समाचार

डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटी राखेर छुटे

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गरेकों आरोप लागेका डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटी राखेर छुटेका छन् । कास्की जिल्ला अदालतका न्यायाधिश शंकरबहादुर राईको इजलासले विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) मुद्दामा दि�. . .


विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न ६२ खर्ब लगानी आवश्यक पर्ने

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्ने बताउनुभएको छ । इप्पानाको आज यहाँ आयोजित रजत जयन्ती समारोहमा उहाँले विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्नेमा रु �. . .


विपक्षी दलहरुले भने : ‘सरकारले भ्रष्टाचारीहरूलाई जोगायो’

काठमाडौं । सरकारले संसदमार्फत विधेयकका रुपमा लयाउनुपर्ने कानूनहरु अध्यादेश मार्फत ल्याएको भन्दै विपक्षी दलहरुले भत्र्सना गरेका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै विपक्षी दलहरूले संसदमा विचाराधिन विधेयक फिर्ता समेत नलिइ अध्यादेश ल्याएकोप्रति आपत्ति जनाउँदै सरकारको कदमलाई ‘खतरनाक, �. . .


देश गरिब हुनुको कारण उत्पादन नहुनु हो : महासचिव बाँस्तोला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) महासचिव धर्मेन्द्र बास्तोलाले नेपाल गरिब हुनुको प्रमुख कारण देशभित्र उत्पादन नहुनु रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को ९ औं महाधिवेशन उदघाटन समारोहमा उनले देश गरिब हुनु र युवाहरु देशमा बस्न नचाहनुको कारण नै उपभ. . .


प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न भएको भेटमा द्विपक्षीय सम्बन्ध र आपसीहितका विविध विषयका साथै सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिको आधुनिकीकरण, शिक्ष�. . .


फलामखानी र मल कारखाना खोल्दैछौँ, ऊर्जा खपतको चिन्ता गर्नुपर्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठूला उद्योग स्थापना हुने क्रममा रहेका र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्प्पान) को रजतजयन्तीका अवसरमा. . .


कुलपतिको प्रयास सार्थकः काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको विवाद समाधान

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको चार वर्षदेखिको विवाद सुल्झिएको छ । विवाद समाधान गर्न गठित सहजीकरण समितको सुझावसहितको प्रतिवेदन आज भएको विश्वविद्यालय सभाको ९८ औँ बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको सम्बन्ध पूर्ववत् भएको हो । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध�. . .


पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

रावलपिण्डी (पाकिस्तान) । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ । न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भन्नुभयो, “अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेक�. . .


बेलबारीबाट हराएको मोटरसाईकल नौ महिनापछि विराटनगरमा फेला

इन्दु साह विराटनगर । ट्राफिक प्रहरीले नौ महिना अघि बेलबारीबाट हराएको एक मोटरसाईकल विराटनगरमा फेला पारेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले शुक्रबार उक्त मोटरसाईकल धनी राजकुमार धिमाललाई हस्तान्तरण गरेको छ। कालो रंगको को ३० प ४६३६ नम्बरको मोटरसाईकल गत वर्ष बेलबारीस्थित उद्योग वाणिज्य संघ�. . .


नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री भण्डारी

काठमाडौं । नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण सुरु भएको छ । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा मिडिया स्पेस सोलुसन्स प्रा.लिले आयोजना गरेको उक्त मेलाको उद्घाटन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका हुन् । उद्घाटनमा बोल्दै मन्त्री भ�. . .


आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने चेम्बरको तयारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने गर्ने भएको छ । सरकारले अध्यादेश मार्फत लगानी सहजीकरण गरेपछि चेम्बरले आईटी उद्योगमा लगानी एवं अन्तराष्ट्रिय बजारमा सहजीकरण गर्नेगरी रणनीतिक लक्ष्य तय गरेको हो । आईटी, सफट्वेर एण्ड टेक्नोलोजी समिति मार्फत चेम्बरल. . .


जनकपुरमधाममा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

जनकपुर । जनकपुरमधाममा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान करीब साढे ९ बजे जनकपुरधामस्थित परिक्रमा रोड अन्तर्गत वडा नं. ७ मा निर्माण सामग्री लोड भएको ना ६ ख ४५३७ नम्बरको ट्रकले पैदल यात्री महोत्तरीको महोत्तरी गाउँपालिका वडा नं. ५ बस्ने अन्दाजी ५५ वर्षका सत्यनारायण साहलाई ठक्कर द. . .