समाचार

कोशी प्रदेशको प्रतिष्ठित महेन्द्र मोरङ क्याम्पस : स्ववियु निर्वाचनको तयारी पूरा, विवादको विगत वर्तमान उस्तै

विराटनगर । आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । कुनै बेला स्ववियु निर्वाचनमा देशकै केन्द्र मानिने महेन्द्र मोरङ क्याम्पसमा त्यसबेलाको जस्तो विद्यार्थी संख्याको नेतृत्व लिने अवसर छैन । त्यसले चुनावी रौनक कमजोर छ तर विवाद भने अहिले नि उस्तै देखिन्छ । क्याम्पसको �. . .


मौन अवधी सुरु भएपछि महेन्द्र मोरङ क्याम्पसमा निर्वाचन रोक्ने चेतावनी

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा निर्वाचनको मौन अवधी सुरु भएपछि निर्वाचन रोक्न सक्ने चेतावनी दिइएको छ । स्वतन्त्र विद्यार्थी यूनियनको चैत ५ गतेका लागि तय भएको निर्वाचनको मौन अवधी गत रातीदेखि सुरु भएको छ । क्याम्पस परिसर सुनसान छ । प्रचारप्रचारको काम रोकिएपछि नेपाल विद्य�. . .


धनुषा र महोत्तरीमा होली : आठ सवारी दुर्घटना, नौं घाइते, एकमाथि चक्कु प्रहार

काठमाडौं । होली पर्वको दिन धनुषामा दुई स्थानमा विवाद भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मधेश प्रदेशका विभिन्न स्थानमा शनिबार होली पर्व मनाइको थियो । सो क्रममा धनुषाको दुई स्थानमा विवाद हुँदा एक जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् । दूबै घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ . . .


बीमा प्राधिकरणमा नवनियुक्त सदस्य पोखरेलद्वारा सपथ ग्रहण

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष लिएकी हुन् । गत फागुन २८ गते पोखरेललाई बीमा प्राधिकरणको सञ्चालक समिति . . .


यमनमा हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ सैन्य कारबाही गर्ने ट्रम्पको घोषणा

वासिङडन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ सैन्य कारबाहीको घोषणा गर्नुभएको छ । अमेरिकाले हुथी विद्रोहीलाई विदेशी आतङ्कवादी सङ्गठनको रुपमा पुनः परिभाषित गरेको करिब १५ दिनपछि यो घोषणा भएको हो । “आज मैले अमेरिकी सेनालाई यमनमा हुथी आतङ्कक�. . .


स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदनमा के छ ?(प्रतिवेदनसहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री प्रदीप पौडेलले आम नागरिकलाई थप भार नपर्ने गरी स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिने र त्यो बाटोमा सरकार लागिरहेको बताए । हामीले मन्त्रालय तथा स्वा�. . .


मुख्यमन्त्री निर्देशनपछि सेतो अण्डा बरामद गरी नष्ट गर्दै सशस्त्र

जनकपुर । सशस्त्र प्रहरी बलले मधेश प्रदेशसँग जोडिएका नेपाल—भारत खुला सीमानाकाबाट अवैध रूपमा आयात हुने सेतो अण्डा बरामद गरी नष्ट पार्ने क्रम तीव्र बनाएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध ढङ्गले भित्रिने अन्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारप. . .


ज्ञानेन्द्र शाही र रघुजी पन्तबीच संसदमा भनाभन, इतिहास पढेर आउन सुझाव

काठमाडौं । नेकपा (एमाले) सांसद रघुजी पन्तले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन भनेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा सांसद पन्तले आफ्नो धारणा राख्ने क्रममा राप्रपाका सांसद शाही उठेर विरोध जनाउन खोजेपछि जवाफमा पन्तले आफूसँग बसह गर्ने हो भने . . .


हेटौंडामा प्रचण्डको तस्बिर जलाइयो

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका सदस्य सचिव निराजन बम पलाँताले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएका छन् । संगठनको शनिवार हेटौंडामा आयोजित जिल्ला अधिवेशनमा पलाँताले प्रचण्डको अभि. . .


स्याल बौलायो भने सहरतिर पस्छ रे, सरकारको पारा त्यस्तै छ : सांसद केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष तथा सांसद चित्र बहादुर केसीले सरकारले पूर्व विशिष्टहरुलाई कानुनी व्यवस्था गरेर सेवा सुविधा दिने व्यवस्था गरिरहेकोप्रति आपत्ति जनाएका छन् । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मुलुकको कमजोर आर्थिक अवस्था हुँदाहुँदै यसरी सेवा सुविधा . . .


महिला र पुरुषको समान सहभागिताले मात्र समृद्धि सम्भव : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा समारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आयोजित महिला नेतृत्व सम्मेलन, २०२५ को आइतबार उदघाटन गर्दै प्रधानमन्त्री ओलीले न. . .


विराटनगरको फोहोर व्यवस्थापनमा काम गरिरहेको फुलबारीका अध्यक्ष कटुवाल सम्मानित

विराटनगर । नेपाल फुलबारी वेस्ट थ्री आर पोल्युसन कन्ट्रोलका अध्यक्ष राजेश कटुवाल अष्टा सम्मान २०८१ बाट सम्मानित भएका छन्। काठमाडौंको सुकेधारामा आयोजित कार्यक्रममा फुलबारीका अध्यक्ष कटुवाललाई दिगोपन नेतृत्व (Sustainability Leader) को रूपमा सम्मान गरिएको हो। नेपाल फुलबारी वेस्ट थ्री आर पोल्युसन कन्ट्रोलले विरा�. . .