काठमाडौं । अविरल बर्षाका कारण हालसम्म विद्युत आयोजनामा साढे दुई अर्ब रुपैयाँ बराबरको नोक्सानीको भएको छ । आइतबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ११ सय मेगावाट विद्युत अवरुद्ध भएको साथै दुई अर्ब ४५ करोड बराबरको क्षति भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनपछि जारी विज्ञ. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपदबारे पूर्वसूचना र तयारीले क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुगेको बताएका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनले विपद् पूर्वको सूचना र तयारीले क्षति कम भएपनि थप व्यवस्थित गर्न जरुरी रहेको बताएका हुन् । ‘वि�. . .
विराटनगर । सडक आवागमन बाढी र पहिरोका कारण अवरुद्ध भएपछि हवाई सेवा कम्पनीले महंगा दरका टिकट मात्रै बिक्री गर्न थालेका छन् । जसको आलोचना अहिले सर्वत्र भईरहेको छ । यद्यपी उनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकिदिएको भाडा दर उल्लंघन भने गरेका छैनन् । यात्रुको चाप बढेपछि विमान कम्पनीहरुले सस्तो दर�. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन पेश गरेकी छिन् । आइतबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच कार्यवाहक अध्यक्ष ओझाले नेपालको संविधानको धारा २९४ बमोजिम वा�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि, रास्वपा, र सहकारी यही तीन खम्वामा राजनीति अड्किदा सरकार प्राकृतिक प्रकोपको सामनामा चुकेको निस्कर्ष निकालेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकपछि रास्वपा प्रवक्ता मनिषा झाले पत्रकारहरुसँग कुराकानी गर्दै सरकार, गठबन्धन, गठबन्धन आवद्ध राजनी�. . .
विराटनगर । सप्तकोशीमा पानीको बहाव घट्न थालेपछि कोशी ब्यारेजमा हलुका सवारी साधनहरू सञ्चालनमा आएका छन्। शनिबार दिउँसो ४ बजेदेखि बन्द गरिएको आवागमन आइतबार दिउसोदेखि साइकल, मोटरसाइकल लगायतका हलुका सवारी साधन तथा अत्यावश्यक सेवाका साधनहरूका लागि खुला गरिएको हो। सप्तकोशी नदीको इतिहासमै दोस्राे पटक �. . .
विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । प्रत्येक वर्ष सचेतनामूलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाउने गरेको न्यूरोले आइतबार विराटनगरमा सचेतना र्र्याली निकालेको हो । आइतबार बिहान न्युरो अस्�. . .
विराटनगर । जताततै बाढी र पहिरोले सडक अवरुद्ध हुँदा कोशी प्रदेशको राजधानी विराटनरबाट दैनिक छुट्ने सार्वजानिक यातायात तराईका जिल्लामा मात्रै सिमित भएको छ । आइतबार विराटनगर बसपार्कबाट काठमाण्डौंका लागि छुट्ने बस जान सकेनन् । नाइटहरु समेत काठमाण्डौंतर्फ लाने तरखरमा छैनन् । जिल्ला ट्राफिक प्रहरी कार. . .
महेश श्रेष्ठ नेपालमा यसपटक बाढी, पहिरोका कारण ठूलो क्षति भएको छ । सयौं मानिसको ज्यान गएको छ भने दर्जनौं बेपत्ता छन् । तर यस्ता प्राकृतिक विपत्तिबाट बच्नका लागि वा सजक रहनका लागि विश्वका विकसित देशहरुले अपनाइरहेको उपायबारे नेपालले पनि सिक्नुपर्छ । यसका लागि जापानले अपनाएको उपायका बारेमा चर्चा गर्नु �. . .
विराटनगर । कोशी प्रदेशमा तीनदिन यताको अविरल बर्षापछि आएको बाढी, पहिरो र डुबानमा १७ जनाले ज्यान गुमाएका छन् । अझैसम्म १३ जना घाइते र ८ जना वेपत्ता रहेको कोशी प्रदेश प्रहरी कार्यालयद्वारा सुचनामा उल्लेख छ। प्रहरकिो तथ्यांक अनुसार मृत्यु हुनेमा पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा �. . .
काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशअनुसार आउँदै गरेको विजया दशमी टीकाको साइत सार्वजनिक गरेको छ । आइतबार समितिले विभिन्न देशबाट साइतबारे जिज्ञासा आएकाले विश्वका महत्वपूणर् देशहरुमा टीका लगाउन उत्तम साइत सार्वजनिक गरिएको जनाएको छ । जसअनुसार काठमाडौंमा असोज २६ गते पर. . .
काठमाडौं । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२ पुगेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकामा ६८, बागम्ती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ । त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् । सुर�. . .