काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भारतको उडिसाको केआईआईटी कलेजमा भएको दुखद घटनामा परि निधन भएकी प्रकृति लम्सालको परिवारसँग भेटेर घट्नाको निष्पक्ष छानबिन गरि दोषीलाई हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराईसकिएको बताएका छन् । रुपन्देहीको भैरहवा स्थित रहेको. . .
जनकपुर । जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । शुक्रबार (आज) परिक्रमा यात्री लिएर लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक दुर्घटना हुँदा २० जना बढी यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निर. . .
काठमाडौं । पहाडमा बिहीबार मनाइएको होली पर्व आज तराईका जिल्लामा मनाइँदैछ । तराईमा होलीलाई फागु पर्वका रुपमा विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्त जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा . . .
सुवास दर्नाल/रासस सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको सङ्ख्या अत्यधिक बढिरहेको छ । स्वास्थ्य �. . .
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा, युके पाउन्ड स्टर्लिङ एक�. . .
जकार्ता । इन्डोनेसियाली अधिकारीहरूले पाम तेलको बगानबाट आमासँग छटेर अलपत्र अवस्थामा रहेको हात्तिको एक बच्चाको उद्धार गरिएको छ। सङ्कटापन्न अवस्थामा रहेको सुमात्रेली हात्तीको छावालाई उद्धार गरिएको हो । ‘वल्र्ड वाइड फन्ड फर नेचर’का अनुसार विश्वमा दुई हजार ४०० देखि दुई हजार ८०० को हाराहारीमा मात्र र. . .
वैज्ञानिक दृष्टिकोणले पनि हाम्रो शरीरमा रंगको धेरै ठूलो महत्व छ । जबसम्म हाम्रो शरीरमा विभिन्नखाले रंग लाग्दैन तबसम्म शरीर पूर्ण रुपले स्वस्थ्य रहन सक्दैन् । त्यसैले होली खेल्नु वैज्ञानिक हिसाबले महत्वपूर्ण छ । श्याम किशोर गोइत संस्कृतविद् होली मनाउने आ–आफ्नै तरिकाहरु छन् । विशेष गरेर फागु पुर्�. . .
विराटनगर। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सहकार्यमा ट्राफिक प्रहरी पोष्ट रानीले होली पर्वको अवसरमा ट्राफिक सचेतना अभियान सञ्चालन गरेको छ। विगतका वर्षहरुमा होली पर्वमा भएका दुर्घटनाहरुलाई मध्यनजर गर्दै यस वर्षको होलीमा सुरक्षित यात्राको सुनिश्चितता गर्न यो अभियान चलाइएको हो। अभियान अन्�. . .
काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले ५२ पुरुष र ३ महिलालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार चेकजाँचका क्रममा काठमाडौँ, ललितपुर र भक�. . .
काठमाडौं । चिनियाँ फोटोग्राफरहरु होली पर्वका अवसरमा बसन्तपुरमा होली खेलेर मनोरञ्जन लिएका छन् । उनीहरुले होली पर्वमा रमाइरहेका नेपालीहरुको फोटो खिचेर रमाइलो पनि गरे । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ ‘फोटोग्राफर’को एक सय सदस्यीय टोली नेपाल आएका हुन् । चाइना नेपाल फ्रेन्डसी. . .
विराटनगर । विराटनगर महानगरपालिकाले होली पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलसहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले शुभकामना दिनुभएको थियो । क�. . .
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले बिहीबार विराटनगरस्थित एनसीडिए भवनमा होली मिलन कार्यक्रम आयोजना गरेको छ । रंगहरूको पर्वको अवसरमा औषधी व्यवसायीहरूबीच भाइचारा र सद्भाव बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै एनसीडिएका केन्द्रीय सदस्य प्रदिप क�. . .