समाचार

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको छ । आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशन बैठकमा आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्य�. . .


ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई लक्षित गर्दै घरमै स्वास्थ्य तथा परामर्श सेवा उपलब्ध गराउने घोषणा गरेको छ । आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशन बैठकमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले ज्येष्ठ . . .


प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरेको छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पदक विजेता खेलाडीको सम्मानका लागि मुख्यमन्त्री निवासमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री �. . .


नेपाल–भारत र बंगलादेशले आर्थिक कूटनीतिमा सुधार गरे ठूलो फाइदा लिन सक्ने

एजेन्सी । नेपाली उर्जा एवम अर्थ विज्ञहरुले भारत, बंगलादेश र नेपालबीच त्रिपक्षीय सहकार्यको महत्वपूर्ण सम्भावना रहेको बताएका छन् । उनीहरुले ऊर्जा, व्यापार र कनेक्टिभिटी जस्ता क्षेत्रमा हुने सहकार्यले क्षेत्रीय बजार सिर्जना गर्न र साझा समृद्धि हासिल गर्न मद्दत गर्ने बताएका छन्। एएनआईसँग कुरा गर्�. . .


विराटनगरको होटलमा बसेका एक भारतीय युवकको मृत्यु, कारण खुल्न बाँकी

विराटनगर । विराटनगरको एक होटलमा बसेका भारतीय युवकको उपचारका लागि अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार भारतको बिहार राज्यस्थित सहरसा निवासी २४ वर्षीय प्रिन्स कुमारको मृत्यु भएको हो। उनी विराटनगर महानगरपालिका–१० स्थित शुभ होटलमा को. . .


दोस्रो जिपी कोइराला अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता सम्पन्न

विराटनगर । जिपी कोइराला स्पोर्ट्स एकेडेमीद्वारा आयोजित “दोस्रो जिपी कोइराला अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता–२०८३” विराटनगरस्थित सहिद मैदान पूर्व रहेको टेबलटेनिस हलमा सम्पन्न भएको छ। प्रतियोगितामा क्याडेट ब्वाइज, क्याडेट गर्ल्स, सब-जुनियर ब्वाइज, सब-जुनियर गर्ल्स, जुनियर ब्वाइज र जुनियर गर�. . .


इरानसँग शान्ति सम्झौतालगत्तै होर्मुज जलडमरू खुल्ने ट्रम्पको दावी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गरेका छन् । ‘सम्झौता भोलि(आइतबार) हस्ताक्षर हुने तालिका छ । र हस्ताक्षर भएको तुरुन्तै होर्मुज स्ट्रेट सबैका लागि खुला हुनेछ,’ ट्रम्पले सामाजिक संजालमा भनेक. . .


अब विराटनगरमा ‘मेडी क्वेस्ट’ ल्याब पनि विभिन्न अफर सहित

विराटनगर । स्वास्थ्य परीक्षण सेवालाई थप सहज र भरपर्दो बनाउने उद्देश्यका साथ एनपिएचएल बाट "क" वर्गको मान्यता प्राप्त 'मेडी क्वेस्ट' ल्याबले अब विराटनगरमा पनि आफ्नो सेवा सञ्चालनमा ल्याएको छ। विगत १२ वर्षदेखि स्वास्थ्य क्षेत्रमा निरन्तर गुणस्तरीय सेवा प्रदान गर्दै आएको मेडी क्वेस्ट आई.एस.ओ. प्रमाणित त. . .


बुढीगंगामा नोबेलकाे निःशुल्क स्वास्थ्य शिविर, २७५ जनाले लिए सेवा

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरको प्राविधिक सहयोग तथा बुढीगंगा गाउँपालिका–४ हातिमुडा, प्रगतिटोलस्थित उत्पातिका भजन कीर्तन सेवा मोरङको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। पोठिया आधारभूत स्वास्थ्य सेवा केन्द्र, बुढीगंगा–४ को प्राङ्गणमा आयोजित शिविरमा स�. . .


नेतृत्वमाथि दबाब दिन आज विराटनगरमा कांग्रेस इतर समूहको प्रदेशस्तरीय भेला

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका १४ वटै जिल्लाका अगुवा कार्यकर्ताको सहभागिता रहने भनिएको उक्त भेलालाई कांग्रेस नेता डा।शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार ग�. . .


विश्व रक्तदाता दिवस मनाइँदै

काठमाडौं । आज (आइतबार) विश्व रक्तदाता दिवस मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभर विश्व रक्तदाता दिवस मनाउने गनिरन्छ । नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम यो दिवस मनाउने गरिन्छ । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्�. . .


विराटनगरकी मधु राई विषादीयुक्त तरकारी अभियानमा,कौशी र करेसाबारीका तरकारी पसल

प्रेम देवान विराटनगर । विराटनगर–११ निवासी ६४ वर्षीया मधु राई विगत १५ वर्षदेखि आफ्नै कौशी तथा करेसाबारीमा उत्पादन गरिएको अर्गानिक तरकारी सेवन गर्दै आएकी छन् । उनी आफूमात्र स्वस्थ जीवनशैली अपनाएर बसेकी छैनन्, छरछिमेकीलाई समेत जैविक तरकारी उत्पादन र सेवन गर्न प्रेरित गर्दै आएकी छन् । उनको घरको छत, कौशी . . .