समाचार

यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । युरोपियन युरो, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, डेनिस क्रोनर, कुवेती दिनार, बहराइ�. . .


डिआईजी अधिकारीद्धारा सुनसरी जिल्ला प्रहरी कार्यालयको निरीक्षण

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पुस ( गते जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले जिल््ला प्रहरी कार्यालय सुनसरीमा रहेका विभिन्न शाखाहरु लगायत हिरासत कक्षको निरीक्षण गर्नुको साथै कार्यालय परिसर भित्र. . .


विराटनगरमा सुटुक्क बिक्री भयो निजी विद्यालय, शिक्षक–शिक्षिका छैन तलब

इन्दु साह विराटनगर । विराटनगरमा एक निजी विद्यालय सुटुक्क बिक्री गरेर सञ्चालक सम्पर्कविहीन हुँदा सात महिनादेखिको तलव नपाएर शिक्षक–शिक्षिका भने छट्पट्टीमा परेका छन् । विराटनगर ८ मा रहेको बालबाटिका सेकेण्डरी इङ्लिस बोर्डिङ्गका सञ्चालकले विद्यालय बिक्री गरेर सम्पर्कविहीन हुँदा शिक्षक कर्मचारी भन�. . .


विराटनगर महानगरको सडक सौन्दर्यकरणका लागि सिटिजन बैंकको सहयोग

विराटनगर । विराटनगरस्थित बरगाछी-रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट सहयोग जुट्‌ने क्रम जारी रहेको छ । विराटनगरस्थित सिटिजन बैंक लिमिटेडले सडक सौन्दर्यकरणका लागि २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकका प्रदेश प्रमुख दिवश सिंह ठकुरीसहित मुक्तिनाथ तिम्सिना, मीनबहा. . .


विराटनगर महानगरद्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी परीक्षण सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको परीक्षण (स्क्रिनिङ) औपचारिक रुपमा सुरु गरेको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, विराटनगर-१५ का अध्यक्ष प्रकाश साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेललगायतको उपस्थितिमा क्यान्सरको जाँच सुरु गरि�. . .


सास्थम कलेजका विद्यार्थीद्धारा क्रिसमस कार्यक्रम

विराटनगर । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले अग्रेजी महिनाको नयाँ बर्ष २०२५ तथा क्रिसमस इभ मनाएको छ । कलेजले हरेक बर्ष झै यसपटक पनि कलेज परिसरमा मंगलबार एक भव्य समारोह विच क्रिसमस कार्यक्रम मनाएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सास्थम कले�. . .


पर्यटकीयस्थल मझुवागढीमा निर्माण गरिएको पदमार्ग मापदण्ड विपरित

–केदार मगर/रासस खोटाङ । किराती ऐतिहासिकतासँग जोडिएको धार्मिक तथा पर्यटकीयस्थल खोटाङको मझुवागढी आवतजावत गर्ने पर्यटकका लागि निर्माण गरिएको पदमार्ग (ढुङ्गाको सिँढी) मापदण्ड विपरित भएको स्थानीयवासीले गुनासो गरेका छन् । पुरातत्व विभागको बजेटबाट मझुवागढीमा निर्माण गरिएको पदमार्गको सिँढी मापदण्डविप. . .


विराट क्यान्सर इन्स्टिच्युटमा ‘बेल अफ सेलिब्रेसन’ को उद्घाटन

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ गंगा चौकमा अवस्थित विराट मेडिकल टिचिङ एण्ड अस्पतालको १० औं वार्षिकोत्सवको मौका पारेर ‘बेल अफ सेलिब्रेसन’ को उद्घाटन गरेको छ । अस्पतालमा मंगलबार एक कार्यक्रमको आयोजना गर्दै विराटका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमानसिंह कार्की र उपाध्यक्ष डा. इरिना कार्कीले र. . .


नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४ दशमलव ११ अङ्कले बढेर दुई हजार छ सय २६ दशमलव ३१ को बिन्दुमा कायम भएको छ । आज तीन सय १२ कम्पनीको एक करोड २७ लाख ४६ हजार चार सय १० कित्ता शेयर ६४ हजार नौ सय १७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २० करोड २२ लाख ६३ हजार ३८ बराबरको कारोबार भएको छ । कुल बजार पुँजीकर�. . .


बालकोट हत्या प्रकरण : बुबा र भाइको हत्या गरेको स्वीकार

भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरमा कोठाभित्र मृत फेला परेका ५६ वर्षीय कुलप्रसाद आचार्य र उहाँका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्यको हत्या कुलप्रसादकै जेठो छोरा रुपेशले गरेको पाइएको छ । पक्राउपछि रुपेशले बुबा र भाइको हत्या आफूले गरेको प्रहरीसमक्ष स्वीकारेका छन्. . .


धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री

काठमाडौँ । पुनःनिर्माण पश्चात धरहरा सशुल्क सञ्चालन भएको आज एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कबापत् रु ५५ लाख सङ्कलन भएको छ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन भएको हो । कामु आयोजना निर्देशक प्रकाश अर्यालले प�. . .


सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब, विकास बजेटभन्दा बढी साँवा ब्याज भुक्तानीमा खर्च

काठमाडौँ । सार्वजनिक ऋणको दायित्व बर्सेनी वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च पनि बढ्दै गएको छ । विकास बजेटभन्दा बढी रकम सार्वजनिक ऋणको साँवा ब्याज तिर्नमा खर्च हुन थालेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को गत मङ्सिर मसान्तसम्मको सार्वज�. . .