समाचार

सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्ने सदस्यहरु मनोनीत

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सभामुख र उपसभामुखको उपस्थित नहुँदा सभा संचालन गर्न ७ सदस्य मनोनीत गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले ७ सदस्य मनोनीत गरेको जानकारी गराए । जसमा गंगालक्ष्मी अवाल, कामिनी कुमारी, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बु, बलावत�. . .


आठ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले जारी गरेका आठवटा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस भएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त अध्यादेश प्रतिस्थापन विधेयक पेस भएका हुन् ।प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला�. . .


सरकारले संसद कमजोर बनाउन अध्यादेशको ओइरो लगायो : सांसद पन्त

काठमाडौं । नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद कमला पन्तले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन् । राष्ट्रिय सभाको २१औँ अधिवेशनको बैठकमा बोल्दै उनले वर्तमान सरकार स्वेच्छाचारी, निरंकुश तथा गरिबविरोधी मानसिकताबाट प्रभावित भएको आरोप लगाइन् । उनले फागुन २१ को निर्वाचनपछि सुर. . .


प्रतिनिधिसभा बैठक सुरु हुनसाथ विपक्षी दलहरूको अवरोध

काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै उठेर विरोध जनाएका छन् । सोमबार बसेको बैठकमा सरकारले ल्याएका अध्यादेशको विरुद्धमा नेपाली कांग्रेस, नेकपा र एमाले र श्रमसंस्कृति पार्टी लगायतका सांसदहरु उठेर विरोध जनाएका हुन् । विपक्षी दलहरूले उक्त अध्यादेशले शक्ति सन्तुलन र लोकतान्त�. . .


काँग्रेसको प्रदेशस्तरीय भेला सभापति थापाद्वारा उद्घाटन

सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कर्णाली प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका छन् । बिहान सुर्खेत आएका सभापति थापाले भेला उद्घाटन गरेका हुन्। भेलामा काँग्रेस उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायतका नेताहरु सुर्खेत आएका छन् । नेपाली काँ�. . .


बिराट मेडिकल कलेजमा यूरोलोजी, एन्ड्रोलोजी एण्ड रेनल ट्रान्सप्लान्टको छुट्टै वार्ड सञ्चालनमा

विराटनगर । बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा यूरोलोजी, एन्ड्रोलोजी एण्ड रेनल ट्रान्सप्लान्ट विभागको छुट्टै वार्ड औपचारिक रूपमा सञ्चालनमा आएको छ। बिहीबार अस्पतालको पाँचौं तल्लामा एक विशेष कार्यक्रमबीच सो वार्डको शुभारम्भ गरिएको हो। मूत्र प्रणाली, पुरुष प्रजनन स्वास्थ्य तथा मिर्गौला सम्बन्धी बि�. . .


विराटनगरमा यामाहा रेसिङ ब्लु नेपालद्वारा माइलेज च्यालेन्ज सम्पन्न

विराटनगर । यामाहा रेसिङ ब्लु नेपालद्वारा विराटनगरमा “माइलेज च्यालेन्ज” कार्यक्रम सम्पन्न गरिएको छ । विराटनगरस्थित ह्यापी आवर हेभेनमा आयोजित कार्यक्रममा सहभागीहरूले यामाहाको स्कुटरमार्फत उत्कृष्ट माइलेज प्रदर्शन गरेका थिए । प्रतियोगितामा स्वाती देओले ८७.१३ किलोमिटर प्रतिलिटर माइलेज हासिल गर्. . .


इरानले अमेरिकी शान्ति प्रस्ताव अस्वीकार गर्दै कडा सर्तसहित प्रतिक्रिया पठायो

काठमाडौं । इरानले अमेरिकाले प्रस्तुत गरेको तनाव घटाउने प्रस्ताव अस्वीकार गरेको छ । इरानी दूतावासले भारतमा जारी गरेको विज्ञप्ति अनुसार, उक्त प्रस्ताव स्वीकार गर्नु भनेको ट्रम्पका अत्यधिक मागहरूमा तेहरानले आत्मसमर्पण गर्नु सरह हुने बताइएको छ । इरानले आफ्नो प्रतिक्रिया पाकिस्तानमार्फत अमेरिकी प्�. . .


लेटाङबाट १४ जना फरार प्रतिवादी पक्राउ

विराटनगर । सम्मानित मोरङ जिल्ला अदालतबाट विभिन्न मितिमा भएको फैसला तथा आदेशअनुसार कैद र जरिवाना ठहर भई फरार रहेका १४ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको विशेष प्रहरी टोलीले फरार प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्�. . .


राष्ट्रपतिले गर्ने दुबै सदनको संयुक्त बैठकको सम्वोधन स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिले गर्ने संसदको दुबै सदनको संयुक्त बैठकको सम्वोधन स्वीकृत गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख २८ गते ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई गर�. . .


सुर्खेतमा कांग्रेसको प्रदेशस्तरीय भेला, गगन थापाले उद्घाटन गर्दै

सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन थापा पार्टीको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुगेका छन् । नियमित उडानबाट सुर्खेत आएका उनले केहीबेरपछि भेलाको उद्घाटन गर्नेछन् । भेलाका लागि उपसभापति विश्वप्रकाश शर्मा धनगढीबाट गाडीमा सुर्खेत आउँदैछन् भने महामन्त्री प्रदि�. . .


सरसफाइ सप्ताह अभियान सुरु गर्दै मन्त्री मेहेताले भनिन् : अभियान घर–घरमा चलाऔं

काठमाडौँ । आज(सोमबार)देखि देशभर ‘स्वच्छ प्रशासनको नयाँ संकल्प’ ‘सरसफाइ सप्ताह’ सुरु भएको छ । सोमबार वीर हस्पिटलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहेताको सहभागितामा सरसफाई कार्यक्रमको औपचारिक उद्घाटन भएको हो । उद्घाटनपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले हस्पिटलमा मात्र नभएर देशभर हरेक ठ. . .