समाचार

‘वल्र्ड अफ डान्स नेपाल’ को छनौट सुरु

काठमाडौं । ‘वल्र्ड अफ डान्स नेपाल’ को छनौट प्रतियोगिता काठमाडौंमा सुरु भएको छ । बिहीबारबाट काठमाडौंमा उक्त छनौट प्रतियोगिता सुरु भएको हो । यसका निर्णायकमा जेडी तमु, निशान गौचन, मुकेश ढकाल रहेका छन् । च्याम्पियनसिपको आर्टिस्टिक डाइरेक्टरमा जेडी तमु रहेका छन् । यसबाट छनोट भएका प्रथम, दोस्रो र तेस्रो. . .


एनआरएनलाई भिसा दिने प्रावधान हास्यास्पद : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले गैरआवासीय नेपाली (एनआरएन) हरुलाई निःशुल्क भिसा दिने प्रावधान राख्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधि सभामा बोल्दै पूर्व प्रधानमंत्री प्रचण्डले सो अध्यादेशमा भएको व्यवस्थाप्रति गैरआवासीय नेपालीहरूले अस. . .


विराटनगरमा `रोज डे´ लाई छैन गुलाफ

इन्दु साह विराटनगर । फेब्रुअरी महिनालाई प्रेमको महिनाको रूपमा चिनिने गरे पनि यसवर्ष विराटनगरमा गुलाफको फूलको माग निकै कम रहेको व्यापारीहरूले बताएका छन्। विगत वर्षहरूमा रोज डे, प्रपोज डे र भ्यालेन्टाइन डे जस्ता अवसरहरूमा गुलाफको फूलको माग राम्रै हुने गरेको थियो विराटनगरका पुष्प व्यवसायी दिपक पालले . . .


विराटनगरमा सन्ध्याकालिन आरतीस्थलसहित यी सात बहुवर्षे योजना सम्पन्न उन्मुख

विराटनगर । विराटनगर महानगरपालिकाले सुरु गरेका सातवटा बहुवर्षे पूर्वाधार योजनामध्ये पाँच वटा सम्पन्न उन्मुख भएका छन् । महानगरपालिकाले २०७९ साल असोजयता सम्झौता गरेर निर्माणको प्रक्रियामा लगेका ठूला र महत्वपूर्ण योजनाको काम अन्तिम चरणमा पुगेको दावी गरिएको हो । विराटनगर महानगरपालिकाले पर्यटन पू�. . .


विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने अर्जेन्टिनाको घोषणा

ब्युनस आयस । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट बाहिरिने घोषणा गरेको छ । अर्जेन्टिनाका राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले निर्णयको घोषणा गर्नुभएको सिएनएनले जनाएको छ । “राष्ट्रपति (जेभियर) मिलेईले (विदेश मन्त्री) गेरार्डो वर्थेनलाई विश्व स्वास्थ्य सङ्गठनमा अर्जेन्टिनाको स. . .


सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई ५४ लाख धरौटी माग

चितवन । जिल्ला अदालत चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा रु ५४ लाख धरौटी माग गर्ने आदेश गरेको छ । जिल्ला न्यायाधिश दयाराम ढकालको इजलासले प्रतिवादी लामिछाने�. . .


विराटनगरमा चाँदनी हत्या प्रकरण : कहाँ पुग्यो अनुसन्धान ?

प्रेम देवान विराटनगर । एकसाता अगाडी विराटनगर महानगरपालिका वडा नम्बर ५ स्थित सिद्धकाली स्कुल छेउमा एक बालिकालाई खाल्डोमा गाडीएको अवस्थामा शव फेला परेसँगै यो घटनालाई आम चासोको रुपमा हेरिएको छ । घटना आफ्नै मावली घरभित्रबाट घटाएर लुकाउन खोजिएको रहस्यले आम चासो बढाएको हो । अझै यतिसम्म की, एक सातासम्म पन�. . .


पेट्रोलियम पदार्थ अन्वेषणलाई तीव्रता दिन सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणलाई तीव्रता दिन सुझाव दिँदै नेपाल विद्युत् प्राधिकरणको शेयर वितरण गर्नेदेखि सकल, भूमिहीन सुकुम्बासी, जातीय भेद्भाव, तटबन्धनआदि विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकमा नेकपा (एकीक�. . .


प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँँदै उहाँले नेहा र सत्येन्द्रबीचको प्रेम सम्बन्धका विष�. . .


चलचित्र ‘लाज शरणम्’ को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक भएको छ । शान्तीश्री परियार र आशिष अविरलको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्दरचना छ । कृष्ण भारध्वजले संगीत गरेका छन् । एकअर्कामा आकर्षित भएका युवायुतीको प्रेम गीतमा समेटिएको . . .


प्रचण्डले प्रश्न गर्दै भने : भ्रष्टाचारका काण्डहरुको छानविन कहाँ पुग्यो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले सुरु गरेका भ्रष्टाचारका विभिन्न काण्डको छानविन अवरुद्ध पारेकोमा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उनले आपत्ति जनाएका हुन् । ‘अहिलेका प्रधा�. . .


यस्ता छन्, राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिको बैठकका निर्णयहरु

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिको बैठकले ९ वटा निर्णय गरेको छ । आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै सदस्य सचिव टंकलाल घिसिङले गत मंगलबार बसेको ३३ औं बैठककले गरेको ९ वटा निर्णय सार्वजनिक गरेका हुन्। यस्ता छन् बैठकका निर्णयहरु : १. परिषद्बाट स्वीकृत विधान बमोजिम आवधिक निर्वाचन सम्प�. . .