काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन बोलकबोल गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार यो निक्षेप संकलन १२ दिनको अवधिका लागि हुनेछ । यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाह. . .
विराटनगर । मोरङको जहदामा एक युवतीलाई जर्बरजस्ती उठाएर बाँसघारीमा हातखुट्टा बाधेर बाईते अवस्थामा फेला परेकी छिन् । जहदा हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अवस्थामा फेला परेकी थिइन् । उनी मंगलबार बिहान मर्निङ्गवाकमा निस्केको उनको बहिनीले बताएकी छिन् । उनी अचेत जस्तै भएपनि कोहि व्यक्ति नजिक द�. . .
विराटनगर । विराटनगरमा विभिन्न ‘डन’ समूहको संरक्षणमा साना किसिमका हुलहुज्जत र आक्रमणका घटना हुने क्रम बढेको छ । रात्रीकालिन होटल व्यवसाय सञ्चालनपछि त्यहाँको लाभसँग ‘डर’ मिसाउने योजनाका साथ विभिन्न आक्रमणका घटना बढ्न थालेको प्रहरीको अनुमान छ । पछिल्लो समय एयरपोर्ट रोडस्थित तृष्णा रेष्टुरेन्ट भित�. . .
विराटनगर । विराटनगर सिटी फुटबल क्लबको आयोजनामा भएको विराटनगर फुटसल लिगको क्वालिफायर खेलमा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ। सोमबार विराटनगर मधुमारा भीआईपी रोडमा रहेको ज्याम्बोरी नेक्सस लाउन्ज (जेएनएल) मा सम्पन्न क्वालिफायर खेलमा स्टार बोइज एफसीले अपटाउन एफसीलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्�. . .
काठमाडौं । नेपाल जेसीज वर्ष २०२५ को राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छिन् । इटहरीमा सम्पन्न ५१औं महाधिवेशनबाट अर्का प्रतिस्पर्धी जीवन कार्कीलाई हराउँदै थापा निर्वाचित भएकी हुन् । थापाले ७६२ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कार्की ४५३ मतमा सिमित रहे । यसअघि थापा जेसीज वर्ष २०२�. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा भर्खरै सरुवा भएर आएका डिआइजी राजन अधिकारीले कोशी प्रदशेमा कुनै पनि प्रकारको गुण्डागर्दी हुन नदिने बताएका छन् । पछिल्लो समय गुण्डागर्दी जस्ता घटना बढेको भन्दै आफ्ना कार्यकालमा कुनै पनि प्रकारको गुण्डागर्दीमा संलग्नलाई कानुनी कारवाही दायारमा ल्या�. . .
गोपाल काफ्ले/रासस पथरी (मोरङ) । मोरङ जिल्लाको पथरी शनिश्चरे–१ का भीमसेनी सुब्बाले पाँच वर्ष पहिले सगरमाथा कृषि फार्म सञ्चालन गरी सावरसुपखेती सुरु गर्नुभएको हो । नेपाललाई भारतसँग जोड्ने पूर्व–पश्चिम रेलमार्ग फार्मअन्तर्गतको जग्गामा परेपछि अहिले उहाँमा खेती के होला भन्नेबारे अन्योलता छाएको छ । स्. . .
ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पाथीभरा मन्दिरमा भक्तजनले चढाएका घण्टीलाई प्रवेशद्वारमा प्रयोग गर्ने योजना बनाएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले भक्तजनहरूले चढाएका घण्टी ठूलो परिमाणमा रहेकाले ती घण्टीलाई प्रयोग गरी आकर्षक प्रवेशद्वार निर्माण गर्ने समितिल�. . .
हेटौँडा । मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ जीर्णोद्दारपछि खुल्ला गरिएको छ । हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग सोमबारबाट नागरिकका लागि खुला गरिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सुरुङमार्गको उद्घाटन गर्दै . . .
खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु भएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटार जोड्ने मोटरेबल पक्की पुल गत असोज १२ गते आएको बाढीले बगाएको थियो । फोक्सिङटारमा अस्थायी बेलिब्रिज �. . .
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । अष्ट्रेलियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ । केन्. . .
विराटनगर । आर्थिक लेनदेनको विषयमा पटक पटक विवादमा पर्दै आएका विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष हिरालाल कामत पक्राउ परेका छन् । बैकिङ कसुर मुद्दामा वडाअध्यक्ष कामत सोमबार दिउँसो ४ बजेको समयमा उजुरीको आधारमा मोरङ प्रहरीले पक्राउ गरेको हो । मंसिर २५ गते मोरङ अदालतबाट पक्राउ पूर्जी जार�. . .