समाचार

भारतको सन् २०४० सम्ममा चन्द्रमामा मानव मिशनको लक्ष्य

नयाँ दिल्ली । भारतका सङ्घीय कनिष्ठ मन्त्री तथा अन्तरिक्ष विभागका प्रभारी जितेन्द्र सिंहले बुधबार भारतले सन् २०४० सम्ममा चन्द्रमामा आफ्नो अन्तरिक्ष यात्री पठाउने योजना बनाएको बताउनुभएको छ । भारतीय संसदको तल्लो सदनमा एक प्रश्नको जवाफ दिँदै मन्त्रीले उक्त बयान दिनुभयो । “भारतले आफ्नो अन्तरिक्ष स्. . .


बैंकिङ कसुर तथा सजाय विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित

काठमाडौँ । राष्ट्रियसभाले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको सो विधेयक सभामा सर्वसम्मतिले पारि�. . .


मिल्स गोल्डकपको सेमिफाइनलको समिकरण पूरा

विराटनगर । मोरङको लेटाङ्ग फुटबल क्लब पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा बुधबार भएको अन्तिम क्वाटरफाइलन खेलमा आयोजक लालि गुँरास स्पोर्टिङ क्लब रानी मिल्स एरियालाई टाइब्रेकरमा ४–२ गोलले ह�. . .


नक्कली बुवा बनेर भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ

सिरहा । सिरहामा नक्कली बुवा बनेर एक भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ परेका छन् । नक्कली बुवा बन्ने नरहा गाउँपालिका–३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो । मियाँलाई मङ्गलबार साँझ घरबाटै पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो । उहा�. . .


विराटनगरका उद्योगी फेरी लोडसेडिङको मारमा

विराटनगर । भारतले साँझ ६ बजेदेखि बिहान ६ बजेसम्मका लागि बिद्युत कटौती गरेपछि त्यसको मारमा सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगहरु परेको गुनासो गरिएको छ । उद्योगीले भारतले बिद्युत कटौती गरेपछि औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुनसक्ने संभावना बढेको भन्दै चिन्ता समेत व्यक्त गरेका हुन् । उ. . .


स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा विनियोजित बजेट अपुग भएका कारण बक्यौता तिर्दै थप सेवा विस्तार गर्ने उद्देश्यका साथ विकल्पसहितको प्रतिवेदन तयार पारेर कार्यान्वयन प्रक्रियामा अघि बढिरहेको बताएका छन् । व्यवस्थापिका संसदमा सांसद डा. सुनिल शर्माल�. . .


विराटनगर महानगरपालिकाले विषादी परीक्षण गर्ने ल्याब स्थापना गर्न थाल्यो प्रक्रिया

विराटनगर । विराटनगर महानगरपालिकाले स्थानीय बजारमा बिक्री भइरहेको हरियो तरकारीहरूको विषादी परीक्षण गर्ने योजनासहित प्रयोगशाला स्थापना गर्ने प्रक्रिया बढाएको छ । तरकारी तथा फलफुलमा विषादी अवशेष द्रुत विश्लेषण गर्नका लागि महानगरपालिकाले मेशिन खरिद गर्ने प्रक्रिया थालेको हो । महानगरपालिकामा स्थ�. . .


विराटनगरमा आध्यन्त एक्सिलेरेटर कार्यक्रम कोशीको लगानी सम्मेलन सम्पन्न

विराटनगर । आध्यन्त एक्सिलेरेटर कार्यक्रम कोशीको लगानी सम्मेलन सम्पन्न भएको छ । बिग होटलमा आयोजित उक्त कार्यक्रम आध्यन्त फन्ड म्यानेजमेन्ट, नेपाल बजार विकास कार्यक्रम, स्विसकन्ट्याक्ट र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा सम्पन्न भएको छ । यस सम्मेलनमा कृषि, डिजिटल सेवा प्रदायक, र प�. . .


तीनवटा टाउकेहरुले आफूलाई छोटे राजा जस्तो देखाउन खोज्छन् : अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारमा रहेसम्म सबै ठिक छ भनेर गफ दिने र सरकारबाट गएको भोलीपल्टदेखि खत्तम भयो भन्दै हिड्ने प्रवृत्ति बढेको बताएका छन् । बुधबार माइतीघरमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मागका लागि आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहा. . .


राष्ट्रियसभाः समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका पर्यटकीय स्थलको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा उहाँले तनहुँका कतिपय पयटकीय स्थल विश्वमा परिचित रहेकाले भानु जन्मस्थल चुँदिरम्घा, थानीमाई, मिर्लुङकोट, बन्दीपुर र . . .


एक्लै बहुमत ल्याउन नसक्दा अर्को पार्टीसँग मिल्नुपर्ने बाध्यता छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान संविधान समावेशी समानुपातिक आधारमा बनेको भएपनि यसमा कुनै पार्टीको बहुमत आउन नसक्ने बताए । बुधबार काङ्ग्रेस पार्टी कार्यालयमा आयोजित प्रदेश स्तरीय अन्तरक्रियाबाट प्राप्त सुझावसहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले संविधान अ�. . .


सडकमै सुतेर ‘नो केबलकार समूह’को विरोध प्रदर्शन

काठमाडौं । ‘नो केबलकार समूह’ ले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरुद्धमा सडकमा सुतेर विरोध जनाइ रहेका छन् । आज (बुधबार) काठमाडौंको माइतीघर सडकमा सुतेर उनीहरुले विरोध जनाएका हुन् । गृह मन्त्रालयले ‘नो केबलकार समूह’लाई वार्तामा बोलाए पनि मागहरु सम्बोधन नभएपछि उनीहरु अझै विरोधमा �. . .