समाचार

धार्मिक र जातीय द्वन्द्व फैलिए नेपाल असफल हुने चिन्ता

काठमाडौं । धनुषाको कमलामाई नगरपालिकास्थित मुस्लिमहरुको धार्मिक स्थल मस्जिदमा तोडफोड र धार्मिक ग्रन्थ कुरान जलाइएको विषयलाई लिएर धार्मिक अभियन्ताहरुले चिन्ता व्यक्त गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै धार्मिक अभियन्ताहरुले समाजमा धार्मिक सहिष्णुता कायम राख्न र त्यस प्�. . .


जनकपुरधामका विद्यालयहरु थप ३ दिन बन्द

जनकपुर । जनकपुरधामका सम्पूर्ण सबै सामुदायिक विद्यालयहरु थप ३ दिनका लागि बन्द गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले आज एक सुचना जारी गर्दै पुस २२ गत्तेसम्मका लागि विद्यालयहरु बन्द रह्ने जानकारी गराएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमान्डौबाट अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन भनि सुचना �. . .


विराटनगरको ११ दिने एक्स्पो सकियो , ५० करोड बराबरको कारोबार, डेढ लाखले अवलोकन गरे

विराटनगर । विराटनगरमा गत पुष ९ गतेदेखी संचालनमा आएको विराट ‘विराट ट्रेड एक्स्पो २०२५’ शनिबार सम्पन्न भएको छ । मोरङ उद्योग व्यापार संघले गत पुस ९ गतेदेखि सञ्चालन गरेको ‘विराट ट्रेड एक्स्पो २०२५’ पुष १९ गते सम्पन्न भएको हो । विराट ट्रेड एक्स्पो २०२५ का संयोजक अमित साराडाले ११ दिनसम्म संचालनमा रहेको एक्�. . .


स्वास्थ्य सेवालाई थप विस्तार गर्दै विराट नर्सिङ्ग होमले ल्यायो अत्याधुनिक ‘क्याथ ल्याब’

विराटनगर । विराटनगरमा रहेको विराट नर्सिङ्ग होमले आफ्नो स्वास्थ्य सेवालाई थप विस्तार गर्दै अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालनमा ल्याएको छ । कार्डियाक, न्यूरो तथा भास्कुलर इन्टरभेन्स्नल सम्बन्धी जटिल रोगहरूको उपचारलाई छिटो, सुरक्षित र सहज बनाउने उद्देश्यका साथ अस्पतालले आइतबारदेखि यो सेवा सुरु गरेक. . .


एउटा हत्याका आरोपी अनुसन्धान गर्दा, अर्को हत्या पनि खुल्यो

विराटनगर । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरे गैरीगाउँमा गत पुस १५ गते शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया मृत अवस्थामा भेटिए । ६० वर्ष उमेर भएका उनीहरु किराना पसल चलाउँथे । सामान्य उनीहरुको हत्या किन भयो ? भन्ने अनुसन्धान गर्दै जाँदा पसल चोरी गर्ने उद्देश्य देखियो । नेपाल प्रहरीको केन्द. . .


फेरी बढ्यो जाडो : विराटनगरका विद्यालय र अस्पतालमा देखिएको छैन ग्राह्रो

विराटनगर । गत हप्ता ह्वात्तै चिसो हुँदाहुँदै घाम लागेर न्यानो भएको विराटनगरको मौसम शनिबार साँझदेखि पुनः चिसो हुन थालेको छ । आइतबार देशभर पश्चिमी वायूको प्रभावका कारण तराई क्षेत्रमा हुस्सु र कुहिरोले चिसो बढाएको छ । बिहानदेखि साँझसम्म दिनभर मौसम चिसो नै रह्यो । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान म. . .


धार्मिक सद्भाव बिथोल्नेविरुद्ध शून्य सहनशीलताः पाँच वर्ष कैद र एक लाख जरिवानाको चेतावनी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वेष फैलाउने र झुठा अफवाह फैलाउने विरुद्ध कठोर कानुनी कारबाहीको चेतावनी दिएको छ । पछिल्लो समय डिजिटल प्लेटफर्मको दुरुपयोग गरी समाजमा भ्रम छर्ने र राष्ट्रिय एकतामा आँच पुर्याउने गतिविधि बढेको भन्दै प्रशासनले यस्तो कदम �. . .


एमालेका नेताहरुको घर जलाउनेमा स्वतन्त्र पार्टीका कार्यकर्ताहरु थिए : रघुवीर महासेठ

जनकपुर । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले जेनजी आन्दोलनका नाममा नेताहरुको घर प्रतिस्पर्धी पार्टीका कार्यकर्ताहरुले जलाएको आरोप लगाएका छन् । आईतबार जनकपुरधामस्थित आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गर्दै महासेठले स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले एमालेका नेताहरुको घर जलाएर पछि नख्ख�. . .


धनुषा घटनाको विरोधमा वीरगन्जमा उग्र प्रदर्शन, प्रहरीद्वारा ५ राउन्ड अश्रु ग्यास प्रहार

वीरगन्ज । धनुषाको धन्कवलमा रहेको एक मस्जिदमा अज्ञात व्यक्तिहरूले गरेको तोडफोडको विरोधमा पर्साको वीरगन्जमा मुस्लिम समुदायले उग्र प्रदर्शन गरेका छन् । आइतबार भएको उक्त प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा वीरगन्जको स्थिति केही समय तनावपूर्ण बनेको थियो । वीरगन्ज वडा नम्बर २ बाट न�. . .


एमालेले संसद पुनःस्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्छ : उपमहासचिव भट्टराई

ताप्लेजुङ । नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले संसद पुनःस्थापना सहितका संवैधानिक प्रकृयाका बिषयको मुद्दाको छिटो निरुपण जरुरी भएको बताएका छन् । संवैधानिक बिषयको निरुपण नहुँदा थप संवैधानिक जटिलता उत्पन्न हुनसक्ने भन्दै उनले सर्वोच्च अदालतले संसद पुनःस्थापना सहितका संवैधानिक प्रकृया�. . .


गिरफ्तार गरिएका एक हजारबढी जेनजीहरुलाई रिहा नगरे आन्दोलन

काठमाडौं । जेनजी अर्जुन शाही लगायतका हजारभन्दा बढी गिरफ्तार जेनजीहरुको रिहाईका लागि जेनजेड २.० ले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । आइतबार काठमाडौंस्थित संवाद डवलीमा पत्रकार सम्मेलन गर्दै उक्त जेनजी समूहले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । सोही क्रममा जेनजी २.० का प्रवक्ता अबिन लिम. . .


थारूहरूका माग र मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्री समक्ष माग

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिण्डलले प्रधानमन्त्री कार्कीलाई थारू राष्ट्रिय माघी महोत्सवमा उपस्थितिका निम्ति निम्तो पनि दिएको छ । मूल आयोजक समितिका संयोजक एवम् थारू क. . .