समाचार

निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

मनिषा बस्नेत/नेपाल न्यूज बैंक काठमाडौं । दूग्धजन्य बस्तुको उत्पादन र बजारीकरणमा निजी क्षेत्रको आक्रमक प्रवेशले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान(डीडीसी)लाई आफ्नो अस्तित्व जोगाउन हम्मे परेको छ । निजी क्षेत्रको प्रवेशले डीडीडी अस्तव्यस्त भएपनि देशलाई दुधमा आत्मनिर्भर बनाउन र आफ्नो अस्. . .


विराटनगरमा अपाङ्गता अधिकार : पूर्वाधारमा बढाउँदै पहुँचयुक्तता, व्यवसायमा जोडेर जीविका

विराटनगर । विराटनगर महानगरपालिकाले अपाङ्गतामैत्री भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखेको छ । महानगरपालिकाले आफ्नो भवन परिसरलाई पहुँचयुक्त बनाएको छ । योसँगै महानगरपालिकाले सहायता कक्ष स्थापना गरेर पहुँचयुक्त ¥याम्पसहित कार्यालय प्रवेशमा सहजीकरण गरेको हो । महानगरपालिकामा सेवा लिने पुगेक�. . .


परराष्ट्रमन्त्री डा.राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा तानाका अकिहिकोबीच भेटवार्ता भएको छ । टोकियोस्थित जाइकाको मुख्यालयमा आज भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटका क्र�. . .


बाल यौन दुर्व्यवहार आरोपमा विराटनगरको जनता स्कुलका एक शिक्षकलाई एक वर्ष कैद

विराटनगर । मोरङ जिल्ला अदालतले विराटनगरको जनता नमूना माध्यमिक विद्यालयका एक शिक्षकलाई बाल यौन दुर्व्यवहारको मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र एक लाख रुपैयाँ क्षतिपूर्ति गराउन आदेश दिएको छ। विराटनगर–२ को जनता नमूना माध्यमिक विद्यालयका शिक्षक ओजेश भगतलाई अदालतले दोषी ठहर गरेको हो। जिल्ला अदा�. . .


पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको ताराखोला पालिकाको सहिद मार्ग स्तरोन्नतिका निम्ति बजेट विनियोजन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउने बताउनुभएको छ । साथै उहाँले पूर्वाधार विकासलाई आफ्नो पार्टीले उच्च प्र�. . .


सुनको मूल्य तोलामा एक हजार एक सयले घट्यो

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक हजार १०० ले घटेको हो । चाँदी पनि तोलामा रु २० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ४. . .


सांसदसँग संवादः प्रतिनिधिसभामा १६५ जना सदस्य भए पुग्छ : रमेश रिजाल

काठमाडौँ, ९ जेठः नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले वर्तमान शासन व्यवस्थालाई कम खर्चिलो बनाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य रिजाल प्रतिनिधिसभामा एक सय ६५ जना सदस्य भए सभा पूर्ण हुने तर्क गर्नुहुन्छ । पर्सा–४ बाट निर्वाचित उहाँसँग देशको संसदीय अभ्यास, संविधान संशोधन, सुशासन र. . .


रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने,आजै आदेश आउने सम्भावना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । बिहीबार रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि �. . .


पूर्वी नाकाबाट रु.चार करोड ६० लाखको खरबुजा भित्रियो

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा रु चार करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार सो अवधिमा १७ लाख ६५ हजार ९० केजी खरबुजा नेपाली बजारमा भित्रिएको छ । गर्मीमा शीतल प्रदान गर्ने स्वादिष्. . .


आइपिएल : लखनउले गुजरातलाई हरायो

काठमाडौं । लखनउ सुपर जायन्ट्सले गुजरात टाइटानलाई पराजित गर्दै सिजनको छैठौं जित दर्ता गरेको छ । बिहीबार अहमदाबादको नरेन्द्र मोदी रंगशालामा भएको यस खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले २० ओभरमा दुई विकेट गुमाउँदै २३५ रन बनाएको थियो। जवाफमा गुजरातले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै २०२ रन मात. . .


आजदेखि आईपीओ निष्कासन गर्दै सान्भि इनर्जी

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १५ लाख ३० हजार रूपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रह. . .


देशका अधिकांश भागमा बदली हुने पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी. . .