समाचार

सहकारीको बचत रकम अपचलन सम्बन्धी मुद्दामा थुनछेक बहस सकियो

गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत कास्कीमा सरकारी वकिलको जवाफी बयान सकिएको छ । जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले थुनछेक बहस सकिएकाले आज साँझसम्ममा इजलासबाट थुनछेकको आदेश हुनसक्ने जानकारी दिनुभयो। जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उ�. . .


विराटनगरमा खुला सीमाका कारण बढ्दो मानसिक स्वास्थ्य समस्या

इन्दु साह विराटनगर । पछिल्लो समय विराटनगरमा मानसिक स्वास्थ्य समस्याहरू, विशेषगरी एंग्जाइटी डिसअर्डरका बिरामीहरूको संख्या उल्लेखनिय रूपमा बढेको विशेषज्ञहरूले दाबी गरेका छन् । खुल्ला सीमानाको कारण लागूपदार्थको सहज पहुँच र दुरुपयोगले यस्ता समस्याहरू बढ्दै गएको दाबी गरिएको हो । नोबेल मेडिकल कले�. . .


शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल

काठमाडौं । नेकपा एमालेबाट निष्काशित नेता डा. भीम रावलले देशको जगलाई भत्किन नदिन सबै देशभक्तहरु एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् । बिहीबार पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता रावलले देश र जनताका लागि रगतको खोला बगाएका शहिदहरुको रगतको आड�. . .


इजरायली सैन्य कारबाहीमा परी ४५ हजार बढी प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । गाजापट्टीमा जारी इजरायली सैन्य कारबाहीमा परी कम्तिमा ४५ हजार ९३६ बढी प्यालेस्टाइनीको ज्यान गएको छ । अक्टोबर २०२३ मा युद्ध सुरु भएयता १ लाख ९ हजार बढी घाइते भएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा इजरायली आक्रमणका कारण ५१ जनाको मृत्यु भएको र ७८ जना घाइते भएको विज्ञप्त. . .


मिथिला चित्रकला बन्दैछ युवा कलाकारको ‘करियर’

विजेता कर्ण चौधरी/रासस काठमाडौं । पछिल्लो सयम मिथिला चित्रकलालाई युवा कलाकारहरूले आफ्नो ‘करियर’ अर्थात जीविकोपार्जनका रूपमा अङ्गाल्न थालेका छन् । यसमा महिलाहरूको सङ्ख्या झनै आशालाग्दो छ । मिथिला चित्रकलाको ख्याति अन्तर्राष्ट्रियस्तरसम्म फैलिएसँगै चित्रकारहरूले पनि यतिबेला देशभित्र मात्रै स�. . .


पछिल्लो पुस्ता साइबर अपराधमा जोडिनु दुःखद्, जुनसुकै बेला फस्नसक्ने

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षाका नवीनतम प्रविधि र चुनौतिहरु बारे सरकारी क्षेत्र, विद्यार्थी, व्यवसायिक तथा प्राविधिक क्षेत्रका व्यक्तिहरूबीच सम्मेलन सम्पन्न भएको छ । मंगलबार र बुधबार सम्पन्न साइबर सुरक्षा संगोष्टीमा सहभागीहरुले नेपालको साइबर कानुन, साइबर सुरक्षा, अपराध र चुन�. . .


सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुन चाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तरराष्ट्रिय बजारसमा आज एक औँस सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु १० ले बढेक. . .


आगामी वैशाखमा लगानी सम्मेलन गर्दे कोशी प्रदेश सरकार

विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा आज बसेको बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने निर्णय गरे�. . .


विराटनगर महानगरमा पुग्छन् ‘चनामा ढुंगा भेटिएको–तरबुजामा रङ्ग हालेको’ उजुरी

इशु पन्त विराटनगर । विराटनगरका उपभोक्ता ठगीमा पर्ने गरेको गुनासो महानगरपालिकामा विभिन्न किसिमले पुग्ने गरेका छन् । जसमध्ये खाद्यन्नसँग सम्बन्धित उजुरीमा महानगरपालिकाले तत्काल अनुगमन र कारवाही गर्ने गरेको छ । नगरवासीले मौखिक उजुरी दिनसाथ तत्काललै सम्बन्धित स्थानमा पुगेर अनुगमन गरिदैं आएको दावी �. . .


कार्यक्रमका लागि विराटनगर आएका भारतीय नागरिक इष्टर्न स्टार होटलमा मृत फेला

विराटनगर । विराटनगर रोडशेषस्थित होटल इष्टर्न स्टारमा एक जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । बुधबार साँझ सियाराम क्लोथिङ ब्राण्डको रिफ्रेसमेन्टका लागि भारतबाट आएकामध्ये दिपककुमार साह बिहीबार बिहान सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् । मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीक�. . .


सम्पत्ति शुद्धीकरणको मुद्दा ओली, प्रचण्ड, देउवा र लिङ्देनलाई लगाइयोस् : राजेन्द्र लिङ्देन

सम्पत्ति शुद्धीकरणको मुद्दा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र हामीसम्मलाई चलाउनुपर्छ र छानविन गरिनुपर्छ । राजेन्द्र लिङ्देन अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक�. . .


सोलुखुम्बुमा आगलागीमा परी एक जनाको मृत्यु

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई रहेको वडासदस्य हरिाकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बलबहादुर नेवारको घाँस राख्ने गोठमा आगलागी हुँदा खालिङको ज्यान गएको हो । खालिङ विगत. . .