समाचार

‘डर्टी पेनिकल’रोगले धान बालीमा क्षति

बनियानी (झापा) । धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । झापाका पाँच स्थानीय तहको दुई सय बिघा धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । धानमा देखिने यो रोगले उत्पादनमा ८० प्रतिशत ह्�. . .


अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शक कारबाहीमा

काठमाडौँ । टुरिष्ट गाईड एशोसिएसन अफ नेपाल (टुर्गान)ले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको छ । टुर्गानले सोमबार पर्यटक प्रहरीसँगको सहकार्यमा काठमाडौँको वसन्तपुरमा गरेको जाँचका क्रममा अनुमतिनलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको हो । टुर्गानका अध्यक्ष थानेश्वर द�. . .


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ८६ पैसा, यु�. . .


तिहार अर्थात् यमपञ्चक सुरु

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा आरम्भ हुँदैछ । बिहान ११:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो । बिहान ११:०१ बजेपछि कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाल�. . .


विश्वकप लिग–टू : आज स्कटल्याण्ड र नेपालबीच प्रतिस्पर्धा

काठमाडौं । आइसिसी विश्वकप लिग टूमा मंगलबार नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ । अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रेरी रंगशामा हुने खेल आज साँझ सवा ९ बजेदेखि सुरु हुनेछ । नेपालले आज खेल्न लागेको लिग–२ को दसौं खेल हो । अहिलेसम्म खेलिसकेको ९ खेलमध्ये ८ खेलमा नेपाल पराजित भएको छ �. . .


लहानबाट मलेसियन नागरिकसहित चार जना पक्राउ

गोलबजार (सिरहा) । रोेजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका–४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियन नागरिक अन्दाजी ५१ वर्षीय मोहम्मद रिजुआन ब�. . .


विराटनगरमा जताततै कन्सल्टेन्सी, दर्ता भएका ७ वटा मात्रै

इशु पन्त विराटनगर । विराटनगर महानगरपालिका भित्र ४० भन्दा बढी ब्रिज कोर्ष तथा भाषा शिक्षण कक्षा सञ्चालन गर्ने कन्सल्टेन्सी (शैक्षिक परामर्श केन्द्र) छन् । हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको सूचना अनुसार आ.व. २०८१\०८२ मा विराटनगरका ७ वटा कन्सल्टेन्सीले मात्रै प्रक्रिया पुरा गरेक�. . .


कात्तिक १८ गते आइतबार ११:३७ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर. . .


सञ्जयकुमार सरदार : हिजो मजदुर, आज उद्यमी (भिडियोसहित)

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-५ का सञ्जयकुमार सरदारको बाल्यकाल कष्टकर रुपमा वित्यो, दुई छाक जुटाउन मुस्किल भएपछि उनले सानै उमेरबाट मजदुरी गरे । स्कुल पढ्दापढ्दै घर बनाउने निर्माण काममा खटिए, सञ्जयले पाएको हाजिराले घर चलाउन सहज भयो। लेबर मजदुरी गर्दैगर्दा उनी काम सिकेर मिस्त्री बने । गरिबीक. . .


‘बा’ हिँडेको बाटो हिँडेर फर्किए छोरा माथिएस

गलेश्वर (म्याग्दी) । पहिलो अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगका छोरो माथिएस हर्जोग ७५ वर्ष अघि आफ्ना बुबा हिँडेको बाटो हिँडेर पहिलो अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुगेर फर्किनुभएको छ । गत शुक्रबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ आउनुभएका हर्जोग शनिबार आफ्. . .


महेन्द्र सिंह धोनीले आइपीएल खेल्ने

काठमाडौं । आईपीएल २०२५ को सिजनको तयारी सुरु भइसकेको छ र केही दिनमा फ्रेन्चाइजीहरूले खेलाडीलाई रिटेन गर्ने र रिलिज गर्ने निणर्य गर्दै छन् । आसन्न आइपीएलमा यस पटक पनि सबैको नजर सफल फ्रेन्चाइजी क्लब चेन्नाई सुपर किंग्सका पूर्व कप्तान महेन्द्र सिंह धोनीमा हुने छ । सबै फ्रेन्चाइजीले ३१ अक्टोबरसम्ममा रिट�. . .


विराटनगरमा अङ्गभङ्ग हुने गरि अपाङ्गता भएका गुरुङलाई कुटपिट गर्ने ‘बब’ पक्राउ

विराटनगर । गोरखाबाट विराटनगर आईपुगेका कैलाशकुमार गुरुङलाई कुटपिट गरेर सख्त घाईते बनाउन संलग्न आरोपमा प्रहरीले विराटनगर ११ घर भएका राजकुमार सहनीलाई पक्राउ गरेको छ । गत कात्तिक ४ गते बिहान गुरुङलाई नियन्त्रणमा लिएर कुटपिट तथा अंगभङ्ग बनाएको आरोपमा २४ वर्षीय ‘बब’ भनिने सहनीलाई आइतबार बेलुका पक्राउ . . .