहरुको जनजिब्रोमा झुन्डिएको छ । हिउँ पर्नेबित्तिकै ‘टिक. . .