समाचार

बीमा बोर्डको कार्यकारीमा डा.रघुराज नियुक्त

काठमाडौँ । सरकारले डा.रघुराज काफ्लेलाई स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ । सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका विकास अर्थशास्त्री डा.वाग्ले कार्यकारी निर्देशक नियुक्त हुनुभएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको निजी �. . .


आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज (मंगलबार) प्रनिधिसभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्न लागेको हो। आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्नेछन् । यस्तै, बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब. . .


यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्कलगायत केही विदेशी मुद्राको मूल्य बढेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदद�. . .


अप्पन ब्राह्मण समाज विराटनगरको अध्यक्षमा अमर कुमार झा

विराटनगर । अप्पन समाज ब्राह्मण विराटनगरको अध्यक्षमा पुनः अमर कुमार झा चयन भएका छन् । झाको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको छ । विराटनगर-१३ स्थित सङ्कटमोचन हनुमान मन्दिरको सभा भवनमा आयोजित तेस्रो महाधिवेशन एवम् छैटौ साधारणसभामार्फत उपाध्यक्षमा मिथिलेश कुमार मिश्र र आशा झा, म�. . .


विराट गोल्डकप : पुलिसलाई १–० गोलले हराउँदै चर्च ब्वाइज फाइलनमा

विराटनगर । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा आज (सोमबार) भएको सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरे. . .


गीताको सडक व्यापारदेखी सफल उद्यमीसम्मको यात्रा(भिडियोसहित)

विराटनगर । विराटनगर महानगरपालिका-६ सरोचियाकी गीता साह सफल उद्यमीको रूपमा समुदायमा परिचित छिन् । उनको नामबाट सञ्चालित ‘गीता होजियारी उद्योग’ले परिवारलाई स्वरोजगार बनाएकाे छ, स्थानीय स्तरमा रोजगारीको अवसर पनि सृजना गरेको छ । गीताको यो सफलताको पछाडि उनको संघर्ष र लगनशीलताको लामो कथा लुकेको छ । करिब . . .


परेवा उडाएर विराट व्यापार संघको होली मिलन कार्यक्रम (फोटो फिचर)

विराटनगर । विराट व्यापार संघले सोमबार एक विशेष कार्यक्रमको आयोजना गरी होलि मिलन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, विराटनगर महानारपालिकाका मेयर नागेश कोईराला र संघ अध्यक्ष अंशु बन्जाराले शान्तीको प्रतिक परेवा उडाएर होली मिलन कार्य�. . .


१२ बुदे प्रतिबद्धता पत्र जारी गर्दै दोस्रो महिला न्यायाधीश सम्मेलन सम्पन्न

काठमाडौँ । अदालतमा कार्यरत महिला न्यायाधीश, कर्मचारी एवं सेवाग्राही महिलाको अवस्था र आवश्यकता अनुकूलको कार्यस्थलको व्यवस्था गर्नेलगायत १२ बुँदे प्रतिबद्धतापत्र जारी गर्दै दोस्रो महिला न्यायाधीश सम्मेलन, २०८१ आज सम्पन्न भएको छ । प्रतिबद्धतापत्रमा कार्यस्थलमा लैङ्गिक संवेदनशीलता कायम गर्दै य�. . .


इतिहासको रथ पछाडि फर्किदैन्, निरंकुश शासन सहन सकिदैन् : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले इतिहासको रथ पछाडि फर्किन नसक्ने बताएका छन् । सोमबार समाजवादी मोर्चाको बैठक पश्चात उनले राजाको विषयमा बोल्दै जनताले चाहेको प्रगती, परिवर्तन, हित र कल्याणको शासन राजाबाट सम्भव नभएको भन्दै इतिहासको रथ पछाडि फर्किन नसक्ने बताए । उनले भने, �. . .


राजावादीको प्रदर्शनबाट डराउनेवाला छैनौं : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो राजावादीले गरेको वृहत प्रदर्शनले आफूहरु नडगमगाएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुसँगको छोटो कुराकानीमा उनले पत्रकारहरुले हिजोको प्रदर्शनले कत्तिको मुटु हल्लाएको थियो भन्�. . .


२२ वर्षको हुँदा हत्यामा संलग्न, ४६ वर्षको हुँदा पक्राउ

विराटनगर । भोजपुरमा हत्यामा संलग्न रहेर फरार रहँदै आएका एक व्यक्ति २४ वर्षपछि प्रहरीको नियन्त्रणमा परेका छन् । भोजुरको पौवादुम्मा गाउँपालिका–६ का ४६ वर्षीय शान्तकुमार राई घटना गराएको २४ वर्षपछि प्रहरी नियन्त्रणमा परेका हुन् । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी दिनुसार भोजपुरको सविक ठुल. . .


बेलबारीमा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश

विराटनगर । बेलबारीमा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका छन् । विभिन्न वार्डबाट बेग्ला बेग्लै नेतृत्व गरिरहेका पार्टी प्रवेश गरेका हुन् । बेलबारीको वडा नं १ बाट गोपाल थापा र योगेन्द्र बराइलीको नेतृत्व मा १ काँग्रेस परित्याग गरी प्रवेश गरेका छन् । यसैगरी वडा नं २ बाट केवलसिंह कार्किक�. . .